♫ Description About Song ♫
Tapari Ma Bhat Lyrics in Nepali by Eleena Chauhan and Dhurba Bisco written by Naba Raj Sharma. ♫ Title : Tapari Ma Bhat | टपरी मा भात
♫ Genere : Romantic, Love, QnA Type
♫ Voice : Eleena Chauhan, Dhurba Bisco | एलिना चौहान, धुर्ब बिस्को
✍️ Lyrics : Naba Raj Sharma | नव राज शर्मा
♫ Music : Anil Joshi | अनिल जोशी
♫ Arrange : Narendra Biyogi | नरेन्द्र बियोगी
♫ Mix Mastering : Kishor Thapa | किशोर थापा
Tapari Ma Bhat Lyrics in Nepali by Eleena Chauhan and Dhurba Bisco written by Naba Raj Sharma. ♫ Title : Tapari Ma Bhat | टपरी मा भात
♫ Genere : Romantic, Love, QnA Type
♫ Voice : Eleena Chauhan, Dhurba Bisco | एलिना चौहान, धुर्ब बिस्को
✍️ Lyrics : Naba Raj Sharma | नव राज शर्मा
♫ Music : Anil Joshi | अनिल जोशी
♫ Arrange : Narendra Biyogi | नरेन्द्र बियोगी
♫ Mix Mastering : Kishor Thapa | किशोर थापा

x
साइत पारि हीने बाउ दियो बत्ती बाली
केटी खोज्न हीने बाउ काँधमा छाता हाली
साइत पारि हीने बाउ दियो बत्ती बाली
तिमी भुन्टी म भुन्टे हाम्रो जोडी मिल्छ
हाम्रो जोडी अरू सङ्ग दाँज्न कहाँ मिल्छ
टपरी मा भात ओइ होई टपरी मा भात
टपरी मा भात ओइ होई टपरी मा भात
जाने भए लान्छु सङ्गै समाऊ मेरो हात
जाने भए लान्छु सङ्गै समाऊ मेरो हात
बाउले केटी खोज्न हिँडे बजाइ बस थाली
केटी देखे बोल्दा रैछौ बाउकै इज्जत फाली
बाउले केटी खोज्न हिँडे बजाइ बस थाली
केटी देखे बोल्दा रैछौ बाउकै इज्जत फाली
मनको लड्डु खाएर सोल्टी आफैँ जिल छ
तिमी काले म गोरी जोडी कहाँ मिल्छ
छ कि छैन आँट पाल्न सक्ने छ कि छैन आँट
छ कि छैन आँट पाल्न सक्ने छ कि छैन आँट
केटी देख्दै फुर्ती लाउने यो केटा को जात
केटी देख्दै फुर्ती लाउने यो केटा को जात
पिपलु र बर जस्तै पिपलु र बर
तिम्रै छ भर मलाई तिम्रै छ भर
नगर न कर कान्छा नगर न कर
मेरो भर नपर मेरो भर
पिपलु र बर जस्तै पिपलु र बर
तिम्रै छ भर मलाई तिम्रै छ भर
नगर न कर कान्छा नगर न कर
मेरो भर नपर मेरो भर
छ कि छैन आँट पाल्न सक्ने छ कि छैन आँट
छ कि छैन आँट पाल्न सक्ने छ कि छैन आँट
केटी देख्दै फुर्ती लाउने यो केटा को जात
केटी देख्दै फुर्ती लाउने यो केटा को जात
बाह्र सत्ताइस नमिल्ने कुरै नगर
अनेकौँ बहाना पार्दै नजिक नसर
माया गरी बोल्दा नि आँखा नतर
मिलाएसि नमिल्ने कुरै के छ र
बाह्र सत्ताइस नमिल्ने कुरै नगर
अनेकौँ बहाना पार्दै नजिक नसर
माया गरी बोल्दा नि आँखा नतर
मिलाएसि नमिल्ने कुरै के छ र
टपरी मा भात ओइ होई टपरी मा भात
टपरी मा भात ओइ होई टपरी मा भात
जाने भए लान्छु सङ्गै समाऊ मेरो हात
जाने भए लान्छु सङ्गै समाऊ मेरो हात
नेपाली
केटी खोज्न हीने बाउ काँधमा छाता हालीसाइत पारि हीने बाउ दियो बत्ती बाली
केटी खोज्न हीने बाउ काँधमा छाता हाली
साइत पारि हीने बाउ दियो बत्ती बाली
तिमी भुन्टी म भुन्टे हाम्रो जोडी मिल्छ
हाम्रो जोडी अरू सङ्ग दाँज्न कहाँ मिल्छ
टपरी मा भात ओइ होई टपरी मा भात
टपरी मा भात ओइ होई टपरी मा भात
जाने भए लान्छु सङ्गै समाऊ मेरो हात
जाने भए लान्छु सङ्गै समाऊ मेरो हात
बाउले केटी खोज्न हिँडे बजाइ बस थाली
केटी देखे बोल्दा रैछौ बाउकै इज्जत फाली
बाउले केटी खोज्न हिँडे बजाइ बस थाली
केटी देखे बोल्दा रैछौ बाउकै इज्जत फाली
मनको लड्डु खाएर सोल्टी आफैँ जिल छ
तिमी काले म गोरी जोडी कहाँ मिल्छ
छ कि छैन आँट पाल्न सक्ने छ कि छैन आँट
छ कि छैन आँट पाल्न सक्ने छ कि छैन आँट
केटी देख्दै फुर्ती लाउने यो केटा को जात
केटी देख्दै फुर्ती लाउने यो केटा को जात
पिपलु र बर जस्तै पिपलु र बर
तिम्रै छ भर मलाई तिम्रै छ भर
नगर न कर कान्छा नगर न कर
मेरो भर नपर मेरो भर
पिपलु र बर जस्तै पिपलु र बर
तिम्रै छ भर मलाई तिम्रै छ भर
नगर न कर कान्छा नगर न कर
मेरो भर नपर मेरो भर
छ कि छैन आँट पाल्न सक्ने छ कि छैन आँट
छ कि छैन आँट पाल्न सक्ने छ कि छैन आँट
केटी देख्दै फुर्ती लाउने यो केटा को जात
केटी देख्दै फुर्ती लाउने यो केटा को जात
बाह्र सत्ताइस नमिल्ने कुरै नगर
अनेकौँ बहाना पार्दै नजिक नसर
माया गरी बोल्दा नि आँखा नतर
मिलाएसि नमिल्ने कुरै के छ र
बाह्र सत्ताइस नमिल्ने कुरै नगर
अनेकौँ बहाना पार्दै नजिक नसर
माया गरी बोल्दा नि आँखा नतर
मिलाएसि नमिल्ने कुरै के छ र
टपरी मा भात ओइ होई टपरी मा भात
टपरी मा भात ओइ होई टपरी मा भात
जाने भए लान्छु सङ्गै समाऊ मेरो हात
जाने भए लान्छु सङ्गै समाऊ मेरो हात
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated