♫ Description About Song ♫
Bhulne Banaideu Lyrics in Nepali by Pratap Das written by Bujay Pun.
♫ Title : Bhulne Banaideu | भुल्ने बनाइदेऊ
♫ Genere : Blame, Tragic, Love, Request
♫ Voice : Pratap Das | प्रताप दास
✍️ Lyrics : Bijay Pun (Patthar ko Mutu) | बिजय पुन (पत्थर को मुटु)
♫ Music : Rishi Khadka | ऋषि खड्का
♫ Arrange : Bishal Niroula | बिषाल निरौला

x
हो..
ए भगवान् कमल जस्तै हिलोमा फुल्ने बनाइदेऊ
हे भगवान् चिनी जस्तै पानीमा घुल्ने बनाइदेऊ
बाटोमा बौलाहा जस्तै डुल्ने बनाइदेऊ
कि मलाई मारिदेऊ, कि उसलाई भुल्ने बनाइदेऊ

कि उसलाई भुल्ने बनाइदेऊ
हो.. हो..
हो...
मुटु मेरो छिया पार्यौ हाँसूँ कसरी
धोकेबाज ले धोका दियौ बाचूँ कसरी
हो.. हो...
हो...
मुटु मेरो छिया पार्यौ हाँसूँ कसरी
धोकेबाज ले धोका दियौ बाचूँ कसरी
बिन्ती छ आँसु जति मैलाई खनाइदेऊ

कति माया गर्छु तिम्लाई खै त बुझेको
देउता भन्दा पैला मैले तिम्लाई पुजेको
हो.. हो...
हो...
कति माया गर्छु तिम्लाई खै त बुझेको
देउता भन्दा पैला मैले तिम्लाई पुजेको
म मर्दा खुसीयाली तिम्ले मनाइदेऊ

कि उसलाई... भुल्ने........ बनाइदेऊ
नेपाली
हो.. हो...हो..

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated