♫ Description About Song ♫
Yesto Maya Dina Sakun lyrics in Nepali by Pratap Das and Benisha Paudel written by Nisha Sharma Aryal.
♫ Title : Yesto Maya | यस्तो माया
♫ Genere : Romantic, Love, Wish, Confession
♫ Voice : Pratap Das, Benisha Poudel | प्रताप दाश, बेनिशा पौडेल
✍️ Lyrics : Nisha Sharma Aryal | निशा शर्मा अर्याल
♫ Music : Dipak Sharma | दिपक शर्मा
♫ Arrange : Rhythm Kandel | रिदम कंडेल
♫ Mix Mastering : Kishor Thapa | किशोर थापा
♫ Background Music : Purushottam Subedi | पुरुषोत्तम सुबेदी

x
म आफैँले म आफैँलाई भुल्न सकूँ
गुम्सिएका भावना तिमी सङ्गै पोखी खुल्न सकूँ
यस्तो माया दिन सकूँ तिमीलाई
म आफैँले म आफैँलाई भुल्न सकूँ
गुम्सिएका भावना तिमी सङ्गै पोखी खुल्न सकूँ
तिम्रो जिन्दगी को छहारीमा फूल झैँ फुल्न सकूँ
पानीमा चिनी घुलेझैँ सजिलै घुल्न सकूँ
अ.....
प ध सा ध, प ध सा रे रे सा, रे ग...
पाउँदा मेरो जीवनमा तिम्रो साथ
हुन्छ मलाइ यति भए लाखौँ लाख
ढल्किँदा सिरानी बनोस् तिम्रो काख
तिम्रो मुटुमा मलाई सजाइ राख
यस्तो जीवन दिन सकूँ तिमीलाई
इतिहासमा हाम्रो कथा कोर्न सकूँ
दुनियाँ को अगाडि नमेटिने छाप छोड्न सकूँ
यस्तो जीवन दिन सकूँ तिमीलाई
इतिहासमा हाम्रो कथा कोर्न सकूँ
दुनियाँ को अगाडि नमेटिने छाप छोड्न सकूँ
तिम्रो जिन्दगी को छहारीमा फूल झैँ फुल्न सकूँ
पानीमा चिनी घुलेझैँ सजिलै घुल्न सकूँ
हिरा मोती भन्दा ठुलो प्रीति लगाऊँ
तिम्रै यादमा डुबी डुबी रात जगाऊँ
परि बस्छु जीवन भरी तिम्रै भर
भन्दै छु म सुन है मनका कुरा
यस्तो विश्वास दिन सकूँ तिमीलाई
तिम्रो अघि ठाडो शिर हुन सकूँ
हाँस्दा पनि तिम्रै साथ रुँदा पनि तिमी सङ्गै रुन सकूँ
यस्तो विश्वास दिन सकूँ तिमीलाई
तिम्रो अघि ठाडो शिर हुन सकूँ
हाँस्दा पनि तिम्रै साथ रुँदा पनि तिमी सङ्गै रुन सकूँ
तिम्रो जिन्दगी को छहारीमा फूल झैँ फुल्न सकूँ
पानीमा चिनी घुलेझैँ सजिलै घुल्न सकूँ
नेपाली
यस्तो माया दिन सकूँ तिमीलाईम आफैँले म आफैँलाई भुल्न सकूँ

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated