♫ Description About Song ♫
Ye Kalu Bhena Kalu chha bhena kodo ko roti Lyrics in Nepali by Milan Newar and Hari Bansha Acharya written and composed by Hari Bansha Acharya.
♫ Title : Ye Kalu Bhena | ए कालु भेना
♫ Genere : Romantic, Inspirational, Confession
♫ Voice : Hari Bansha Acharya, Milan Newar | हरि बंश आचार्य, मिलन नेवार
✍️ Lyrics : Hari Bansha Acharya | हरि बंश आचार्य
♫ Music : Hari Bansha Acharya | हरि बंश आचार्य
♫ Arrange/Background Score : Kiran Tuladhar | किरण तुलाधर
♫ Mix Mastering : Shyamshwet Rasaily | श्याम श्वेत रसाइली
♫ Studio : Studione
♫ Recordist : Kiran Tuladhar | किरण तुलाधर
♫ Sarangi : Manish Gandharva | मनिश गन्दर्भ
♫ Saxophone : Sandip karki | सन्दिप कार्की

x
ए कालु भेना, कालु छ भेना
कोदो को रोटी सङ्ग एक चम्चा घ्यु
अनुहार डढे पनि बलियो छ जिउ
कोदो को रोटी सङ्ग एक चम्चा घ्यु
अनुहार डढे पनि कसिया छ जिउ
कोही सङ्ग लेना छैन देना
श्रीमती को भाइ को म कालु भेना
फाल्न पाको छैन यो झुसे दाह्री
जोतिराखेको छु पाखो बारी
डढेको छु म सुर्जे को घाम ले
लाई खाई पुग्या छ आफ्नै काम ले..
कोदो को रोटी सङ्ग एक चम्चा घ्यु
अनुहार डढे पनि बलियो छ जिउ
कोही सङ्ग लेना छैन देना
ए मेरो भाइ को पियारो भेना
लाउन पाको छैन पट्याको सारी
बोकेरै ठिक्क घाँस को भारी
डढेको छु म नि सुर्जे को घाम ले
लाई खाई पुग्या छ आफ्नै काम ले..
कोदो को रोटी सङ्ग एक चम्चा घ्यु
अनुहार डढे पनि कसिया छ जिउ
कोही सङ्ग लेना छैन देना
श्रीमती को भाइ को म कालु भेना
लाउन पाको छैन ह्याङ्गर को कोट
रोप्दै छु आजकल ओखर को बोट
भिजेको छु म बादल को पानी ले
हरियो हेर्छ आँखाको नानीले..
कोदो को रोटी सङ्ग एक चम्चा घ्यु
अनुहार डढे पनि बलियो छ जिउ
कोही सङ्ग लेना छैन देना
ए मेरो भाइ को पियारो भेना
हिँड्न पाको छैन माइती को बाटो
फुर्सदै छैन कोट्याउँदै माटो
भिजेको छु म नि बादल को पानी ले
हरियो हेर्छ आँखाको नानीले..
कोदो को रोटी सङ्ग एक चम्चा घ्यु
अनुहार डढे पनि कसिया छ जिउ
ए कालु भेना, कालु छ भेना
ए कालु भेना, कालु छ भेना
ए कालु भेना, कालु छ भेना
ए कालु भेना, कालु छ भेना
नेपाली
ए कालु भेना, कालु छ भेनाए कालु भेना, कालु छ भेना
कोदो को रोटी सङ्ग एक चम्चा घ्यु
अनुहार डढे पनि बलियो छ जिउ
कोदो को रोटी सङ्ग एक चम्चा घ्यु
अनुहार डढे पनि कसिया छ जिउ
कोही सङ्ग लेना छैन देना
श्रीमती को भाइ को म कालु भेना
फाल्न पाको छैन यो झुसे दाह्री
जोतिराखेको छु पाखो बारी
डढेको छु म सुर्जे को घाम ले
लाई खाई पुग्या छ आफ्नै काम ले..
कोदो को रोटी सङ्ग एक चम्चा घ्यु
अनुहार डढे पनि बलियो छ जिउ
कोही सङ्ग लेना छैन देना
ए मेरो भाइ को पियारो भेना
लाउन पाको छैन पट्याको सारी
बोकेरै ठिक्क घाँस को भारी
डढेको छु म नि सुर्जे को घाम ले
लाई खाई पुग्या छ आफ्नै काम ले..
कोदो को रोटी सङ्ग एक चम्चा घ्यु
अनुहार डढे पनि कसिया छ जिउ
कोही सङ्ग लेना छैन देना
श्रीमती को भाइ को म कालु भेना
लाउन पाको छैन ह्याङ्गर को कोट
रोप्दै छु आजकल ओखर को बोट
भिजेको छु म बादल को पानी ले
हरियो हेर्छ आँखाको नानीले..
कोदो को रोटी सङ्ग एक चम्चा घ्यु
अनुहार डढे पनि बलियो छ जिउ
कोही सङ्ग लेना छैन देना
ए मेरो भाइ को पियारो भेना
हिँड्न पाको छैन माइती को बाटो
फुर्सदै छैन कोट्याउँदै माटो
भिजेको छु म नि बादल को पानी ले
हरियो हेर्छ आँखाको नानीले..
कोदो को रोटी सङ्ग एक चम्चा घ्यु
अनुहार डढे पनि कसिया छ जिउ
ए कालु भेना, कालु छ भेना
ए कालु भेना, कालु छ भेना
ए कालु भेना, कालु छ भेना
ए कालु भेना, कालु छ भेना
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated