♫ Description About Song ♫
Man Sanga Man Jodiyeko Chha Lyrics in Nepali by Sugam Pokharel and Anju Panta From Nepali Movie KOHALPUR EXPRESS.
♫ Title : Aba Man Sanga Man | अब मन सङ्ग मन
♫ Movie : Kohalpur Express | कोहलपुर एक्सप्रेस
♫ Genere : Filmy, Confession, Love, Romantic
♫ Voice : Sugam Pokharel, Anju Panta | सुगम पोखरेल, अन्जु पन्त
✍️ Lyrics : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Music : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Arrange : Babu Pradhan | बाबु प्रधान
♫ Guitar : Babu Pradhan | बाबु प्रधान

x
म तिम्रो सहरमा, हराउँछु आफैँलाई
अब मन सङ्ग मन, जोडिएको छ
सङ्ग सङ्गै यात्रा, मोडिएको छ
जे थिए पुराना कहानी, टाढै...
छोडिएको छ
कति आए कति गए, नजर मा खेल्नेहरू
तिमी मात्रै हौ, मनमा बस्ने
कति आए कति गए, नजर मा खेल्नेहरू
तिमी मात्रै हौ, मनमा बस्ने
जीवनको हरेक, मोडहरूमा
दुःखमा रुने, सुखमा हाँस्ने
अब मन सङ्ग मन, जोडिएको छ
सङ्ग सङ्गै यात्रा, मोडिएको छ
जे थिए पुराना कहानी, टाढै...
छोडिएको छ
तिमी सङ्गै फुले मेरा, सबै सपनाहरू
तिमी नै त हौ, मेरो जीवन
तिमी सङ्गै फुले मेरा, सबै सपनाहरू
तिमी नै त हौ, मेरो जीवन
म जहाँ जाऊँ, म जहाँ रहूँ
तिम्रो यादमा डुब्छ, यो मेरो मन
अब मन सङ्ग मन, जोडिएको छ
सङ्ग सङ्गै यात्रा, मोडिएको छ
जे थिए पुराना कहानी, टाढै...
छोडिएको छ
नेपाली
म तिम्रो नजरमा, पाउँछु आफैँलाईम तिम्रो सहरमा, हराउँछु आफैँलाई
अब मन सङ्ग मन, जोडिएको छ
सङ्ग सङ्गै यात्रा, मोडिएको छ
जे थिए पुराना कहानी, टाढै...
छोडिएको छ
कति आए कति गए, नजर मा खेल्नेहरू
तिमी मात्रै हौ, मनमा बस्ने
कति आए कति गए, नजर मा खेल्नेहरू
तिमी मात्रै हौ, मनमा बस्ने
जीवनको हरेक, मोडहरूमा
दुःखमा रुने, सुखमा हाँस्ने
अब मन सङ्ग मन, जोडिएको छ
सङ्ग सङ्गै यात्रा, मोडिएको छ
जे थिए पुराना कहानी, टाढै...
छोडिएको छ
तिमी सङ्गै फुले मेरा, सबै सपनाहरू
तिमी नै त हौ, मेरो जीवन
तिमी सङ्गै फुले मेरा, सबै सपनाहरू
तिमी नै त हौ, मेरो जीवन
म जहाँ जाऊँ, म जहाँ रहूँ
तिम्रो यादमा डुब्छ, यो मेरो मन
अब मन सङ्ग मन, जोडिएको छ
सङ्ग सङ्गै यात्रा, मोडिएको छ
जे थिए पुराना कहानी, टाढै...
छोडिएको छ
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated