♫ Description About Song ♫
Ma Bina Kasai Kasai Lai Muskil Chha Pokhara Ma Lyrics in Nepali by Pramod Kharel written by Shital Giri and composed by Mahesh Khadka.
♫ Title : Ma Bina Kasai Kasai Lai | म बिना कसै कसै लाई
♫ Album : PRANAYA | प्रणय
♫ Genere : Confession, Romantic, Love
♫ Voice : Pramod Kharel | प्रमोद खरेल
✍️ Lyrics : Shital Giri | शितल गिरी
♫ Music : Mahesh Khadka | महेश खड्का
CRBT - 0130017916
PRBT - 6048522

x
म बिना कसै-कसैलाई, मुस्किल छ पोखरामा
म बिना कसै-कसैलाई, मुस्किल छ पोखरामा
म छु आज धेरै टाढा, हो..
म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा
हो, म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा
हाँस्दा सँगै हाँसिदिन्थेँ, रुँदा आँसु पुछिदिन्थेँ, हो-हो,
हो.. हो.. हो.. हो..
हाँस्दा सँगै हाँसिदिन्थेँ, रुँदा आँसु पुछिदिन्थेँ
हाँस्दा सँगै हाँसिदिन्थेँ, रुँदा आँसु पुछिदिन्थेँ
फेवाताल झैँ आज आँसु, हो..
फेवाताल झैँ आज आँसु, टिलपिल छ पोखरामा
हो, फेवाताल झैँ आज आँसु, टिलपिल छ पोखरामा
म बिना कसै-कसैलाई मुस्किल छ पोखरामा
दे रे, ना रे, ना रे, ना रे, ना, दे ना
दे रे, ना रे, ना रे, ना रे, ना, ना रे ना
अन्धकारमा गुज्री रा'छ, मेरो जीवन यहाँ, हो-हो,
हो.. हो.. हो.. हो..
अन्धकारमा गुज्री रा'छ, मेरो जीवन यहाँ
अन्धकारमा गुज्री रा'छ, मेरो जीवन यहाँ
मेरो जून उतै हुँदा, हो..
मेरो जून उतै हुँदा, झिलमिल छ पोखरामा
हो, मेरो जून उतै हुँदा, झिलमिल छ पोखरामा
म बिना कसै-कसैलाई मुस्किल छ पोखरामा
म छु आज धेरै टाढा,
म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा
हो, म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा
हो, फेवाताल झैँ आज आँसु, टिलपिल छ पोखरामा
हो, मेरो जून उतै हुँदा, झिलमिल छ पोखरामा
दे रे ना, रे, ना..
दे, ना, ना, रे..
ने रे, ने रे
नेपाली
दे.. ना.... दे..म बिना कसै-कसैलाई, मुस्किल छ पोखरामा

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated