♫ Description About Song ♫
Degree Samma Padhamla Lyrics in Nepali by Samikshya Adhikari and jeevan Panta written and composed by Dipak Sharma.
♫ Title : Degree Samma Padhamla | डिग्री सम्म पढम्ला
♫ Genere : Romantic, Love, Dedication, Confession
♫ Voice : Samikshya Adhikari, Jeevan Panta | समिक्षा अधिकारी, जिवन पन्त
✍️ Lyrics : Dipak Sharma | दिपक शर्मा
♫ Music : Dipak Sharma | दिपक शर्मा
♫ Arrange : Shyamshwet Rasaily | श्याम श्वेत रसाईली
♫ Mix Mastering : Shyamshwet Rasaily | श्याम श्वेत रसाईली
♫ Studio : Prism Recording Studio
♫ Recordist : Kamal Thapa, Kiran Bk, Govinda Anek | कमल थापा, किरण बिक, गोविन्द अनेक
♫ Flute : Ratna BK | रत्न बिक
♫ Guitar, Mendolin : Sanjeev Baraily | सञ्जिव बराईली
♫ Audio/Video : Sarthak Digital Music Pvt. Ltd.

x
मनका कुरा भन मायालु
बोली कति मिठो छ हृदय झन् दयालु
मनका कुरा सुन मायालु
शिरमा लाछ डोरी छ आँखै भरि गाजलु
मनका कुरा भन मायालु
बोली कति मिठो छ हृदय झन् दयालु
मनका कुरा सुन मायालु
आहै छट्टै डोली चढम्ला, डिग्री सम्म पढम्ला
जे नि गर्न सक्छु तिम्रो हुन मायालु
आहै खेती पाती लगाम्ला, घरमै भात पकाम्ला
जे नि बन्न सक्छु तिम्री हुन मायालु
आँगनि मा तुलसी को मठ
मठै मुनि दसैँ दश को नोट
देखेपछि हराउँछु मन भित्र सजाउँछु
कति राम्रो तिम्रो लाली ओउ
बाबियाको लट्ठा ले गाईलाई बान्ने दाम्लो भएछ
मन परेको मान्छे ले जे भने नि ठिकै छ
पिरती त यस्तै रहेछ

पुदिना को आचार सिलौटा मा हाली पिसौँला
उमङ्गले हाँसौँला धित मारेर नाचौँला
कहिले काहीँ थोरै रिसाउँला
घोडा राख्ने तबेला मलाई राख्ने दिलको माझमा
मनका कुरा धेरै भो तिमी सधैँ मेरै हो
भेटम है त झम्के साँझमा

नेपाली
शिरमा लाछ डोरी छ आँखै भरि गाजलुमनका कुरा भन मायालु

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated