♫ Description About Song ♫
Bhannu Hunthyo Ba Le Lyrics in Nepali by Rajendra Budhathoki written by Lok Raj Adhikari composed by Arjun Pokhrel.
♫ Title : Bhannu Hunthyo Ba Le | भन्नु हुन्थ्यो बा ले
♫ Genere : Confession, Father, Reality
♫ Voice : Rajendra Budhathoki |
✍️ Lyrics : Lok Raj Adhikari |
♫ Music : Arjun Pokhrel |
♫ Arrange : Purushottam Subedi |
♫ Mix Mastering : Sajan Shah |

x
घुमी घुमी आउँदैन समय खेरा फाले
आहो....
घुमी घुमी आउँदैन समय खेरा फाले
घुमी घुमी आउँदैन समय खेरा फाले
बुझेस् कान्छा बुझेस् भन्नु हुन्थ्यो मलाई बा ले
भन्नु हुन्थ्यो बा ले
आहो....
पराइ पनि आफ्ना हुन्छन्, धन पैसा हुँदा हो, धन पैसा हुँदा
आफन्त नि टाढिन्छन् है, अफ्ट्यारो ले छुँदा, अफ्ट्यारो ले छुँदा
कठै भन्ने कोही हुँदैनन् दुख ले थिच्न थाले

तैँले हाँस्दा संसार हाँस्छ, रुँदा हुने एक्लै, हो रुँदा हुने एक्लै
देखे जस्तो छैन संसार, दुनियाँ छ बेग्लै, दुनियाँ छ बेग्लै
साथै छोड्छन् बाटै मोड्छन् आफ्नै घरका ले

सही राम्रो गर्दा पनि, पाउने छैनस् ताली, हो पाउने छैनस् ताली
एकै खतमा खानुपर्छ, तैँले हजार गली, तैँले हजार गली
गौँडा गौँडा मा भेटिन्छन् खुट्टा तान्ने खाले

नेपाली
आहो....घुमी घुमी आउँदैन समय खेरा फाले

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated