♫ Description About Song ♫
Euta Sapana Chha Lyrics in Nepali by Moon Pradhan written by Puspan Pradhan.
♫ Title : Euta Sapana Chha | एउटा सपना छ
♫ Genere : Romantic, Love, Confession
♫ Voice : Moon Prasai | मुन प्रसाई
✍️ Lyrics : Puspan Pradhan | पुस्पन प्रधान
♫ Music : Puspan Pradhan | पुस्पन प्रधान
♫ Arrange : Johny Yonjan Tamang | जोनि योञ्जन तामाङ्ग
♫ Mix Mastering : Johny Yonjan Tamang | जोनि योञ्जन तामाङ्ग
♫ Studio : Sunlight Music Studio, Birtamode, Jhapa
♫ Audio, Video : Creative Hats
♫ Dubbing, Foley, Background Score : Glitters Studio and Production
♫ Recordist : Bhola Paudel | भोला पौडेल
♫ Madal, Percussion : Gaurav Yonghang | गौरव योङ्हाङ्ग
♫ Flute : Mitra Magar | मित्र मगर

x
तिम्रै भएर जिउने
एउटा सपना छ, तिमीलाई माया गर्ने
तिम्रै भएर जिउने
पाउनु पर्ने चाह छैन गुमाउने डर छैन
हेरिरहन पाउँ माया गरिरहन पाउँ
हेरिरहन पाउँ माया गरिरहन पाउँ
भेटै नहुँदा नि खुसी हुन्छ मन
बोली सुने मात्रै पुग्छ
भेटै नहुँदा नि खुसी हुन्छ मन
बोली सुने मात्रै पुग्छ
दुख पिडा मनको सारा
एकै शब्द ले धोइदिन्छ
खै कस्तो कस्तो आभास उसको
मायाको मायाको मायाको हो हो हो हो
एउटा बहाना छ यति लामो बाटो हिँड्ने
सम्झी रमाउँदै जिउने
एउटा बहाना छ यति लामो बाटो हिँड्ने
सम्झी रमाउँदै जिउने
पाउनु पर्ने चाह छैन गुमाउने डर छैन
हेरिरहन पाउँ माया गरिरहन पाउँ
हेरिरहन पाउँ माया गरिरहन पाउँ
हेरिरहन पाउँ माया गरिरहन पाउँ
नेपाली
एउटा सपना छ, तिमीलाई माया गर्नेतिम्रै भएर जिउने
एउटा सपना छ, तिमीलाई माया गर्ने
तिम्रै भएर जिउने
पाउनु पर्ने चाह छैन गुमाउने डर छैन
हेरिरहन पाउँ माया गरिरहन पाउँ
हेरिरहन पाउँ माया गरिरहन पाउँ
भेटै नहुँदा नि खुसी हुन्छ मन
बोली सुने मात्रै पुग्छ
भेटै नहुँदा नि खुसी हुन्छ मन
बोली सुने मात्रै पुग्छ
दुख पिडा मनको सारा
एकै शब्द ले धोइदिन्छ
खै कस्तो कस्तो आभास उसको
मायाको मायाको मायाको हो हो हो हो
एउटा बहाना छ यति लामो बाटो हिँड्ने
सम्झी रमाउँदै जिउने
एउटा बहाना छ यति लामो बाटो हिँड्ने
सम्झी रमाउँदै जिउने
पाउनु पर्ने चाह छैन गुमाउने डर छैन
हेरिरहन पाउँ माया गरिरहन पाउँ
हेरिरहन पाउँ माया गरिरहन पाउँ
हेरिरहन पाउँ माया गरिरहन पाउँ
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated