♫ Description About Song ♫
Jimmal Ba Ko Chhoro Lyrics in Nepali by Indira Joshi and Ramesh Babu written by Prakash Sapkota. ♫ Title : Jimmal Ba Ko Chhoro | जिम्माल बा को छोरो
♫ Genere : Love, QnA Type, Confession
♫ Voice : Indira Joshi, Ramesh Babu | इन्दिरा जोशी, रमेश बाबु
✍️ Lyrics : Prakash Sapkota | प्रकाश सापकोटा
♫ Music : Bhim B. Shrestha (2037) | भिम ब. श्रेष्ठ
♫ Arrange : Biswash Nepal | बिश्वास नेपाल
♫ Mix Mastering : Kumar Rana | कुमार राणा
♫ Studio : Maruni Studio
Jimmal Ba Ko Chhoro Lyrics in Nepali by Indira Joshi and Ramesh Babu written by Prakash Sapkota. ♫ Title : Jimmal Ba Ko Chhoro | जिम्माल बा को छोरो
♫ Genere : Love, QnA Type, Confession
♫ Voice : Indira Joshi, Ramesh Babu | इन्दिरा जोशी, रमेश बाबु
✍️ Lyrics : Prakash Sapkota | प्रकाश सापकोटा
♫ Music : Bhim B. Shrestha (2037) | भिम ब. श्रेष्ठ
♫ Arrange : Biswash Nepal | बिश्वास नेपाल
♫ Mix Mastering : Kumar Rana | कुमार राणा
♫ Studio : Maruni Studio

x
म: "ए बाबु ! काम गरेर घरजम गर्ने बेला उहिल्यै गइसक्यो, के मादल बजाएर बसिरा' होला !?"
पु: "जिम्मल बा को छोरो हुँ किन गर्नुपर्यो मैले काम ?!"
म: "काम नगर्ने केटालाई कसले मन पराउँछ ?"
जिम्मल बा को छोरो म त कहीँ नभाको मोरो
लाज नमानी बाँधौँ माइली पिरती को डोरो
हो हो, जिम्मल बा को छोरो म त कहीँ नभाको मोरो
लाज नमानी बाँधौँ माइली पिरती को डोरो
बगी जाने जिन्दगी के छ र
पुर्याई दिउँला त्यो मनको रहर
बगी जाने जिन्दगी के छ र
पुर्याई दिउँला त्यो मनको रहर
ओइ, मादलुको तालैमा घिन्ताङ ताङ्
आँगनिमा नाचौली छम् छम् छम्
मादलुको तालैमा घिन्ताङ ताङ्
आँगनिमा नाचौला छम् छम् छम्
जता हेर्यो उतै राम्रो सुन्दर देश मेरो
निलो आकाश हरियो परियो बादलु को घेरो
हो हो, जता हेर्यो उतै राम्रो सुन्दर देश मेरो
निलो आकाश हरियो परियो बादलु को घेरो
रारा तालमा जहाजै हरर
पूर्व पश्चिम रेलैमा सरर
ओइ, रारा तालमा जहाजै हरर
पुर्व पश्चिम रेलैमा सरर
ओइ, मादलुको तालैमा घिन्ताङ ताङ्
आँगनिमा नाचौला छम् छम् छम्-छम्
मादलुको तालैमा घिन्ताङ ताङ्
आँगनिमा नाचौली छम् छम् छम्
लक्ष्मी बाले भने जस्तै लक्ष चन्द्र छुने
सोझो ताल ले केही नहुने के के हुने हुने
हो हो लक्ष्मी बाले भने जस्तै लक्ष चन्द्र छुने
सोझो ताल ले केही नहुने के के हुने हुने
हिमालैको काखैमा घर हाम्रो
माया लाउँदै बसौँला क्या राम्रो
हिमालैको काखैमा घर हाम्रो
माया लाउँदै बसौँला क्या राम्रो
ओइ, मादलुको तालैमा घिन्ताङ ताङ्
आँगनिमा नाचौली छम् छम् छम्-छम्
मादलुको तालैमा घिन्ताङ ताङ्
आँगनिमा नाचौला छम् छम् छम्
मादलुको तालैमा घिन्ताङ ताङ्
आँगनिमा नाचौली छम् छम् छम्-छम्
मादलुको तालैमा घिन्ताङ ताङ्
आँगनिमा नाचौला छम् छम् छम्
मादलुको तालैमा घिन्ताङ ताङ्
आँगनिमा नाचौला छम् छम् छम्
आँगनिमा नाचौला छम् छम् छम्
आँगनिमा नाचौला छम् छम् छम्-छम् छम्-छम्
नेपाली
पु: "बिहेको उमेर भइसक्यो अझै घ्वाइँ खेल्ने ?"म: "ए बाबु ! काम गरेर घरजम गर्ने बेला उहिल्यै गइसक्यो, के मादल बजाएर बसिरा' होला !?"
पु: "जिम्मल बा को छोरो हुँ किन गर्नुपर्यो मैले काम ?!"
म: "काम नगर्ने केटालाई कसले मन पराउँछ ?"
जिम्मल बा को छोरो म त कहीँ नभाको मोरो
लाज नमानी बाँधौँ माइली पिरती को डोरो
हो हो, जिम्मल बा को छोरो म त कहीँ नभाको मोरो
लाज नमानी बाँधौँ माइली पिरती को डोरो
बगी जाने जिन्दगी के छ र
पुर्याई दिउँला त्यो मनको रहर
बगी जाने जिन्दगी के छ र
पुर्याई दिउँला त्यो मनको रहर
ओइ, मादलुको तालैमा घिन्ताङ ताङ्
आँगनिमा नाचौली छम् छम् छम्
मादलुको तालैमा घिन्ताङ ताङ्
आँगनिमा नाचौला छम् छम् छम्
जता हेर्यो उतै राम्रो सुन्दर देश मेरो
निलो आकाश हरियो परियो बादलु को घेरो
हो हो, जता हेर्यो उतै राम्रो सुन्दर देश मेरो
निलो आकाश हरियो परियो बादलु को घेरो
रारा तालमा जहाजै हरर
पूर्व पश्चिम रेलैमा सरर
ओइ, रारा तालमा जहाजै हरर
पुर्व पश्चिम रेलैमा सरर
ओइ, मादलुको तालैमा घिन्ताङ ताङ्
आँगनिमा नाचौला छम् छम् छम्-छम्
मादलुको तालैमा घिन्ताङ ताङ्
आँगनिमा नाचौली छम् छम् छम्
लक्ष्मी बाले भने जस्तै लक्ष चन्द्र छुने
सोझो ताल ले केही नहुने के के हुने हुने
हो हो लक्ष्मी बाले भने जस्तै लक्ष चन्द्र छुने
सोझो ताल ले केही नहुने के के हुने हुने
हिमालैको काखैमा घर हाम्रो
माया लाउँदै बसौँला क्या राम्रो
हिमालैको काखैमा घर हाम्रो
माया लाउँदै बसौँला क्या राम्रो
ओइ, मादलुको तालैमा घिन्ताङ ताङ्
आँगनिमा नाचौली छम् छम् छम्-छम्
मादलुको तालैमा घिन्ताङ ताङ्
आँगनिमा नाचौला छम् छम् छम्
मादलुको तालैमा घिन्ताङ ताङ्
आँगनिमा नाचौली छम् छम् छम्-छम्
मादलुको तालैमा घिन्ताङ ताङ्
आँगनिमा नाचौला छम् छम् छम्
मादलुको तालैमा घिन्ताङ ताङ्
आँगनिमा नाचौला छम् छम् छम्
आँगनिमा नाचौला छम् छम् छम्
आँगनिमा नाचौला छम् छम् छम्-छम् छम्-छम्
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated