♫ Description About Song ♫
Kunai Samaya Timi Sanga Lyrics in Nepali by Rajina Rimal Written by Poonam Mothey.
♫ Title : Kunai Samaya | कुनै समय
♫ Genere : Tragic, Love, Request, Confession
♫ Voice : Rajina Rimal | रजिना रिमाल
✍️ Lyrics : Poonam Mothey | पुनम मोथी
♫ Music : Hari Lamsal | हरि लम्साल
♫ Arrange : Suraj Shrestha | सुरज श्रेष्ठ
♫ Studio : Acoustic Studio
Kunai Samaya Timi Sanga Lyrics in Nepali by Rajina Rimal Written by Poonam Mothey.
♫ Title : Kunai Samaya | कुनै समय
♫ Genere : Tragic, Love, Request, Confession
♫ Voice : Rajina Rimal | रजिना रिमाल
✍️ Lyrics : Poonam Mothey | पुनम मोथी
♫ Music : Hari Lamsal | हरि लम्साल
♫ Arrange : Suraj Shrestha | सुरज श्रेष्ठ
♫ Studio : Acoustic Studio

x
हो.....
कुनै समय तिमी सङ्ग तस्बिर माग्ने म
कुनै समय तिमी सङ्ग तस्बिर माग्ने म
आज त्यही तस्बिर सङ्ग
आज त्यही तस्बिर सङ्ग तिमी माग्दै छु
तिमी माग्दै छु ...
जति बिर्सन खोज्छु
तिम्रो याद झन्-झन बल्झिदिन्छ
सङ्गै बिताएका पलहरू
यी आँखामा आइदिन्छ
जति टाढा हुन्छौ तिमी
उति गाढा हुँदै छ यो माया
यो माया यो माया
कुनै समय तिमी सङ्ग तस्बिर माग्ने म
आज त्यही तस्बिर सङ्ग
आज त्यही तस्बिर सङ्ग तिमी माग्दै छु
तिमी माग्दै छु ...
कसरी बिर्सन सक्छु
अतीतका ती मिठा पल
छैन ओठमा हाँसो
हरपल आँखामा आँसु टिलपिल
तिमी बिना कहीँ पनि हुँदैन यो मन खुसी
यो मन यो मन
कुनै समय तिमी सङ्ग तस्बिर माग्ने म
आज त्यही तस्बिर सङ्ग
आज त्यही तस्बिर सङ्ग तिमी माग्दै छु
तिमी माग्दै छु ...
नेपाली
हो.....हो.....
कुनै समय तिमी सङ्ग तस्बिर माग्ने म
कुनै समय तिमी सङ्ग तस्बिर माग्ने म
आज त्यही तस्बिर सङ्ग
आज त्यही तस्बिर सङ्ग तिमी माग्दै छु
तिमी माग्दै छु ...
जति बिर्सन खोज्छु
तिम्रो याद झन्-झन बल्झिदिन्छ
सङ्गै बिताएका पलहरू
यी आँखामा आइदिन्छ
जति टाढा हुन्छौ तिमी
उति गाढा हुँदै छ यो माया
यो माया यो माया
कुनै समय तिमी सङ्ग तस्बिर माग्ने म
आज त्यही तस्बिर सङ्ग
आज त्यही तस्बिर सङ्ग तिमी माग्दै छु
तिमी माग्दै छु ...
कसरी बिर्सन सक्छु
अतीतका ती मिठा पल
छैन ओठमा हाँसो
हरपल आँखामा आँसु टिलपिल
तिमी बिना कहीँ पनि हुँदैन यो मन खुसी
यो मन यो मन
कुनै समय तिमी सङ्ग तस्बिर माग्ने म
आज त्यही तस्बिर सङ्ग
आज त्यही तस्बिर सङ्ग तिमी माग्दै छु
तिमी माग्दै छु ...
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated