♫ Description About Song ♫
Asare Mahina Ma Lyrics in Nepali by Prashant Tamang written and composed by Tulsi Gazmer re-arranged by Ajay Singh (Miko) originally vocal by Chhujang Dukta.
♫ Title : Asare Mahinama | असारे महिनामा
♫ Album : Dhanyavad | धन्यावाद
♫ Genere : Love, Nostalgic, Confession, QnA Type
♫ Voice : Prashant Tamang | प्रशान्त तामाङ्ग
♫ Original Voice : Chhujang Dukta | छुजङ्ग दुक्ता
✍️ Lyrics : Tulasi Gajamer | तुलसी गजमेर
♫ Music : Tulasi Gajamer | तुलसी गजमेर
♫ Re-Arrange : Ajay Singh (Miko) | अजय सिंह

x
एक्लो यो मेरो मन, कसरी बुझाउने
भन्थिन है मैच्याङ्ग ले, रुँदै धरर
नौ डाँडा पारी छ, कम्पनी सहर
बिछोडको बेलैमा..
बिछोडको बेलैमा..
मनै बराल्ने, न्याहुलको बोली
यति बेला मैच्याङ्ग, के गर्दै होली
मनै बराल्ने, न्याहुलको बोली
यति बेला मैच्याङ्ग, के गर्दै होली
पिँडीमा बसेर, के के कुरा गर्दी हो
कहिले हाँस्दी हो, कहिले रुँदी हो
मलाई नै सम्झेर
मलाई नै सम्झेर
छङ्ग-छङ्गै बग्ने, खहरे खोला
अब त छोरा, कुद्ने भो होला
छङ्ग-छङ्गै बग्ने, खहरे खोला
अब त छोरा, कुद्ने भो होला
दिनभरि खेल्दो हो, मलाई नै भुल्दो हो
साँझ परेपछि, आमालाई सोध्दो हो
खै बाबा भनेर
खै बाबा भनेर
असारे महिना मा, पानी पर्यो रुझाउने
एक्लो यो मेरो मन, कसरी बुझाउने
भन्थिन है मैच्याङ्ग ले, रुँदै धरर
नौ डाँडा पारी छ, कम्पनी सहर
बिछोडको बेलैमा..
बिछोडको बेलैमा..
बिछोडको बेलैमा..
बिछोडको बेलैमा..
बिछोडको बेलैमा..
बिछोडको बेलैमा..
बिछोडको बेलैमा..
नेपाली
असारे महिना मा, पानी पर्यो रुझाउनेएक्लो यो मेरो मन, कसरी बुझाउने
भन्थिन है मैच्याङ्ग ले, रुँदै धरर
नौ डाँडा पारी छ, कम्पनी सहर
बिछोडको बेलैमा..
बिछोडको बेलैमा..
मनै बराल्ने, न्याहुलको बोली
यति बेला मैच्याङ्ग, के गर्दै होली
मनै बराल्ने, न्याहुलको बोली
यति बेला मैच्याङ्ग, के गर्दै होली
पिँडीमा बसेर, के के कुरा गर्दी हो
कहिले हाँस्दी हो, कहिले रुँदी हो
मलाई नै सम्झेर
मलाई नै सम्झेर
छङ्ग-छङ्गै बग्ने, खहरे खोला
अब त छोरा, कुद्ने भो होला
छङ्ग-छङ्गै बग्ने, खहरे खोला
अब त छोरा, कुद्ने भो होला
दिनभरि खेल्दो हो, मलाई नै भुल्दो हो
साँझ परेपछि, आमालाई सोध्दो हो
खै बाबा भनेर
खै बाबा भनेर
असारे महिना मा, पानी पर्यो रुझाउने
एक्लो यो मेरो मन, कसरी बुझाउने
भन्थिन है मैच्याङ्ग ले, रुँदै धरर
नौ डाँडा पारी छ, कम्पनी सहर
बिछोडको बेलैमा..
बिछोडको बेलैमा..
बिछोडको बेलैमा..
बिछोडको बेलैमा..
बिछोडको बेलैमा..
बिछोडको बेलैमा..
बिछोडको बेलैमा..
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated