♫ Description About Song ♫
Bistarai Bistarai, Timi Mero Mutu Lyrics in Nepali By Pratap Das and Sushma Bishwokarma written by Bishnu Bhandari and composed by Saroj Pokharel.
♫ Title : Bistarai Bistarai | बिस्तारै बिस्तारै
♫ Genere : Dedication, Love, Romantic, QnA Type
♫ Voice : Pratap Das, Sushma Bishwokarma | प्रताप दास, सुष्मा बिश्वकर्मा
✍️ Lyrics : Bishnu Bhandari | बिष्णु भण्डारी
♫ Music : Saroj Pokharel | सरोज पोखरेल
♫ Arrange : Amos Tamang | अमोस तामाङ्ग
♫ Mix Mastering : Kishor Thapa | किशोर थापा
♫ Studio : A-One Musician
♫ Recordist : Rajesh Shrestha | राजेश श्रेष्ठ

x
तिमी बिना हुँदैन यो, बाँच्ने रहर पुरा
आऊ सुन यो दिलको, धड्कन बढ्दै छ
तिम्रो आगमनले, बिस्तारै बिस्तारै
बिस्तारै.. हं मं.. बिस्तारै
तिमी मेरो मुटु, मेरो प्राण सबै कुरा
तिमी बिना हुँदैन यो, बाँच्ने रहर पुरा
कसरी सम्हालूँ भन, हलचल हुन्छ सारै
तिम्रो आगमनले, बिस्तारै बिस्तारै
बिस्तारै.. हं मं.. बिस्तारै
वसन्त को रङ्ग पनि, सादा जस्तो लाग्छ
तिमी बिना जिन्दगी नै, आधा जस्तो लाग्छ
सपनीमा तिम्रो तस्बिर, याद दिनै भरी
यो मायाको रित मैले, अब बुझाऊँ कसो गरी
फिक्का फिक्का थियो सहर, अब रङ्गिन हुँदै छ
सीमा नाघेर चाहानाले, हेर गगन छुँदै छ
तिम्रो आगमनले, बिस्तारै बिस्तारै
बिस्तारै.. हं मं.. बिस्तारै
तिमी मेरो मुटु, मेरो प्राण सबै कुरा
तिमी बिना हुँदैन यो, बाँच्ने रहर पुरा
आऊ सुन यो दिलको, धड्कन बढ्दै छ
तिम्रो आगमनले, बिस्तारै बिस्तारै
बिस्तारै.. बिस्तारै
नेपाली
तिमी मेरो मुटु, मेरो प्राण सबै कुरातिमी बिना हुँदैन यो, बाँच्ने रहर पुरा
आऊ सुन यो दिलको, धड्कन बढ्दै छ
तिम्रो आगमनले, बिस्तारै बिस्तारै
बिस्तारै.. हं मं.. बिस्तारै
तिमी मेरो मुटु, मेरो प्राण सबै कुरा
तिमी बिना हुँदैन यो, बाँच्ने रहर पुरा
कसरी सम्हालूँ भन, हलचल हुन्छ सारै
तिम्रो आगमनले, बिस्तारै बिस्तारै
बिस्तारै.. हं मं.. बिस्तारै
वसन्त को रङ्ग पनि, सादा जस्तो लाग्छ
तिमी बिना जिन्दगी नै, आधा जस्तो लाग्छ
सपनीमा तिम्रो तस्बिर, याद दिनै भरी
यो मायाको रित मैले, अब बुझाऊँ कसो गरी
फिक्का फिक्का थियो सहर, अब रङ्गिन हुँदै छ
सीमा नाघेर चाहानाले, हेर गगन छुँदै छ
तिम्रो आगमनले, बिस्तारै बिस्तारै
बिस्तारै.. हं मं.. बिस्तारै
तिमी मेरो मुटु, मेरो प्राण सबै कुरा
तिमी बिना हुँदैन यो, बाँच्ने रहर पुरा
आऊ सुन यो दिलको, धड्कन बढ्दै छ
तिम्रो आगमनले, बिस्तारै बिस्तारै
बिस्तारै.. बिस्तारै
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated