♫ Description About Song ♫
Ki Gala Pukka Pari Fakauchhu Bhanera Hola, Risaki Hau Ra Timi lyrics in Nepali by Sujan Chapagain written by Shailesh Giri composed by Sujan Chapagain.
♫ Title : Gala Pukka Pari | गाला पुक्क पारी
♫ Genere : Romantic, Love, Confession, QnA Type
♫ Voice : Sujan Chapagain | सुजन चापागाईँ
✍️ Lyrics : Shailesh Giri | शैलेष गिरी
♫ Music : Sujan Chapagain | सुजन चापागाईँ
♫ Arrange and Production : Shardool Shrestha | शार्दोल श्रेष्ठ
♫ Mix Mastering : Shardool Shrestha, Kobid Bazra | शार्दोल श्रेष्ठ, कोबिड बज्र
♫ Produced At : Artmandu
♫ Acoustic Guitar : Shardool Shrestha | शार्दोल श्रेष्ठ
♫ Bass Guitar : Kobid Bazra | कोबिड बज्र
♫ Flute : Aarav Maharjan | आर्नव महर्जन
♫ Tabla : Jagannath Dhaugoda | जगन्नाथ धौगोडा

x
साँच्चै रिसा'की हौ र तिमी
के रिसा'को जस्तो गरेकी
सुन न, रिसा'की हौ र तिमी
के रिसा'को जस्तो गरेकी
थाहा छ नि तिमीलाई...
म फकाउँछु भनेर होला
कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
जाऊ आज त, फकाउन्नँ तिमीलाई
के गर्छौ तिमी
जाऊ आज त, फकाउन्नँ तिमीलाई
के गर्छौ तिमी
साँच्चै रिसा'की हौ र तिमी
के रिसा'को जस्तो गरेकी
हेइ..... या...
हा.... आ....
हिँड्छ्यौ कि नाइँ तिमी, कि फुलेर बस्छ्यौ यहीँ
कालो बादल आइसक्यो, बतासको साथ भई

के गर्छौ तिमी...
अब त अति भो, बोक्ने छैन तिमीलाई, साँगा मा जस्तै
चारैतिर अँध्यारो भो, घरबाट पनि फोन, आउला है
थाहा छ नि तिमीलाई...
म फकाउँछु भनेर होला
कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
जाऊ आज त, फकाउन्नँ तिमीलाई
के गर्छौ तिमी
जाऊ आज त, फकाउन्नँ तिमीलाई
के गर्छौ तिमी
साँच्चै रिसा'की हौ र तिमी
के रिसा'को जस्तो गरेकी
हे...
नेपाली
हेइ....., या... हो...ओ..साँच्चै रिसा'की हौ र तिमी

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated