♫ Description About Song ♫
Timro Photo Dekhai Dekhai, aka Tori Tel Layera 2 Lyrics in Nepali By Tanka Budhathoki and Bunu Uprety.
♫ Title : Timro Photo Dekhai Dekhai
♫ Genere : Romantic, Love, Confession
♫ Voice : Tanka Budhathoki, Bunu Uprety | टंक बुढाथोकि, बुनु उप्रेती
✍️ Lyrics : Tanka Budhathoki | टंक बुढाथोकि
♫ Music : Tanka Budhathoki | टंक बुढाथोकि
♫ Arrange : Tanka Budhathoki | टंक बुढाथोकि
♫ Mix Mastering : Tanka Budhathoki | टंक बुढाथोकि
♫ Studio : STUDIO 9
♫ Recordist : Dipesh Budhathoki | दिपेश बुढाथोकि
Dinu Malai Maya
Ncell : 70255140 Smart Tel : 10120485
Timro Aakhai Ramro
Ncell : 70255141 Smart Tel : 10120486
Tori Tel 2
Ncell : 70255142 Smart Tel : 10120487

x
लाने भए तिमीले म त जाने हो
तिम्रो फोटो देखाई देखाई मैले फकाई सकेँ मम्मीलाई

तिम्रो आँखै राम्रो रे मुहार हँसिलो छ रे
एक चोटि भेटेरै तिमी लाई हेर्ने रे

तिम्रो आँखै राम्रो रे जिउ डाल मिलेको छ रे
एक चोटि भेटेरै कुराकानी गर्ने रे

खैनी चुरोट खान्न खराब सराब छुन्न
मलाइ लत लागिसक्यो तिमी सङ्ग बोल्न
खैनी चुरोट खान्न खराब सराब छुन्न
मलाइ लत लागिसक्यो तिमी सङ्ग बोल्न
बर पिपलु छाया दिनु मलाई माया
तिमी सङ्गै हुन्छु म त बनी तिम्रै छाया
तिम्रो तारिफ गरी गरी मैले मनाई सकेँ ड्याडीलाई

तिमी मन्छे राम्रो रे बानी झनै राम्रो रे

तोरी तेल लाएर कपाल कालो भो
लाने भए तिमीले म त जाने हो
तोरी तेल लाएर कपाल कालो भो
लाने भए तिमीले म त जाने हो
ओखर को दानो फुटाउन साह्रो
आजभोलि के भो झनै लाग्छ तिमी प्यारो
ओखर को दानो फुटाउन साह्रो
आजभोलि के भो झनै लाग्छ तिमी प्यारो
कोइली चरी गाउँछे पिरती को गीत
तिमी सङ्ग मन मिल्यो कस्तो मजा सित
तिम्रो टिकटक देखाई देखाई मैले फकाई सकेँ मम्मीलाई

तिम्रो लुक्सै राम्रो रे जिउ डाल मिलेको छ रे

नेपाली
तोरी तेल लाएर कपाल कालो भोलाने भए तिमीले म त जाने हो

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated