♫ Description About Song ♫
Bhana Saila Lyrics in Nepali by Rachan Rimal and Ramesh Raj Bhattarai written and composed by Ramesh Raj Bhattarai.
♫ Title : Bhana Saila | भन साईंला
♫ Genere : QnA Type, Request, Tragic, Confession
♫ Voice : Ramesh Raj Bhattarai, Rachana Rimal | रमेश राज भट्टराई, रचना रिमाल
✍️ Lyrics : Ramesh Raj Bhattarai | रमेश राज भट्टराई
♫ Music : Ramesh Raj Bhattarai | रमेश राज भट्टराई
♫ Arrange : Bishwas Nepal | बिश्वास नेपाल
♫ Mix Mastering : Kumar Rana | कुमार राना
♫ Studio : Maruni Digital
♫ Recordist : Suman Rana, Khuman Rana | सुमन राणा, खुमन राणा
♫ Flute : Gopal Dev | गोपाल देव
♫ Guitar : Sanjeev Baraily | सञ्जिव बराईली
♫ Rhythm : Bhuwan Gandharbha | भुवन गन्धर्व
♫ Esraaj : Santosh Shrestha | सन्तोष श्रेष्ठ

x
हो, टन्न पैसा कमाउँला भन्थ्यौ, सुखै सुखमा रमाउँला भन्थ्यौ
उमेरले चालिस काटिसक्यो, कपाल फुल्न आँटिसक्यो
न त सुक्को पैसो हातमा, न त तिमी नै छौ साथमा

भन साइँला..,
अब कहिले कमाउने हो, अब कहिले रमाउने हो
अब कहिले कमाउने हो, अब कहिले रमाउने हो
म यहाँ पल पल मरिरको छु, सक्ने जति त गरिराको छु
घरको यादले पागल हुन्छु, एकान्त मा म कति रुन्छु
घर बनाउँदा को बाँकी छ ऋण, तिमीले कुरा बुझ्दिनौ किन
मनको बह पोख्ने ठाउँ छैन, बाहिरी हाँसो देख्छन् अरूले
हो, मनको बह पोख्ने ठाउँ छैन, बाहिरी हाँसो देख्छन् अरूले
कमाएकै छन् रमाएकै छन्, भन्दछन् देख्ने सुन्ने हरूले
मेरो खुसी त तिमी हौ प्यारा, अब अरू केही चाहिँदैन भयो
हो, मेरो खुसी त तिमी हौ प्यारा, अब हरू केही चाहिँदैन भयो
एउटा पक्की घर बनाउँदा तिम्रो, परदेश मै सारा जिन्दगी गयो
हो, एउटा पक्की घर बनाउँदा तिम्रो, परदेश मै सारा जिन्दगी गयो
टन्न पैसा कमाउँला भन्थ्यौ...
रातमा निन्द्रा दिनमा भोक छैन, परदेश मै बस्ने रहर हैन
परदेश ले उमेर लुट्यो सबै, सपना जति टुट्यो सबै
एक दुई साल अझै नगर कर, रित्तो हात कसरी फर्कौँ म घर
सबैले आँखा मैलाई नै तर्छन्, बा आमा रात दिन कचकच गर्छन्
हो, सबैले आँखा मैलाई नै तर्छन्, बा आमा रात दिन कचकच गर्छन्
जति कमा छौ घरमै पठा छौ, बुहारी ले पैसा लुकाइछे भन्छन्
कति सहनु बचन मैले, कति सहनु यो अपमान
हो, कति सहनु बचन मैले, कति सहनु यो अपमान
अब त छिट्टै फर्की आऊ प्यारा, गाह्रो भो मलाई घर गरी खान
हो, अब त छिट्टै फर्की आऊ प्यारा, गाह्रो भो मलाई घर गरी खान
टन्न पैसा कमाउँला भन्थ्यौ...
नेपाली
टन्न पैसा कमाउँला भन्थ्यौ...हो, टन्न पैसा कमाउँला भन्थ्यौ, सुखै सुखमा रमाउँला भन्थ्यौ

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated