♫ Description About Song ♫
Chanchun Paisa Lyrics in Nepali by Melina Rai and Pratap Das written by Pralad Shah.
♫ Title : Chanchun Paisa | चानचुन पैसा
♫ Genere : Love, Wish, Confession
♫ Voice : Melina Rai, Pratap Das | मेलिना राई, प्रताप दाश
✍️ Lyrics : Pralad Shah | प्रलाद शाह
♫ Music : Subash Bhusal | सुबास भुसाल
♫ Arrange : Purushottam Subedi | पुरुषोत्तम सुबेदी
♫ Mix Mastering : Prakash Mishra | प्रकाश मिश्र
♫ Studio : Acoustice Nepal
♫ Recordist : Raja Babu Tharu | राजा बाबु थारू

x
हे, चानचुन पैसा धेरै भो गन्नै गाह्रो भो
चाहिएको एउटै हो छान्नै गाह्रो भो
काली देखे काली राम्री गोरी देखे गोरी राम्री
भन्छिन् आमा ढोका डोका सुहाउने चाहियो बुहारी
भन्छिन् आमा ढोका डोका सुहाउने चाहियो बुहारी
उर्ली उर्ली बगी आयो खहरे पो हो की
हो, उर्ली उर्ली बगी आयो खहरे पो हो की
पारि तरूँ भने देखी बगाउने पो हो की
काले देखे काले राम्रो गोरे देखे गोरे राम्रो
भेट छैन आज सम्म दिलमा बस्ने हाम्रो
भेट छैन आज सम्म दिलमा बस्ने हाम्रो
माछो माछो भ्यागुतो थमाउन पर्दैन
आ.. माछो माछो भ्यागुतो थमाउन पर्दैन
मायाको प्यास माया बाहेक केही ले मेट्दैन
खसी देखाई फर्सी खाने धक लाउनु पर्दैन
हो.. खसी देखाई फर्सी खाने धक लाउनु पर्दैन
अकबरी सुन हुँ म त कसी लाउनु पर्दैन
ह..हा... चानचुन पैसा धेरै भो गन्नै गाह्रो भो
चाहिएको एउटै हो छान्नै गाह्रो भो
किरिमिरी हातमै रेखा भाग्य त थाह छैन
ह..हा... किरिमिरी हातमै रेखा भाग्य त थाह छैन
तिमी जस्ती राम्री केटी नभई भा छैन
बेल पाके कागलाई हर्ष न बिस्मात
अ.ओ.. बेल पाके कागलाई हर्ष न बिस्मात
हामी जस्तो केटी पाउन चाहिन्छ किस्मत
हो..हो... चानचुन पैसा धेरै भो गन्नै गाह्रो भो
चाहिएको एउटै हो छान्नै गाह्रो भो
काली देखे काली राम्री गोरी देखे गोरी राम्री
भन्छिन् आमा ढोका डोका सुहाउने चाहियो बुहारी
भेट छैन आज सम्म दिलमा बस्ने हाम्रो
भन्छिन् आमा ढोका डोका सुहाउने चाहियो बुहारी
नेपाली
चानचुन पैसा धेरै भो गन्नै गाह्रो भोहे, चानचुन पैसा धेरै भो गन्नै गाह्रो भो

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated