♫ Description About Song ♫
Sallaha Garera Lyrics in Nepali by Rachana Rimal, CD Vijaya Adhikari, Manisha Rai and Ramesh Kandel.
♫ Title : Sallah Garera | सल्लाह गरेर
♫ Genere : Romantic, Love, Attraction, Confession, Blame
♫ Voice : Ramesh Kadel, CD Vijaya Adhikari, Rachana Rimal, Manisha Rai | रमेश कंडेल, सिडि विजय अधिकारी, रचना रिमाल, मनिषा राई
✍️ Lyrics : DP Khanal | डिपि खनाल
♫ Music : Shankar Thapa "Smile" | शंकर थापा
♫ Arrange : Uday Raj Poudel | उदय राज पौडेल
♫ Mix Mastering : Shyamshwet Rasaily | श्याम श्वेत रसाइली
♫ Studio : Prism, Studio King
♫ Recordist : Kamal Sinjali Magar, Suresh Rai | कमल सिन्जालि मगर, सुरेष राई
♫ Flute : Ratna BK | रत्न बिक
♫ Sarangi : Hemanta Kanchha Rasaily | हेमन्त कान्छा रसाइली
♫ Madal : Poshan Gharti Magar | पोषण घर्ति मगर
♫ Audio : CDM Music Creation
♫ Video : Eenkashi Entertainment Pty. Ltd.

x
लुकी चोरी लाको माया थाहा पाएछन्
होइ, बा आमालाई छिमेकी ले कुरा लाएछन्
लुकी चोरी लाको माया थाहा पाएछन्
साथी भाइले पनि हाम्रै कुरा काट्या छन्
साँचो माया पिरती छुटाउनै आँट्या छन्
हे, साथी भाइले पनि हाम्रै कुरा काट्या छन्
साँचो माया पिरती छुटाउनै आँट्या छन्
बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न माया सल्लाह गरेर
हाय, बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न माया सल्लाह गरेर
बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न माया सल्लाह गरेर
हाय, बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न माया सल्लाह गरेर
बोल्यो भने सबले सुन्छन् बसौँ चुपचाप
थाहै नदिई कसैलाई ठोकौँ है टाप
होइ, बोल्यो भने सबले सुन्छन् बसौँ चुपचाप
थाहै नदिई कसैलाई ठोकौँ है टाप
कति बस्ने दुनियाँ को आँखा छली
आफन्त नै बैरी होलान् रिसैले जली
बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न माया सल्लाह गरेर
होय, बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न माया सल्लाह गरेर
बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न माया सल्लाह गरेर
हाय, बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न माया सल्लाह गरेर
कुरा काट्ने हरू लाई नै निम्तो दिउँला
लगन गाँठो कसेर सङ्गै जिउँला
होय, कुरा काट्ने हरू लाई नै निम्तो दिउँला
लगन गाँठो कसेर सङ्गै जिउँला
दैव ले नै जुराएको जोडी हो यो हाम्रो
शुभ कार्य बेलैमा गरेको राम्रो
बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न माया सल्लाह गरेर
है, बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न माया सल्लाह गरेर
बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न माया सल्लाह गरेर
हाय, बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न माया सल्लाह गरेर
नेपाली
बा आमालाई छिमेकी ले कुरा लाएछन्लुकी चोरी लाको माया थाहा पाएछन्

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated