♫ Description About Song ♫
Chanchal Yo man lyrics in Nepali By Manisha Bajgain Written by Manako Ananda and arranged and composed by Kali Prasad Baskota.
♫ Title : Chanchal Yo Man | चन्चल यो मन
♫ Genere : Love, QnA Type, Romantic
♫ Voice : Manisha Bajagain | मनिशा बजगाईं
✍️ Lyrics : Manako Ananda | मनको आनन्द
♫ Music : Kali Prasad Baskota | काली प्रसाद बास्कोटा
♫ Arrange : Kali Prasad Baskota | काली प्रसाद बास्कोटा
♫ Audio : Karya Production
Chanchal Yo man lyrics in Nepali By Manisha Bajgain Written by Manako Ananda and arranged and composed by Kali Prasad Baskota.
♫ Title : Chanchal Yo Man | चन्चल यो मन
♫ Genere : Love, QnA Type, Romantic
♫ Voice : Manisha Bajagain | मनिशा बजगाईं
✍️ Lyrics : Manako Ananda | मनको आनन्द
♫ Music : Kali Prasad Baskota | काली प्रसाद बास्कोटा
♫ Arrange : Kali Prasad Baskota | काली प्रसाद बास्कोटा
♫ Audio : Karya Production

x
हलचल यो तन गरायौ
यो के गरायौ, यो के गरायौ
चञ्चल यो मन गरायौ
एक्लै थिएँ ठिकै त थिएँ
बाँचेकै थेँ हाँसेकै थेँ
एक्लै थिएँ ठिकै त थिएँ
बाँचेकै थेँ हाँसेकै थेँ
तिमी आई सपना देखाई
तिम्रै सोचमा हराउने गरायौ
यो के गरायौ, यो के गरायौ
आँखा उही हेराई परक
मन छ उही सोचाई फरक
आँखा उही हेराई परक
मन छ उही सोचाई फरक
तिमी आई आशा जगाई
तिम्रै कल्पनामा डुब्ने गरायौ
यो के गरायौ, यो के गरायौ
चञ्चल यो मन गरायौ
हलचल यो तन गरायौ
यो के गरायौ, यो के गरायौ
यो के गरायौ, यो के गरायौ
नेपाली
चञ्चल यो मन गरायौहलचल यो तन गरायौ
यो के गरायौ, यो के गरायौ
चञ्चल यो मन गरायौ
एक्लै थिएँ ठिकै त थिएँ
बाँचेकै थेँ हाँसेकै थेँ
एक्लै थिएँ ठिकै त थिएँ
बाँचेकै थेँ हाँसेकै थेँ
तिमी आई सपना देखाई
तिम्रै सोचमा हराउने गरायौ
यो के गरायौ, यो के गरायौ
आँखा उही हेराई परक
मन छ उही सोचाई फरक
आँखा उही हेराई परक
मन छ उही सोचाई फरक
तिमी आई आशा जगाई
तिम्रै कल्पनामा डुब्ने गरायौ
यो के गरायौ, यो के गरायौ
चञ्चल यो मन गरायौ
हलचल यो तन गरायौ
यो के गरायौ, यो के गरायौ
यो के गरायौ, यो के गरायौ
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated