♫ Description About Song ♫
kura bujnu parxa lyrics, Kura Bujhna Parcha Lyrics, kura bujnu parcha lyrics in Nepali by Shanti Shree Pariyar and Samikshya Adhikari written and composed by Prakash Saput.
♫ Title : Kura Bujhna Parcha | कुरा बुझ्न पर्च
♫ Genere : Teej, Realization, Confession
♫ Voice : Shanti Shree Pariyar, Samikshya Adhikari | शान्ती श्री परियार, समिक्षा अधिकारी
✍️ Lyrics : Prakash Saput | प्रकाश सपुत
♫ Music : Prakash Saput | प्रकाश सपुत
♫ Arrange, Background Score : Krishna BK "Bhanja" | कृष्ण बिक "भान्जा"
♫ Mix Mastering : Shyamswet Rasaily | श्याम श्वेत रसाइली
♫ Flute : Sanjeev Mainali | सञ्जिब मैनाली
♫ Guitar : Saroj Bista | सरोज बिष्ट
♫ Rhythm : Meghraj Lungeli | मेघराज लुङ्गेली
♫ Sarangi : Hemanta Kanchha Rasaily | हेमन्त कान्छा रसाइली
♫ Studio : Prisma Studio
♫ Recordist : Kamal Thapa, Kiran BK, Govinda Anek | कमल थापा, किरण बिक, गोविन्द अनेक
♫ Dubbing : Manoj Khadka, Reema Recording Studio | मनोज खड्का, रिमा रकर्डिङ्ग स्टुडियो
CRBT : 834569

x
यति राम्रो जोबन लान को आउनी हो कुन्त
कस्ता सङ्ग हुनि होला हामी दुई को ब्या ओइ
सम्झिँदा नि सर्म लाउँछ नजिस्काइदेउ छ्या ओइ
कुरा बुझ्न पर्च..
कुरा बुझ्न पर्च, कुरा बुझ्न पर्च
कुरा बुझ्न पर्च ओइ कुरा बुझ्न पर्च
जसले माया गर्छ, उस्लाइ जोबन खर्च
ए कुरा बुझ्न पर्च, कुरा बुझ्न पर्च
जसले माया गर्छ, उस्लाइ जोबन खर्च
ए जसले माया गर्छ, उस्लाइ जोबन खर्च
डाक्टर पाइलट इन्जिनियर सुब्बा नायक गायक
जुन पेसा को भए पनि हुन परो लायक
धन सम्पत्ति हेर्ने होइन हेर्ने होइन पिआर
बुढो उठोस् चिया पकाओस् भनोस् उठ डियर
कुरा बुझ्न पर्च..
कुरा बुझ्न पर्च, कुरा बुझ्न पर्च
कुरा बुझ्न पर्च ओइ कुरा बुझ्न पर्च
जसले माया गर्छ, उस्लाइ जोबन खर्च
ए कुरा बुझ्न पर्च, कुरा बुझ्न पर्च
जसले माया गर्छ, उस्लाइ जोबन खर्च
ए जसले माया गर्छ, उस्लाइ जोबन खर्च
दुई जनाले जागिर खाने चट्ट टेन टु फाइभ
ब्यान बेल्का घरमा सङ्गै आनन्द को लाइफ
सके सम्म श्रीमान् ले जाँड रक्सी नखाओस्
कहिले कसो खानै परे मलाई पनि चखाओस्
कुरा बुझ्न पर्च..
कुरा बुझ्न पर्च, कुरा बुझ्न पर्च
कुरा बुझ्न पर्च ओइ कुरा बुझ्न पर्च
जसले माया गर्छ, उस्लाइ जोबन खर्च
ए कुरा बुझ्न पर्च, कुरा बुझ्न पर्च
जसले माया गर्छ, उस्लाइ जोबन खर्च
ए जसले माया गर्छ, उस्लाइ जोबन खर्च
पाँच वर्ष को अन्तराल मा दुइटा सन्तान पाउनी
छोरा छोरी जे जन्मे नि बन्द गर्न लाउनि
सर सल्लाह ले चल्न परो साना साना कुरा
बुहारी होइन छोरी भन्ने हुन सासू ससुरा
कुरा बुझ्न पर्च..
कुरा बुझ्न पर्च, कुरा बुझ्न पर्च
कुरा बुझ्न पर्च ओइ कुरा बुझ्न पर्च
जसले माया गर्छ, उस्लाइ जोबन खर्च
ए कुरा बुझ्न पर्च, कुरा बुझ्न पर्च
जसले माया गर्छ, उस्लाइ जोबन खर्च
ए जसले माया गर्छ, उस्लाइ जोबन खर्च
हाम्रो जीवन हाम्रो बिचार हाम्रै हुन्छ राइट
आफ्नो राइटस पाउन लाई गर्नु पर्छ फाइट
बुढो हेप्नि पर्यो भने को सहन सक्छ
त्यो भन्दा त हेर मनमाया सिङ्गल लाइफ रक्स छ
कुरा बुझ्न पर्च..
कुरा बुझ्न पर्च, कुरा बुझ्न पर्च
कुरा बुझ्न पर्च ओइ कुरा बुझ्न पर्च
जसले माया गर्छ, उस्लाइ जोबन खर्च
ए कुरा बुझ्न पर्च, कुरा बुझ्न पर्च
जसले माया गर्छ, उस्लाइ जोबन खर्च
ए जसले माया गर्छ, उस्लाइ जोबन खर्च
नेपाली
ए फुलमाया यता आइज एउटा कुरा सुन तयति राम्रो जोबन लान को आउनी हो कुन्त

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated