♫ Description About Song ♫
Timi Muskauna Lyrics in Nepali By Kamal Khatri and Sunita Karki written by Kamal Khatri.
♫ Title : Timi Muskauna | तिमी मुस्काऊ न
♫ Genere : Romantic, Love, Confession, Request
♫ Voice : Kamal Khatri, Sunita Karki | कमल खत्री, सुनिता कार्की
✍️ Lyrics : Kamal Khatri | कमल खत्री
♫ Music : Kamal Khatri | कमल खत्री
♫ Arrange : Rikesh Gurung 'Keys' | रिकेश गुरुङ्ग
♫ Studio : Aarohi Entertainment
Timi Muskauna Lyrics in Nepali By Kamal Khatri and Sunita Karki written by Kamal Khatri.
♫ Title : Timi Muskauna | तिमी मुस्काऊ न
♫ Genere : Romantic, Love, Confession, Request
♫ Voice : Kamal Khatri, Sunita Karki | कमल खत्री, सुनिता कार्की
✍️ Lyrics : Kamal Khatri | कमल खत्री
♫ Music : Kamal Khatri | कमल खत्री
♫ Arrange : Rikesh Gurung 'Keys' | रिकेश गुरुङ्ग
♫ Studio : Aarohi Entertainment

x
अरू केही मलाई चाहिँदैन
यो मनको कुरा त्यो मन मा हुन्छ
तिम्रो आवाज मलाई चाहिँदैन
आभास हुन्छ नजिक हुँदा
तिमीले सधैँ सधैँ छुँदा
तिमीलाई हेर्न पाउँ आँखामा
बस हेर्न पाउँ
तिमी बिना मेरो जीवन
खाली खाली हुन्छ
तिम्रो आँखाबाट बग्ने आँसु
यो आँखामा सारे हुन्छ
तिमी बिना मेरो जीवन
खाली खाली हुन्छ
तिम्रो आँखाबाट बग्ने आँसु
यो आँखामा सारे हुन्छ
आभास हुन्छ नजिक हुँदा
तिमीले सधैँ सधैँ छुँदा
तिमीलाई हेर्न पाउँ आँखामा
बस हेर्न पाउँ आँखामा
तिमी मुस्काऊ न मलाई हेरी
अरू केही मलाई चाहिँदैन
यो मनको कुरा त्यो मन मा हुन्छ
तिम्रो आवाज मलाई चाहिँदैन
आभास हुन्छ नजिक हुँदा
तिमीले सधैँ सधैँ छुँदा
तिमीलाई हेर्न पाउँ आँखामा
बस हेर्न पाउँ आँखामा
नेपाली
तिमी मुस्काऊ न मलाई हेरीअरू केही मलाई चाहिँदैन
यो मनको कुरा त्यो मन मा हुन्छ
तिम्रो आवाज मलाई चाहिँदैन
आभास हुन्छ नजिक हुँदा
तिमीले सधैँ सधैँ छुँदा
तिमीलाई हेर्न पाउँ आँखामा
बस हेर्न पाउँ
तिमी बिना मेरो जीवन
खाली खाली हुन्छ
तिम्रो आँखाबाट बग्ने आँसु
यो आँखामा सारे हुन्छ
तिमी बिना मेरो जीवन
खाली खाली हुन्छ
तिम्रो आँखाबाट बग्ने आँसु
यो आँखामा सारे हुन्छ
आभास हुन्छ नजिक हुँदा
तिमीले सधैँ सधैँ छुँदा
तिमीलाई हेर्न पाउँ आँखामा
बस हेर्न पाउँ आँखामा
तिमी मुस्काऊ न मलाई हेरी
अरू केही मलाई चाहिँदैन
यो मनको कुरा त्यो मन मा हुन्छ
तिम्रो आवाज मलाई चाहिँदैन
आभास हुन्छ नजिक हुँदा
तिमीले सधैँ सधैँ छुँदा
तिमीलाई हेर्न पाउँ आँखामा
बस हेर्न पाउँ आँखामा
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated