♫ Description About Song ♫
Lagan jurne kahile ho siundo bharne kahile lyrics in Nepali by Rajesh Payal Rai and Sudita Rai written by Prashan Alung Rai.
♫ Title : Lagan Jurne Kahile | लगन जुर्ने कहिले
♫ Genere : Love, QnA Type, Romantic, Confession
♫ Voice : Rajesh Payal Rai, Sudita Rai | राजेश पायल राई, सुदिता राई
♫ Ass. Singer : Deepa Tamang, Sangita Ranapaheli | दिपा तामाङ्ग, सङ्गिता रानापहेली
✍️ Lyrics : Prashan Alung Rai | प्रशान आलुङ्ग राई
♫ Music : Rajesh Payal Rai | राजेश पायल राई
♫ Arrange : Raju Karki | राजु कार्की
♫ Mix Mastering : Raju Karki | राजु कार्की
♫ Studio : Studio Prithak
♫ Recordist : Anil Adhikari, Bibek Ranapaheli | अनिल अधिकारी, बिबेक रानापहेली
♫ Guitar : Sanjiv Subba | सञ्जिव सुब्बा
♫ Flute : Ratna Bika | रात्न बिक

x
छन् छ ना ना ना ना, छन् छ ना ना ना ना, छन् छ ना ना ना ना
लगन जुर्ने कहिले हो कहिले, सिउँदो भर्ने कहिले हो
बेहुली बनाइ डोली चढाइ, लानु पर्ने मैले हो

उडी जाऊँ जस्तो लाग्छ, उनको गाउँ सेरोफेरो

हिउँको शिरबन्दी होला, हिउँकै टिका मेरो
चुल्ठी भरि हिउँ सजाई, पहाड झर्ने कहिले हो

लगन जुर्ने कहिले हो कहिले, सिउँदो भर्ने कहिले

हो... हो हो हो, ह... ह ह ह ह
यस्तो लाग्छ तिमी मेरो, जिन्दगीमा आएपछि
हो, यस्तो लाग्छ तिमी मेरो, जिन्दगीमा आएपछि
फेरिँदै छ भाग्य पनि, तिम्रै साथ पाए पछि
हाम्रो बाचा कसम अब, पुरा गर्ने कहिले हो

बेहुली बनी डोली चढी, जानु पर्ने कहिले हो

नेपाली
लगन जुर्ने कहिले हो कहिले, सिउँदो भर्ने कहिले होछन् छ ना ना ना ना, छन् छ ना ना ना ना, छन् छ ना ना ना ना
लगन जुर्ने कहिले हो कहिले, सिउँदो भर्ने कहिले हो
बेहुली बनाइ डोली चढाइ, लानु पर्ने मैले हो
बेहुली बनाइ डोली चढाइ, लानु पर्ने मैले हो
उडी जाऊँ जस्तो लाग्छ, उनको गाउँ सेरोफेरो
उडी जाऊँ जस्तो लाग्छ, उनको गाउँ सेरोफेरो
हिउँको शिरबन्दी होला, हिउँकै टिका मेरो
चुल्ठी भरि हिउँ सजाई, पहाड झर्ने कहिले हो
छन् छ ना ना ना ना, छन् छ ना ना ना ना, छन् छ ना ना ना ना
लगन जुर्ने कहिले हो कहिले, सिउँदो भर्ने कहिले
बेहुली बनाइ डोली चढाइ, लानु पर्ने मैले हो
बेहुली बनाइ डोली चढाइ, लानु पर्ने मैले हो
हो... हो हो हो, ह... ह ह ह ह
यस्तो लाग्छ तिमी मेरो, जिन्दगीमा आएपछि
हो, यस्तो लाग्छ तिमी मेरो, जिन्दगीमा आएपछि
फेरिँदै छ भाग्य पनि, तिम्रै साथ पाए पछि
हाम्रो बाचा कसम अब, पुरा गर्ने कहिले हो
छन् छ ना ना ना ना, छन् छ ना ना ना ना, छन् छ ना ना ना ना
लगन जुर्ने कहिले हो कहिले, सिउँदो भर्ने कहिले
बेहुली बनाइ डोली चढाइ, लानु पर्ने मैले हो
बेहुली बनी डोली चढी, जानु पर्ने कहिले हो
बेहुली बनाइ डोली चढाइ, लानु पर्ने मैले हो
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated