♫ Description About Song ♫
Baba Lyrics in Nepali By Melina Rai written by Kamala Gajmer and composed by Bikram Rai.
♫ Title : Baba | बाबा
♫ Genere : Father, Dedication, Confession
♫ Voice : Melina Rai | मेलिना राई
✍️ Lyrics : Kamala Gajamer | कमला गजमेर
♫ Music : Bikram Rai | बिक्रम राई
♫ Arrange : Raju Karki | राजु कार्की
♫ Recordist : Suresh Rai | सुरेष राई
Baba Lyrics in Nepali By Melina Rai written by Kamala Gajmer and composed by Bikram Rai.
♫ Title : Baba | बाबा
♫ Genere : Father, Dedication, Confession
♫ Voice : Melina Rai | मेलिना राई
✍️ Lyrics : Kamala Gajamer | कमला गजमेर
♫ Music : Bikram Rai | बिक्रम राई
♫ Arrange : Raju Karki | राजु कार्की
♫ Recordist : Suresh Rai | सुरेष राई

x
दसैँको बेला दही र चामल हातले मुछेको
मनभरि माया आशीर्वाद दिँदै मुसुक्क हाँसेको
देउसी र भैलो मारुनी तालमा खुसीले नाचेको
बाबा यो जुनी मात्र होइन
मैले पाउने हरेक जन्ममा
हजुरकै सन्तान भएर जन्म लिन पाउँ
ताते ताते गर्दै औँला समाति
पाइलाहरू चाल्न सिकायौ
ताते ताते गर्दै औँला समाति
पाइलाहरू चाल्न सिकायौ
दुख कष्ट छातीमा लुकाइ
सधैँ भरि हाँस्न सिकायौ
न आउँछौ अब बाबा फर्केर
न आउँछौ अब बाबा फर्केर
न आउँछ मेरो बालापन
बाबा ओ मेरो बाबा, बाबा हो मेरो बाबा
बाबा हो मेरो बाबा, बाबा हो मेरो बाबा
न भन्न पायौ त्यो चर्को घाम
न भन्न पायौ हिउँदो बर्खा
न भन्न पायौ त्यो चर्को घाम
न भन्न पायौ हिउँदो बर्खा
सकिनँ तिर्न पसिना को मूल्य
कति लागे होला तिम्लाई तिर्खा
बाबा ओ मेरो बाबा, बाबा ओ मेरो बाबा
हरेक जिम्मेवारी काँधमा बोकी
कति बगायौ पसिना खुन
हो, हरेक जिम्मेवारी काँधमा बोकी
कति बगायौ पसिना खुन
यो कस्तो लेखान्त रहेछ नि बाबा
सकिनँ तिर्न गुन
सकिनँ तिर्न गुन
बाबा ओ मेरो बाबा, बाबा हो मेरो बाबा
कहाँ बिलायौ न खोजेर पाउँछु
छुट्टियो नि हाम्रो साथ
दैवको नजर लाग्यो नि बाबा
भेट्न पाइन एक मुठी तिम्रो सास
बाबा ओ मेरो बाबा, बाबा ओ मेरो बाबा
नेपाली
झलझली याद आउँछ नि बाबादसैँको बेला दही र चामल हातले मुछेको
मनभरि माया आशीर्वाद दिँदै मुसुक्क हाँसेको
देउसी र भैलो मारुनी तालमा खुसीले नाचेको
बाबा यो जुनी मात्र होइन
मैले पाउने हरेक जन्ममा
हजुरकै सन्तान भएर जन्म लिन पाउँ
ताते ताते गर्दै औँला समाति
पाइलाहरू चाल्न सिकायौ
ताते ताते गर्दै औँला समाति
पाइलाहरू चाल्न सिकायौ
दुख कष्ट छातीमा लुकाइ
सधैँ भरि हाँस्न सिकायौ
न आउँछौ अब बाबा फर्केर
न आउँछौ अब बाबा फर्केर
न आउँछ मेरो बालापन
बाबा ओ मेरो बाबा, बाबा हो मेरो बाबा
बाबा हो मेरो बाबा, बाबा हो मेरो बाबा
न भन्न पायौ त्यो चर्को घाम
न भन्न पायौ हिउँदो बर्खा
न भन्न पायौ त्यो चर्को घाम
न भन्न पायौ हिउँदो बर्खा
सकिनँ तिर्न पसिना को मूल्य
कति लागे होला तिम्लाई तिर्खा
बाबा ओ मेरो बाबा, बाबा ओ मेरो बाबा
हरेक जिम्मेवारी काँधमा बोकी
कति बगायौ पसिना खुन
हो, हरेक जिम्मेवारी काँधमा बोकी
कति बगायौ पसिना खुन
यो कस्तो लेखान्त रहेछ नि बाबा
सकिनँ तिर्न गुन
सकिनँ तिर्न गुन
बाबा ओ मेरो बाबा, बाबा हो मेरो बाबा
कहाँ बिलायौ न खोजेर पाउँछु
छुट्टियो नि हाम्रो साथ
दैवको नजर लाग्यो नि बाबा
भेट्न पाइन एक मुठी तिम्रो सास
बाबा ओ मेरो बाबा, बाबा ओ मेरो बाबा
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated