♫ Description About Song ♫
Arko juni hola nahola Lyrics in Nepali by Raj Sargam and Rachana Rimal Written By Atit Blon.
♫ Title : Arko Juni | अर्को जुनी
♫ Genere : Lok, Dohori, Request, Love
♫ Voice : Raj Sargam, Rachana Rimal | राज सरगम, रचना रिमाल
✍️ Lyrics : Atit Blon | अतित ब्लोन
♫ Music : Raj Sargam | राज सरगम
♫ Arrange : Karsang Lama | कार्साङ्ग लामा
♫ Guitar : Saroj Bista | सरोज बिष्ट
♫ Madal : Posan Magar | पोषण मगर
♫ Bass : Karsang Lama | कार्साङ्ग लामा
♫ Sarangi : Surya Magar | सुर्य मगर
♫ Flute : Sampurna Lama | सम्पुर्ण लामा
Arko juni hola nahola Lyrics in Nepali by Raj Sargam and Rachana Rimal Written By Atit Blon.
♫ Title : Arko Juni | अर्को जुनी
♫ Genere : Lok, Dohori, Request, Love
♫ Voice : Raj Sargam, Rachana Rimal | राज सरगम, रचना रिमाल
✍️ Lyrics : Atit Blon | अतित ब्लोन
♫ Music : Raj Sargam | राज सरगम
♫ Arrange : Karsang Lama | कार्साङ्ग लामा
♫ Guitar : Saroj Bista | सरोज बिष्ट
♫ Madal : Posan Magar | पोषण मगर
♫ Bass : Karsang Lama | कार्साङ्ग लामा
♫ Sarangi : Surya Magar | सुर्य मगर
♫ Flute : Sampurna Lama | सम्पुर्ण लामा

x
राख मलाई त्यो तिम्रो साथ मै
बग्ने खोला मर्ने यो चोला
बग्ने खोला मर्ने यो चोला
सङ्गै मरौँ सङ्गै बाँचौँ है
अर्को जुनी होला नहोला
अर्को जुनी होला नहोला
तिम्लाई खुसी देउता लाई मागौँला
छाती भित्रै मुटु मैँ राखुँला
बग्ने खोला मर्ने यो चोला
बग्ने खोला मर्ने यो चोला
सङ्गै मरौँ सङ्गै बाँचौँ है
अर्को जुनी होला नहोला
अर्को जुनी होला नहोला
बिपनी मा हुँदैनौ कहिल्यै साथ
एक्लै एक्लै कटाएँ कति रात
बग्ने खोला मर्ने यो चोला
बग्ने खोला मर्ने यो चोला
सङ्गै मरौँ सङ्गै बाँचौँ है
अर्को जुनी होला नहोला
अर्को जुनी होला नहोला
मलाई पनि तिम्रै याद आइरने
कहिले भेटौँ कहाँ देखौँ भइरहने
बग्ने खोला मर्ने यो चोला
बग्ने खोला मर्ने यो चोला
सङ्गै मरौँ सङ्गै बाँचौँ है
अर्को जुनी होला नहोला
अर्को जुनी होला नहोला
तिम्लाई माया म यति गर्छु नि
छुट्नै परे तड्पेरै मर्छु नि
बग्ने खोला मर्ने यो चोला
बग्ने खोला मर्ने यो चोला
सङ्गै मरौँ सङ्गै बाँचौँ है
अर्को जुनी होला नहोला
अर्को जुनी होला नहोला
मनमा पिडा मुख मात्र हाँसेको
तिमी बिना नहोस् म बाँचेको
बग्ने खोला मर्ने यो चोला
बग्ने खोला मर्ने यो चोला
सङ्गै मरौँ सङ्गै बाँचौँ है
अर्को जुनी होला नहोला
अर्को जुनी होला नहोला
सङ्गै मरौँ सङ्गै बाँचौँ है
अर्को जुनी होला नहोला
नेपाली
घामलाई जुन दिनलाई रात झैँराख मलाई त्यो तिम्रो साथ मै
बग्ने खोला मर्ने यो चोला
बग्ने खोला मर्ने यो चोला
सङ्गै मरौँ सङ्गै बाँचौँ है
अर्को जुनी होला नहोला
अर्को जुनी होला नहोला
तिम्लाई खुसी देउता लाई मागौँला
छाती भित्रै मुटु मैँ राखुँला
बग्ने खोला मर्ने यो चोला
बग्ने खोला मर्ने यो चोला
सङ्गै मरौँ सङ्गै बाँचौँ है
अर्को जुनी होला नहोला
अर्को जुनी होला नहोला
बिपनी मा हुँदैनौ कहिल्यै साथ
एक्लै एक्लै कटाएँ कति रात
बग्ने खोला मर्ने यो चोला
बग्ने खोला मर्ने यो चोला
सङ्गै मरौँ सङ्गै बाँचौँ है
अर्को जुनी होला नहोला
अर्को जुनी होला नहोला
मलाई पनि तिम्रै याद आइरने
कहिले भेटौँ कहाँ देखौँ भइरहने
बग्ने खोला मर्ने यो चोला
बग्ने खोला मर्ने यो चोला
सङ्गै मरौँ सङ्गै बाँचौँ है
अर्को जुनी होला नहोला
अर्को जुनी होला नहोला
तिम्लाई माया म यति गर्छु नि
छुट्नै परे तड्पेरै मर्छु नि
बग्ने खोला मर्ने यो चोला
बग्ने खोला मर्ने यो चोला
सङ्गै मरौँ सङ्गै बाँचौँ है
अर्को जुनी होला नहोला
अर्को जुनी होला नहोला
मनमा पिडा मुख मात्र हाँसेको
तिमी बिना नहोस् म बाँचेको
बग्ने खोला मर्ने यो चोला
बग्ने खोला मर्ने यो चोला
सङ्गै मरौँ सङ्गै बाँचौँ है
अर्को जुनी होला नहोला
अर्को जुनी होला नहोला
सङ्गै मरौँ सङ्गै बाँचौँ है
अर्को जुनी होला नहोला
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated