♫ Description About Song ♫
Malai Sangai Jiunu Chha Lyrics in Nepali by Pratap Das and Asmita Adhikari.
♫ Title : Jiunu Chha Saath Ma | जिउनु छ साथमा
♫ Genere : Romantic, Love, Confession, Wish
♫ Voice : Pratap das, Asmita Adhikari | प्रताप दास
✍️ Lyrics : Gyanendra Giri | ज्ञानेन्द्र गिरी
♫ Music : Gyanendra Giri | ज्ञानेन्द्र गिरी

x
तिम्रो मात्र याद आउँछ, आज भोलि मलाई किन
सक्दिन म बाँच्न, तिमी भन्दा पर
सक्दिन म हाँस्न, तिमी भन्दा पर
मलाई सङ्गै जिउनु छ, तिम्रो साथमा रहेर
मलाई सङ्गै जिउनु छ, तिम्रो साथमा रहेर
तिमी कति चाहन्छौ, त्यो थाहा छैन थाहा छैन
तिमी बिना एकै पाइला, हिँड्ने चाह छैन चाह छैन
तिमी कति चाहन्छ्यौ, त्यो थाहा छैन
तिमी बिना एकै पाइला, हिँड्ने चाह छैन
तिमीलाई कति चाहन्छु, देखाउन सक्दिन
तिम्रो मात्र याद आउँछ, आज भोलि मलाई किन
सक्दिन म बाँच्न, तिमी भन्दा पर
मलाई सङ्गै जिउनु छ, तिम्रो साथमा रहेर
मलाई सङ्गै जिउनु छ, तिम्रो साथमा रहेर
मैले सोचे जस्तै, तिम्लाई पाएको छु पाएको छु
जुनी जुनी तिम्रै, हुन चाहेको छु चाहेको छु
मैले सोचे जस्तै, तिम्लाई पाएको छु
जुनी जुनी तिम्रै, हुन चाहेको छु
तिमीलाई कति चाहन्छु, देखाउन सक्दिन
तिम्रो मात्र याद आउँछ, आज भोलि मलाई किन
सक्दिन म बाँच्न, तिमी भन्दा पर
मलाई सङ्गै जिउनु छ, तिम्रो साथमा रहेर
मलाई सङ्गै जिउनु छ, तिम्रो साथमा रहेर
नेपाली
तिमीलाई कति चाहन्छु, देखाउन सक्दिनतिम्रो मात्र याद आउँछ, आज भोलि मलाई किन
सक्दिन म बाँच्न, तिमी भन्दा पर
सक्दिन म हाँस्न, तिमी भन्दा पर
मलाई सङ्गै जिउनु छ, तिम्रो साथमा रहेर
मलाई सङ्गै जिउनु छ, तिम्रो साथमा रहेर
तिमी कति चाहन्छौ, त्यो थाहा छैन थाहा छैन
तिमी बिना एकै पाइला, हिँड्ने चाह छैन चाह छैन
तिमी कति चाहन्छ्यौ, त्यो थाहा छैन
तिमी बिना एकै पाइला, हिँड्ने चाह छैन
तिमीलाई कति चाहन्छु, देखाउन सक्दिन
तिम्रो मात्र याद आउँछ, आज भोलि मलाई किन
सक्दिन म बाँच्न, तिमी भन्दा पर
मलाई सङ्गै जिउनु छ, तिम्रो साथमा रहेर
मलाई सङ्गै जिउनु छ, तिम्रो साथमा रहेर
मैले सोचे जस्तै, तिम्लाई पाएको छु पाएको छु
जुनी जुनी तिम्रै, हुन चाहेको छु चाहेको छु
मैले सोचे जस्तै, तिम्लाई पाएको छु
जुनी जुनी तिम्रै, हुन चाहेको छु
तिमीलाई कति चाहन्छु, देखाउन सक्दिन
तिम्रो मात्र याद आउँछ, आज भोलि मलाई किन
सक्दिन म बाँच्न, तिमी भन्दा पर
मलाई सङ्गै जिउनु छ, तिम्रो साथमा रहेर
मलाई सङ्गै जिउनु छ, तिम्रो साथमा रहेर
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated