♫ Description About Song ♫
Cocacola Figure Mero Lyrics in Nepali By Melina Rai and Yubaraj Magar written By Prakash Saput.
♫ Title : Cocacola Figure | कोकाकोला फिगर
♫ Genere : Dohori, LokPop, Lok, Romantic, Love, Attraction
♫ Voice : Yubaraj Magar, Melina Rai | युवराज मगर, मेलिना राई
♫ Chorus Voice : Pushpa Bohara, Smriti Shahi, Prashad Khaptari Magar, Prince Abiral, Badal Thapa | पुष्पा बोहरा, स्मृती शाही, प्रसाद खप्तरी मगर, प्रिन्स अविरल, बादल थापा
✍️ Lyrics : Prakash Saput | प्रकाश सपुत
♫ Music : Yubaraj Magar | युवराज मगर
♫ Arrange : Sanjeev Baraily | सञ्जिव बराइली
♫ Mixing Mastering : Kumar Rana | कुमार राणा
♫ Guitar : Sanjeev Baraily | सञ्जिव बराइली
♫ Flute : Gopal Ghatani | गोपाल घतानी
♫ Sarangi : Hemanta Kanchha Rasaily | हेमन्त कान्छा रसाईली
♫ Madal : Kharka Budha | खर्क बुढा
♫ Studio : Maruni Digital
♫ Recordist : Suman Rana | सुमन राणा
♫ Dubbing : Bishal Niroula, Alankar Recording Studio | बिषाल निरौला
♫ Audio/Video : Sangit Music
Cocacola Figure Mero Lyrics in Nepali By Melina Rai and Yubaraj Magar written By Prakash Saput.
♫ Title : Cocacola Figure | कोकाकोला फिगर
♫ Genere : Dohori, LokPop, Lok, Romantic, Love, Attraction
♫ Voice : Yubaraj Magar, Melina Rai | युवराज मगर, मेलिना राई
♫ Chorus Voice : Pushpa Bohara, Smriti Shahi, Prashad Khaptari Magar, Prince Abiral, Badal Thapa | पुष्पा बोहरा, स्मृती शाही, प्रसाद खप्तरी मगर, प्रिन्स अविरल, बादल थापा
✍️ Lyrics : Prakash Saput | प्रकाश सपुत
♫ Music : Yubaraj Magar | युवराज मगर
♫ Arrange : Sanjeev Baraily | सञ्जिव बराइली
♫ Mixing Mastering : Kumar Rana | कुमार राणा
♫ Guitar : Sanjeev Baraily | सञ्जिव बराइली
♫ Flute : Gopal Ghatani | गोपाल घतानी
♫ Sarangi : Hemanta Kanchha Rasaily | हेमन्त कान्छा रसाईली
♫ Madal : Kharka Budha | खर्क बुढा
♫ Studio : Maruni Digital
♫ Recordist : Suman Rana | सुमन राणा
♫ Dubbing : Bishal Niroula, Alankar Recording Studio | बिषाल निरौला
♫ Audio/Video : Sangit Music

x
लाली हो कि काली मन परेको परेको
आँखा लोभी मन पापी गरेको गरेको
लाली हो कि काली मन परेको परेको
शीतल शीतल बनायो बर को छायाले
शीतल शीतल बनायो बर को छायाले
सताउनु सतायो झम्के मायाले
सताउनु सतायो झम्के मायाले
तिम्रो, सताउनु सतायो झम्के मायाले
पिपल पाते ओठमा लाली छ लाली छ
मेरो होसै उडाउन थाली छ थाली छ
पिपल पाते ओठमा लाली छ लाली छ
मेरो होसै उडाउन थाली छ थाली छ
शीतल शीतल बनायो पिपलुको छायाले
शीतल शीतल बनायो पिपलुको छायाले
सताउनु सतायो झम्के मायाले
सताउनु सतायो झम्के मायाले
तिम्रो, सताउनु सतायो झम्के मायाले
ए हो र ?
त्यसो भए सुन मेरो कुरा
जे बोल्ने त्यही गर्ने बानी
तातो छु तातै जवानी
मलाई अब मायाको बन्धन मा बाँधिदेऊ
कलेजी को कुना काप्चा कुनै ठाउँमा राखिदेऊ
बाँधिदेऊ बाँधिदेऊ तिम्रो अङ्गालोमा
राखिदेऊ राखिदेऊ मुटुको त्यो कुनामा
माया त हेर बाबा एउटै लाई गर्ने हो
उसको लागी मनमा एउटै गीत बज्ने हो
सताउनु सतायो झम्के मायाले
सताउनु सतायो झम्के मायाले
सताउनु सतायो झम्के मायाले
कोकाकोला फिगर मेरो त्यस्तै कुल छ त्यस्तै कुल छ
तर आजकल मन साह्रै चुलबुल छ चुलबुल छ
कोकाकोला फिगर मेरो त्यस्तै कुल छ त्यस्तै कुल छ
तर आजकल मन साह्रै चुलबुल छ चुलबुल छ
शीतल शीतल बनायो बर को छायाले
शीतल शीतल बनायो बर को छायाले
सताउनु सतायो झम्के मायाले
सताउनु सतायो झम्के मायाले
तिम्रो, सताउनु सतायो झम्के मायाले
जिरो फिगर ज्यान कोका कोलाको कोलाको
सुनिनौ र मायाले बोलाको बोलाको
जिरो फिगर ज्यान कोका कोलाको कोलाको
सुनिनौ र मायाले बोलाको बोलाको
शीतल शीतल बनायो पिपलुको छायाले
शीतल शीतल बनायो पिपलुको छायाले
सताउनु सतायो झम्के मायाले
सताउनु सतायो झम्के मायाले
तिम्रो, सताउनु सतायो झम्के मायाले
माया माया माया माया माया माया माया
माया माया माया माया माया माया माया
यो के चिज हो कस्तो माया
अमृत हो कि विष हो माया
माया त रैछ प्यासको खानी
चाखिद्यो माया खाइरने बानी
हुन्छ भए ओके जाने कि नजाने
राजा कि रानी हैन बन दिलकी रानी
त्यसै जोबन दिन्न म हातैमा हातैमा
दिनमा भुल्छौ सम्झिन्छौ रातैमा रातैमा
त्यसै जोबन दिन्न म हातैमा हातैमा
दिनमा भुल्छौ सम्झिन्छौ रातैमा रातैमा
शीतल शीतल बनायो बर को छायाले
शीतल शीतल बनायो बर को छायाले
सताउनु सतायो झम्के मायाले
सताउनु सतायो झम्के मायाले
तिम्रो, सताउनु सतायो झम्के मायाले
तिम्रै झल्को रात भरी झलझली झलझली
जवानीले पसिना खलखली खलखली
तिम्रै झल्को रात भरी झलझली झलझली
जवानीले पसिना खलखली खलखली
शीतल शीतल बनायो पिपलुको छायाले
शीतल शीतल बनायो पिपलुको छायाले
सताउनु सतायो झम्के मायाले
सताउनु सतायो झम्के मायाले
तिम्रो, सताउनु सतायो झम्के मायाले
ओइ..
हेर हेर यता केही कुरा भन्दै छु
ध्यान तिम्रो कता छ तिमी सङ्ग बोल्दै छु
तिमीलाई हेरि टोलाउँदै छु
मनमा कुरा के के खेलाउँदै छु
हातमा हात मिल्यो साथमा साथ
बोली को भर हुँदैन यो केटीको जात
किन किन किन यो मन मान्दैन
लप्पन छप्पन केही जान्दैन
मन मिल्यो नसोच केही कुरा
कसैको बाउको केही जाँदैन
सताउनु सतायो झम्के मायाले
सताउनु सतायो झम्के मायाले
सताउनु सतायो झम्के मायाले
नेपाली
आँखा लोभी मन पापी गरेको गरेकोलाली हो कि काली मन परेको परेको
आँखा लोभी मन पापी गरेको गरेको
लाली हो कि काली मन परेको परेको
शीतल शीतल बनायो बर को छायाले
शीतल शीतल बनायो बर को छायाले
सताउनु सतायो झम्के मायाले
सताउनु सतायो झम्के मायाले
तिम्रो, सताउनु सतायो झम्के मायाले
पिपल पाते ओठमा लाली छ लाली छ
मेरो होसै उडाउन थाली छ थाली छ
पिपल पाते ओठमा लाली छ लाली छ
मेरो होसै उडाउन थाली छ थाली छ
शीतल शीतल बनायो पिपलुको छायाले
शीतल शीतल बनायो पिपलुको छायाले
सताउनु सतायो झम्के मायाले
सताउनु सतायो झम्के मायाले
तिम्रो, सताउनु सतायो झम्के मायाले
ए हो र ?
त्यसो भए सुन मेरो कुरा
जे बोल्ने त्यही गर्ने बानी
तातो छु तातै जवानी
मलाई अब मायाको बन्धन मा बाँधिदेऊ
कलेजी को कुना काप्चा कुनै ठाउँमा राखिदेऊ
बाँधिदेऊ बाँधिदेऊ तिम्रो अङ्गालोमा
राखिदेऊ राखिदेऊ मुटुको त्यो कुनामा
माया त हेर बाबा एउटै लाई गर्ने हो
उसको लागी मनमा एउटै गीत बज्ने हो
सताउनु सतायो झम्के मायाले
सताउनु सतायो झम्के मायाले
सताउनु सतायो झम्के मायाले
कोकाकोला फिगर मेरो त्यस्तै कुल छ त्यस्तै कुल छ
तर आजकल मन साह्रै चुलबुल छ चुलबुल छ
कोकाकोला फिगर मेरो त्यस्तै कुल छ त्यस्तै कुल छ
तर आजकल मन साह्रै चुलबुल छ चुलबुल छ
शीतल शीतल बनायो बर को छायाले
शीतल शीतल बनायो बर को छायाले
सताउनु सतायो झम्के मायाले
सताउनु सतायो झम्के मायाले
तिम्रो, सताउनु सतायो झम्के मायाले
जिरो फिगर ज्यान कोका कोलाको कोलाको
सुनिनौ र मायाले बोलाको बोलाको
जिरो फिगर ज्यान कोका कोलाको कोलाको
सुनिनौ र मायाले बोलाको बोलाको
शीतल शीतल बनायो पिपलुको छायाले
शीतल शीतल बनायो पिपलुको छायाले
सताउनु सतायो झम्के मायाले
सताउनु सतायो झम्के मायाले
तिम्रो, सताउनु सतायो झम्के मायाले
माया माया माया माया माया माया माया
माया माया माया माया माया माया माया
यो के चिज हो कस्तो माया
अमृत हो कि विष हो माया
माया त रैछ प्यासको खानी
चाखिद्यो माया खाइरने बानी
हुन्छ भए ओके जाने कि नजाने
राजा कि रानी हैन बन दिलकी रानी
त्यसै जोबन दिन्न म हातैमा हातैमा
दिनमा भुल्छौ सम्झिन्छौ रातैमा रातैमा
त्यसै जोबन दिन्न म हातैमा हातैमा
दिनमा भुल्छौ सम्झिन्छौ रातैमा रातैमा
शीतल शीतल बनायो बर को छायाले
शीतल शीतल बनायो बर को छायाले
सताउनु सतायो झम्के मायाले
सताउनु सतायो झम्के मायाले
तिम्रो, सताउनु सतायो झम्के मायाले
तिम्रै झल्को रात भरी झलझली झलझली
जवानीले पसिना खलखली खलखली
तिम्रै झल्को रात भरी झलझली झलझली
जवानीले पसिना खलखली खलखली
शीतल शीतल बनायो पिपलुको छायाले
शीतल शीतल बनायो पिपलुको छायाले
सताउनु सतायो झम्के मायाले
सताउनु सतायो झम्के मायाले
तिम्रो, सताउनु सतायो झम्के मायाले
ओइ..
हेर हेर यता केही कुरा भन्दै छु
ध्यान तिम्रो कता छ तिमी सङ्ग बोल्दै छु
तिमीलाई हेरि टोलाउँदै छु
मनमा कुरा के के खेलाउँदै छु
हातमा हात मिल्यो साथमा साथ
बोली को भर हुँदैन यो केटीको जात
किन किन किन यो मन मान्दैन
लप्पन छप्पन केही जान्दैन
मन मिल्यो नसोच केही कुरा
कसैको बाउको केही जाँदैन
सताउनु सतायो झम्के मायाले
सताउनु सतायो झम्के मायाले
सताउनु सतायो झम्के मायाले
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated