♫ Description About Song ♫
Risma pani chha ki chatta maya misako Lyrics in Nepali by Nabin Rawal and Rachana Rimal Written by Milan Bista and composed by Nabin Rawal.
♫ Title : Chatta Maya | चट्ट माया
♫ Genere : Love, QnA Type, Confession, Romantic
♫ Voice : Nabin Rawal, Rachana Rimal | नविन रावल, रचना रिमाल
✍️ Lyrics : Milan Bista | मिलन बिष्ट
♫ Music : Nabin Rawal | नविन रावल
♫ Arrange : Mohit Munal | मोहित मुनाल
♫ Mix Mastering, Programming : Shyam Swhet Rasaily | श्याम श्वेत रसाइली
Risma pani chha ki chatta maya misako Lyrics in Nepali by Nabin Rawal and Rachana Rimal Written by Milan Bista and composed by Nabin Rawal.
♫ Title : Chatta Maya | चट्ट माया
♫ Genere : Love, QnA Type, Confession, Romantic
♫ Voice : Nabin Rawal, Rachana Rimal | नविन रावल, रचना रिमाल
✍️ Lyrics : Milan Bista | मिलन बिष्ट
♫ Music : Nabin Rawal | नविन रावल
♫ Arrange : Mohit Munal | मोहित मुनाल
♫ Mix Mastering, Programming : Shyam Swhet Rasaily | श्याम श्वेत रसाइली

x
तिम्रो जोबन.. तिम्रो जोबन
तिम्रो जोबन अङ्गुर झैँ पाकेको पाकेको, पाकेको
मैले पनि त्यही जोबन ताकेको ताकेको, ताकेको
तिम्रो जोबन अङ्गुर झैँ पाकेको, मैले पनि त्यही जोबन ताकेको
तिम्ले मनमा कसलाई छ्यौ राखेको
ए माया झट्ट किन त्यसै रिसाको
रिसमा पनि छ कि चट्ट माया मिसाको
रिसमा पनि छ कि चट्ट माया मिसाको
रिसमा पनि छ कि चट्ट माया मिसाको
कहाँ छ जोबन अङ्गुर झैँ पाकेको पाकेको, पाकेको
यस्ता कुरा सुनेर थाकेको थाकेको, थाकेको
कहाँ छ जोबन अङ्गुर झैँ पाकेको, यस्ता कुरा सुनेर थाकेको
छैन मनमा कसैलाई राखेको
ए माया छैन नि म खसै रिसाको
हल्का फुल्का रिसमा चट्ट माया मिसाको
हल्का फुल्का रिसमा चट्ट माया मिसाको
हल्का फुल्का रिसमा चट्ट माया मिसाको
हो कि माया ड्याम केयर गरेको
बिना कारण के ठुस्स परेको
तिम्रो माया कति छ जाँचेको
माया बिना को छ र बाँचेको
तिम्रो बैँस, हाइ हाइ, तिम्रो बैँस
तिम्रो बैँस, होइ होइ, तिम्रो बैँस
तिम्रो बैँस गुलाब झैँ फुलेको
रस खाने भँवरा झैँ डुलेको
छैन दिलमा कसैलाई हुलेको
ए माया चट्ट किन त्यसै रिसाको
रिसमा पनि छ कि चट्ट माया मिसाको
ए रिसमा पनि छ कि चट्ट माया मिसाको
रिसमा पनि छ कि चट्ट माया मिसाको
तिम्रै लागि हो सिट्ठी बजाको
मनको कुरा भन्न पो लजाको
सपना देखेँ यो सिउँदो सजाको
तिमी मान्छे क्या साह्रै मजाको
तिम्रो बोली, होइ होइ, तिम्रो बोली
तिम्रो बोली, हाइ हाइ, तिम्रो बोली
तिम्रो बोली मह झैँ गुलियो
मेरो मन त्यसैमा भुलियो
मेरो मन नि बरफ झैँ पग्लियो
ए माया छैन नि म खासै रिसाको
हल्का फुल्का रिसमा चट्ट माया मिसाको
रिसमा पनि छ कि चट्ट माया मिसाको
हल्का फुल्का रिसमा चट्ट माया मिसाको
रिसमा पनि छ कि चट्ट माया मिसाको
हल्का फुल्का रिसमा चट्ट माया मिसाको
नेपाली
तिम्रो जोबन.. तिम्रो जोबनतिम्रो जोबन.. तिम्रो जोबन
तिम्रो जोबन अङ्गुर झैँ पाकेको पाकेको, पाकेको
मैले पनि त्यही जोबन ताकेको ताकेको, ताकेको
तिम्रो जोबन अङ्गुर झैँ पाकेको, मैले पनि त्यही जोबन ताकेको
तिम्ले मनमा कसलाई छ्यौ राखेको
ए माया झट्ट किन त्यसै रिसाको
रिसमा पनि छ कि चट्ट माया मिसाको
रिसमा पनि छ कि चट्ट माया मिसाको
रिसमा पनि छ कि चट्ट माया मिसाको
कहाँ छ जोबन अङ्गुर झैँ पाकेको पाकेको, पाकेको
यस्ता कुरा सुनेर थाकेको थाकेको, थाकेको
कहाँ छ जोबन अङ्गुर झैँ पाकेको, यस्ता कुरा सुनेर थाकेको
छैन मनमा कसैलाई राखेको
ए माया छैन नि म खसै रिसाको
हल्का फुल्का रिसमा चट्ट माया मिसाको
हल्का फुल्का रिसमा चट्ट माया मिसाको
हल्का फुल्का रिसमा चट्ट माया मिसाको
हो कि माया ड्याम केयर गरेको
बिना कारण के ठुस्स परेको
तिम्रो माया कति छ जाँचेको
माया बिना को छ र बाँचेको
तिम्रो बैँस, हाइ हाइ, तिम्रो बैँस
तिम्रो बैँस, होइ होइ, तिम्रो बैँस
तिम्रो बैँस गुलाब झैँ फुलेको
रस खाने भँवरा झैँ डुलेको
छैन दिलमा कसैलाई हुलेको
ए माया चट्ट किन त्यसै रिसाको
रिसमा पनि छ कि चट्ट माया मिसाको
ए रिसमा पनि छ कि चट्ट माया मिसाको
रिसमा पनि छ कि चट्ट माया मिसाको
तिम्रै लागि हो सिट्ठी बजाको
मनको कुरा भन्न पो लजाको
सपना देखेँ यो सिउँदो सजाको
तिमी मान्छे क्या साह्रै मजाको
तिम्रो बोली, होइ होइ, तिम्रो बोली
तिम्रो बोली, हाइ हाइ, तिम्रो बोली
तिम्रो बोली मह झैँ गुलियो
मेरो मन त्यसैमा भुलियो
मेरो मन नि बरफ झैँ पग्लियो
ए माया छैन नि म खासै रिसाको
हल्का फुल्का रिसमा चट्ट माया मिसाको
रिसमा पनि छ कि चट्ट माया मिसाको
हल्का फुल्का रिसमा चट्ट माया मिसाको
रिसमा पनि छ कि चट्ट माया मिसाको
हल्का फुल्का रिसमा चट्ट माया मिसाको
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated