♫ Description About Song ♫
Pran Piyari Lyrics in Nepali by Melina Rai and Narendra Ballav Panth Written By DP Khanal.
♫ Title : Pran Piyari | प्राण पियारी
♫ Genere : Romantic, Love, Request, Confession
♫ Voice : Melina Rai, Narendra Ballav Panth | मेलिना राई, नरेन्द्र बल्लभ पन्थ
✍️ Lyrics : DP Khanal | डि.पी खनाल
♫ Music : Shankar Thapa Smile | शंकर थापा "स्माईल"
♫ Arrange : Uday Raj Poudel | उदय राज पौडेल
♫ Mix Mastering : Ashok Maharjan | अशोक महर्जन
♫ Recordist : Kumar KC | कुमार केसि
♫ Studio : Feel Studio
♫ Audio Label : DUSH MUSIC
♫ Madal : Poshan Raj GM | पोषण राज घर्तिमगर
♫ Flute : Ratna Bk | रत्न बिक
Pran Piyari Lyrics in Nepali by Melina Rai and Narendra Ballav Panth Written By DP Khanal.
♫ Title : Pran Piyari | प्राण पियारी
♫ Genere : Romantic, Love, Request, Confession
♫ Voice : Melina Rai, Narendra Ballav Panth | मेलिना राई, नरेन्द्र बल्लभ पन्थ
✍️ Lyrics : DP Khanal | डि.पी खनाल
♫ Music : Shankar Thapa Smile | शंकर थापा "स्माईल"
♫ Arrange : Uday Raj Poudel | उदय राज पौडेल
♫ Mix Mastering : Ashok Maharjan | अशोक महर्जन
♫ Recordist : Kumar KC | कुमार केसि
♫ Studio : Feel Studio
♫ Audio Label : DUSH MUSIC
♫ Madal : Poshan Raj GM | पोषण राज घर्तिमगर
♫ Flute : Ratna Bk | रत्न बिक

x
भेट्दिनौ मजस्तो, मायाको खानी
हे छोडिदेऊ न पियारी, घुर्क्याउने बानी
भेट्दिनौ मजस्तो,मायाको खानी
हेरिदेऊ न ती परेलीको, पर्दा उघारी
खाँटी माया गर्छु तिमीलाई, प्राण पियारी
हेरिदेऊ न ती परेलीको, पर्दा उघारी
खाँटी माया गर्छु तिमीलाई, प्राण पियारी
माया तिम्रो जाँचेको, घुर्क्याएको हैन
तिमीलाई नै दिइसकेँ यो ज्यानै बैना
माया तिम्रो जाँचेको, घुर्क्याएको हैन
तिमीलाई नै दिइसकेँ, यो ज्यानै बैना
तिमी नै हौ यो जोबनको, एउटै सहारा
खाँटी माया गर्छु तिमीलाई, प्राण पियारा
तिमी नै हौ यो जोबनको, एउटै सहारा
खाँटी माया गर्छु तिमीलाई, प्राण पियारा
बिना बारुद सलाई पनि, कहाँ बल्छ र
तिमी बिना जिन्दगानी, कसरी चल्छ र
बिना बारुद सलाई पनि, कहाँ बल्छ र
तिमी बिना जिन्दगानी, कसरी चल्छ र
तिमी आगो भयौ भने, पानी बन्छु म
बन मेरो मनको राजा, रानी बन्छु म
तिमी आगो भयौ भने, पानी बन्छु म
बन मेरो मनको राजा, रानी बन्छु म
किनिदिउँला पियारी, झुम्का र हारी
बिल्लिबाठ नपार, बिचैमा छाडी
किनिदिउँला पियारी, झुम्का र हारी
बिल्लिबाठ नपार, बिचैमा छाडी
तिमी नै हौ यो जोबनको एउटै सहारा
खाँटी माया गर्छु तिमीलाई, प्राण पियारा
हेरिदेऊ न ती परेलीको, पर्दा उघारी
खाँटी माया गर्छु तिमीलाई, प्राण पियारी
बिना धागो चङ्गा पनि, कहाँ उड्छ र
तिमी बिना जीवन गाडी, कसरी गुड्छ र
होहो बिना धागो चङ्गा पनि, कहाँ उड्छ र
तिमी बिना जीवन गाडी, कसरी गुड्छ र
चङ्गा तिमी भयौ भने, लट्टाई बन्छु म
जता जता भन्छौ तिमी, त्यतै लान्छु म
चङ्गा तिमी भयौ भने, लट्टाई बन्छु म
जता जता भन्छौ तिमी, त्यतै लान्छु म
भरिदेऊ न पियारा, मनको भकारी
मिलीजुली चलाउँला, यो घरबारी
भरिदेऊ न पियारा, मनको भकारी
मिलीजुली चलाउँला, यो घरबारी
हेरिदेऊ न ती परेलीको पर्दा उघारी
खाँटी माया गर्छु तिमीलाई प्राण पियारी
तिमी नै हौ यो जोबनको एउटै सहारा
खाँटी माया गर्छु तिमीलाई, प्राण पियारा
नेपाली
छोडिदेऊ न पियारी, घुर्क्याउने बानीभेट्दिनौ मजस्तो, मायाको खानी
हे छोडिदेऊ न पियारी, घुर्क्याउने बानी
भेट्दिनौ मजस्तो,मायाको खानी
हेरिदेऊ न ती परेलीको, पर्दा उघारी
खाँटी माया गर्छु तिमीलाई, प्राण पियारी
हेरिदेऊ न ती परेलीको, पर्दा उघारी
खाँटी माया गर्छु तिमीलाई, प्राण पियारी
माया तिम्रो जाँचेको, घुर्क्याएको हैन
तिमीलाई नै दिइसकेँ यो ज्यानै बैना
माया तिम्रो जाँचेको, घुर्क्याएको हैन
तिमीलाई नै दिइसकेँ, यो ज्यानै बैना
तिमी नै हौ यो जोबनको, एउटै सहारा
खाँटी माया गर्छु तिमीलाई, प्राण पियारा
तिमी नै हौ यो जोबनको, एउटै सहारा
खाँटी माया गर्छु तिमीलाई, प्राण पियारा
बिना बारुद सलाई पनि, कहाँ बल्छ र
तिमी बिना जिन्दगानी, कसरी चल्छ र
बिना बारुद सलाई पनि, कहाँ बल्छ र
तिमी बिना जिन्दगानी, कसरी चल्छ र
तिमी आगो भयौ भने, पानी बन्छु म
बन मेरो मनको राजा, रानी बन्छु म
तिमी आगो भयौ भने, पानी बन्छु म
बन मेरो मनको राजा, रानी बन्छु म
किनिदिउँला पियारी, झुम्का र हारी
बिल्लिबाठ नपार, बिचैमा छाडी
किनिदिउँला पियारी, झुम्का र हारी
बिल्लिबाठ नपार, बिचैमा छाडी
तिमी नै हौ यो जोबनको एउटै सहारा
खाँटी माया गर्छु तिमीलाई, प्राण पियारा
हेरिदेऊ न ती परेलीको, पर्दा उघारी
खाँटी माया गर्छु तिमीलाई, प्राण पियारी
बिना धागो चङ्गा पनि, कहाँ उड्छ र
तिमी बिना जीवन गाडी, कसरी गुड्छ र
होहो बिना धागो चङ्गा पनि, कहाँ उड्छ र
तिमी बिना जीवन गाडी, कसरी गुड्छ र
चङ्गा तिमी भयौ भने, लट्टाई बन्छु म
जता जता भन्छौ तिमी, त्यतै लान्छु म
चङ्गा तिमी भयौ भने, लट्टाई बन्छु म
जता जता भन्छौ तिमी, त्यतै लान्छु म
भरिदेऊ न पियारा, मनको भकारी
मिलीजुली चलाउँला, यो घरबारी
भरिदेऊ न पियारा, मनको भकारी
मिलीजुली चलाउँला, यो घरबारी
हेरिदेऊ न ती परेलीको पर्दा उघारी
खाँटी माया गर्छु तिमीलाई प्राण पियारी
तिमी नै हौ यो जोबनको एउटै सहारा
खाँटी माया गर्छु तिमीलाई, प्राण पियारा
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated