♫ Description About Song ♫
Malai Chhodera Najau, Mero Maya Lai Namara Na Hai lyrics in nepali By Melina Rai Written by Samir Babu.
♫ Title : Malai Chhodera Najau | मलाई छोडेर नजाउ
♫ Genere : Love, Request, Confession
♫ Voice : Melina Rai | मेलिना राई
✍️ Lyrics : Samir Babu | समिर बाबु
♫ Music : Samir Babu | समिर बाबु
♫ Mix Mastering : Prakash KC | प्रकाश केसी
♫ Studio : Dreams Recording Studio

x
मेरो जिन्दगी नै तिमी बिना अधुरो छ है
मलाई छोडेर नजाऊ, तिमी फर्केर आऊ
मेरो मायालाई मायालाई नमार न है
मेरो जिन्दगी नै तिमी बिना अधुरो छ है
मलाई छोडेर नजाऊ, तिमी फर्केर आऊ
मेरो सानु मेरो सानु तिमी मलाइ छोडेर नजाऊ
तिमी टाढा हुँदा लाग्छ मेरो मुटुमा घाउ मुटुमा घाउ
मेरो मायालाई मायालाई बुझिदेऊ न है
मलाइ तिमी बिना सासै फेर्न गाह्रो हुन्छ है
मलाई छोडेर नजाऊ, तिमी फर्केर आऊ
तिम्ले छोडे तिम्ले छोडे मलाई विष पिलाएर जाऊ
मेरो लासको तिमी खरानी लाई अर्थ लगाऊ अर्थ लगाऊ
हो, मेरो मायालाई मायालाई नमार न है
मेरो जिन्दगी नै तिमी बिना अधुरो छ है
मलाई छोडेर नजाऊ, तिमी फर्केर आऊ
नेपाली
मेरो मायालाई मायालाई नमार न हैमेरो जिन्दगी नै तिमी बिना अधुरो छ है
मलाई छोडेर नजाऊ, तिमी फर्केर आऊ
मेरो मायालाई मायालाई नमार न है
मेरो जिन्दगी नै तिमी बिना अधुरो छ है
मलाई छोडेर नजाऊ, तिमी फर्केर आऊ
मेरो सानु मेरो सानु तिमी मलाइ छोडेर नजाऊ
तिमी टाढा हुँदा लाग्छ मेरो मुटुमा घाउ मुटुमा घाउ
मेरो मायालाई मायालाई बुझिदेऊ न है
मलाइ तिमी बिना सासै फेर्न गाह्रो हुन्छ है
मलाई छोडेर नजाऊ, तिमी फर्केर आऊ
तिम्ले छोडे तिम्ले छोडे मलाई विष पिलाएर जाऊ
मेरो लासको तिमी खरानी लाई अर्थ लगाऊ अर्थ लगाऊ
हो, मेरो मायालाई मायालाई नमार न है
मेरो जिन्दगी नै तिमी बिना अधुरो छ है
मलाई छोडेर नजाऊ, तिमी फर्केर आऊ
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated