♫ Description About Song ♫
Narisaideu Na Lyrics in Nepali by Smita Dahal and Dhurba Bisco written by Saroj Oli.
♫ Title : Narisaideu Na Sana Sana Kurama | नरिसाइदेऊ न साना साना कुरामा
♫ Genere : Romantic, Love, Request
♫ Voice : Smita Dahal, Dhurba Bisco | स्मिता दहाल, धुर्ब बिस्को
✍️ Lyrics : Saroj Oli | सरोज ओली
♫ Music : Dipak Sharma | दिपक शर्मा
♫ Arrange : Rikesh Gurung | रिकेश गुरुङ्ग
♫ Mix Mastering : Shyam Swet Rasaily | श्याम श्वेत रसाइली
♫ Recordist : Kamal Magar | कमल मगर

x
नरिसाइदेऊ न हो साना साना कुरामा
तिमी म मिलेर पिरती को संसार डुल्नु छ
हो सबै भन्दा धेरै विश्वास तिम्लाइ गर्नु छ
नझर्किदेऊ न हो साना साना कुरामा
नझर्किदेऊ न हो साना साना कुरामा
तिमी म मिलेर मायाको त्यो सागर तर्नु छ
हो सबै भन्दा धेरै विश्वास तिम्लाइ गर्नु छ
चिप्लो रैछ खोली को लेवैमा
आऊ न माया बस न छेवैमा
मुसुक्क हाँसेर
जान्छ जोबन दिन-दिनै गनेर
फर्की आउन्न हामीलाई भनेर
नबस साँचेर
नरोइदेऊ न हो साना साना कुरामा
नरोइदेऊ न हो साना साना कुरामा
तिमी म मिलेर पिरती को संसार डुल्नु छ
हो सबै भन्दा धेरै विश्वास तिम्लाइ गर्नु छ
नतर्किदेऊ न हो साना साना कुरामा
नतर्किदेऊ न हो साना साना कुरामा
तिमी म मिलेर मायाको त्यो सागर तर्नु छ
हो सबै भन्दा धेरै विश्वास तिम्लाइ गर्नु छ
तिम्ले बजाऊ दुई हातले ताली
नाचिदिन्छु जे पर्ला यसपालि
म तिम्रै अगाडि
तिम्रो सङ्गीत म गीत गाउँला
जहाँ लान्छौ म त्यहीँ रमाउँला
म तिम्रै पछाडि
नभड्किदेऊ न हो साना साना कुरामा
नभड्किदेऊ न हो साना साना कुरामा
तिमी म मिलेर पिरती को संसार डुल्नु छ
हो सबै भन्दा धेरै विश्वास तिम्लाइ गर्नु छ
नसन्किदेऊ न हो साना साना कुरामा

नेपाली
नरिसाइदेऊ न ओ साना साना कुरामानरिसाइदेऊ न हो साना साना कुरामा

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated