♫ Description About Song ♫
Samjhera eklai tolako kalli ho, timlai ho lyrics in Nepali by SD Yogi and Melina Mainali Written By Ram Abiral Bista.
♫ Title : Samjhera Eklai Tolako | सम्झेर एक्लै टोलाको
♫ Genere : Romantic, Love, QnA Type, Confession
♫ Voice : Melina Mainali, SD Yogi | मेलिना मैनाली, एसडि योगी
✍️ Lyrics : Ram Abiral Bista | राम अविरल बिष्ट
♫ Music : SD Yogi | एसडि योगी
♫ Arrange : Rikesh Gurung Keys | रिकेश गुरूङ्ग किज
♫ Mix Mastering : Shyamshwet Rasaily | श्याम श्वेत रसाइली
♫ Studio : Artmandu
♫ Recordist : Sujan Bhattarai | सुजन भट्टराई
♫ Shahanai : Samir Jairu | समिर जैरू

x
माया ओइ भनी बोलाको, कल्लाई हो कल्लाई हो
सम्झेर एक्लै टोलाको, कल्लाई हो कल्लाई हो
माया ओइ भनी बोलाको, कल्लाई हो कल्लाई हो
मै छुच्ची हुँला भन्दा म, नपार मायाको फन्दा मा

सम्झेर एक्लै टोलाको, तिम्लाई हो तिम्लाई हो
माया ओइ भनी बोलाको, तिम्लाई हो तिम्लाई हो
भेट भयो गोधुली साँझै मा, साथी र सङ्गीको माझै मा

यो ज्यान लाई चाहिएको सहारा, बुझ्यौ नि मायाले इशारा
नबोली बस्नु नि कसोरी, माया नै माया छ मन भरी
मन भरी माया रसिलो, छैन नि भन्न लाई सजिले
आँखै ले डाँकेको कल्लाई हो, आँखैमा राखेको कल्लाई हो
आँखै ले डाँकेको तिम्लाई हो, आँखैमा राखेको तिम्लाई हो

नेपाली
सम्झेर एक्लै टोलाको, कल्लाई हो कल्लाई होमाया ओइ भनी बोलाको, कल्लाई हो कल्लाई हो
सम्झेर एक्लै टोलाको, कल्लाई हो कल्लाई हो
माया ओइ भनी बोलाको, कल्लाई हो कल्लाई हो
मै छुच्ची हुँला भन्दा म, नपार मायाको फन्दा मा
मै छुच्ची हुँला भन्दा म, नपार मायाको फन्दा मा
सम्झेर एक्लै टोलाको, तिम्लाई हो तिम्लाई हो
माया ओइ भनी बोलाको, तिम्लाई हो तिम्लाई हो
भेट भयो गोधुली साँझै मा, साथी र सङ्गीको माझै मा
भेट भयो गोधुली साँझै मा, साथी र सङ्गीको माझै मा
यो ज्यान लाई चाहिएको सहारा, बुझ्यौ नि मायाले इशारा
नबोली बस्नु नि कसोरी, माया नै माया छ मन भरी
मन भरी माया रसिलो, छैन नि भन्न लाई सजिले
आँखै ले डाँकेको कल्लाई हो, आँखैमा राखेको कल्लाई हो
आँखै ले डाँकेको तिम्लाई हो, आँखैमा राखेको तिम्लाई हो
मै छुच्ची हुँला भन्दा म, नपार मायाको फन्दा मा
सम्झेर एक्लै टोलाको, तिम्लाई हो तिम्लाई हो
माया ओइ भनी बोलाको, तिम्लाई हो तिम्लाई हो
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated