♫ Description About Song ♫
Dada Ghare Saili Lyrics in Nepali by Swaroop Raj Acharya and Laxmi Malla written by Krishna KC.
♫ Title : Dada Ghare Saili | डाँडा घरे साइँली
♫ Genere : Dohori, Romantic, Love, Confession
♫ Voice : Swaroopraj Acharya, Laxmi Malla | स्वरुप राज आचार्य, लक्ष्मि मल्ल
✍️ Lyrics : Krishna KC | कृष्ण केसी
♫ Music : Shreekrishna Bam Malla | श्रीकृष्ण बम मल्ल
♫ Arrange : Krishna BK "Bhanja" | कृष्ण बिक
♫ Mix Mastering : Shyamswet Rasaily | श्याम श्वेत रसाईली
♫ Studio : Prisma
♫ Recordist : Kamal, Kiran | कमल, किरण

x
नशा नशा रगत मा छौ तिमी
पिरति को अर्को नाम हौ तिमी
तिमी मलाई पर्लै नै मन पर्नि
तिमी मलाई पर्लै नै मन पर्नि
तिम्ले छड्के आँखाले नहेर्नि
मैले हत्ते गरेर के गर्नि
होई डाँडा घरे साइँली मैले हत्ते गरेर के गर्नी

बसेको छौ मुटुमै गढेर
खुसी छु म झन् माया बढेर
तिमी मलाई पर्लै नै मन पर्नि
तिमी मलाई पर्लै नै मन पर्नि
तिम्ले छड्के आँखाले नहेर्नि
मैले हत्ते गरेर के गर्नि
होई पिपल रुखे कान्छा मैले हत्ते गरेर के गर्नी

हो रिमै हो.. सालैजो.. मैले हत्ते गरेर के गर्नी
पर्छन् होला देखेर जिल्ल
तिम्रो नामको यो दिलमा चार किल्ला

माया गरौँ दुई मुटु साटेर
भए भरका सिमाना काटेर

तिमी मुटु धड्कन मा हुन पाउँ
तिमी सङ्गै हाँस्न र रुन पाउँ

तिम्लाइ दुख पर्दा त सघाउँछु
म त तिम्रै मायाले अघाउँछु

तिमी मनको बाती हौ दियो हौ
फाटेको मन सिलाउने सियो हौ

मेरो दिलमा अरू कोही अटाउन्न
जोड्छु माया रत्तीभर घटाउन्न

नेपाली
ओइ डाँडा घरे साइँली मैले हत्ते गरेर के गर्नीनशा नशा रगत मा छौ तिमी

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated