♫ Description About Song ♫
Maya Ho Lyrics in Nepali by Asmita Adhikari and Zanak Tamrakar Written by Mahesh Tamrakar.
♫ Genere : Romantic, Love, Confession
♫ Voice : Zanak Tamrakar, Asmita Adhikari | जनक ताम्राकार, अस्मिता अधिकारी
✍️ Lyrics : Mahesh Tamrakar | महेष ताम्राकार
♫ Music : Mahesh Tamrakar | महेष ताम्राकार
♫ Arrange : Uday Raj Poudel | उदय राज पौडेल
♫ Mix Mastering : Joshua bholan | जोसउ भोलन

x
मायाले हेरे मुटुमा साँचे सम्झने होला कि
कानैमा दिउँला तिन पाते झुम्का नाकैमा बुलाकी
हम.. मायाले हेरे मुटुमा साँचे सम्झने होला कि
माया हो... तिम्रै लागि यो मुटु साँचौँला
माया हो... तिमी सङ्गै जिन्दगी बिताउँला
झर्दैन भन्छन् आकाशको तारा मै झारी देखाउँला
जीवन गाडी दुई पहिया सरि मिलेर चढौँला
झर्दैन भन्छन् आकाशको तारा मै झारी देखाउँला
जीवन गाडी दुई पहिया सरि मिलेर चढौँला
थामी हेर मायाले हात जीवन भरि दिने छु साथ
छाडि गए मै मरी जाउँला
माया हो... तिमी सङ्गै जिन्दगी बिताउँला
माया हो... तिम्रै लागि यो मुटु साँचौँला
माया हो... तिमी सङ्गै जिन्दगी बिताउँला
माया हो...
चरिले गुँड बुने सरि लौ माया बुनौला
पिरती हाम्रो कलेजी पत्ता लुकाइ राखौँला

नेपाली
कानैमा दिउँला तिन पाते झुम्का नाकैमा बुलाकीमायाले हेरे मुटुमा साँचे सम्झने होला कि
कानैमा दिउँला तिन पाते झुम्का नाकैमा बुलाकी
हम.. मायाले हेरे मुटुमा साँचे सम्झने होला कि
माया हो... तिम्रै लागि यो मुटु साँचौँला
माया हो... तिमी सङ्गै जिन्दगी बिताउँला
झर्दैन भन्छन् आकाशको तारा मै झारी देखाउँला
जीवन गाडी दुई पहिया सरि मिलेर चढौँला
झर्दैन भन्छन् आकाशको तारा मै झारी देखाउँला
जीवन गाडी दुई पहिया सरि मिलेर चढौँला
थामी हेर मायाले हात जीवन भरि दिने छु साथ
छाडि गए मै मरी जाउँला
माया हो... तिमी सङ्गै जिन्दगी बिताउँला
माया हो... तिम्रै लागि यो मुटु साँचौँला
माया हो... तिमी सङ्गै जिन्दगी बिताउँला
माया हो...
चरिले गुँड बुने सरि लौ माया बुनौला
पिरती हाम्रो कलेजी पत्ता लुकाइ राखौँला
चरिले गुँड बुने सरि लौ माया बुनौला
पिरती हाम्रो कलेजी पत्ता लुकाइ राखौँला
थामी हेर मायाले हात जीवन भरि दिने छु साथ
छाडि गए मै मरी जाउँला
माया हो... तिमी सङ्गै जिन्दगी बिताउँला
माया हो... तिम्रै लागि यो मुटु साँचौँला
माया हो... तिमी सङ्गै जिन्दगी बिताउँला
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated