♫ Description About Song ♫
Dem Saro Lyrics in Nepali by Rajesh Payal Rai from album Darshan Namaste 5 written by Rajan Mukarung an composed by Rajesh Payal Rai.
♫ Title : Dem Saro | देम साह्रो
♫ Album : Darshan Namaste 5 | दर्शन नमस्ते ५
♫ Genere : Romantic, Love, Dedication, Confession
♫ Voice : Rajesh Payal Rai | राजेश पायल राई
✍️ Lyrics : Rajan Mukarung | राजन मुकारुङ्ग
♫ Music : Rajesh Payal Rai | राजेश पायल राई
♫ Arrange : Phanindra Rai | फणिन्द्र राई
♫ Mix Mastering : Sajan Shah | साजन शाह
♫ Studio : PURPLE
♫ Recordist : Suman Khadka, Saran Chhinam | सुमन खड्का, सरण छिनम
♫ Flute : Nagendra Rai | नागेन्द्र राई
♫ Guitar, Electric Guitar, Mendolin : Sanjeev Baraili | सञ्जिव बराईली
♫ Bass Guitar : Anup Das | अनुप दाश
♫ Madal, Dhime : Poshan Gharti Magar | पोषण घर्ति मगर
♫ Sarangi : Manish Gandarva | मनिश गन्दर्भ

x
अब त तिमी मेरो, जीवन को एउटै सहारा हो.. हो..
हो, मनमा गढेको माया, छुट्दैन भन्छन् सारा
अब त तिमी मेरो, जीवन को एउटै सहारा
तिमी मै संसार, तिमी नै जुन तारा, देख्छु किन हो..
देम साह्रो देम साह्रो, देम साह्रो
देम साह्रो देम साह्रो, देम साह्रो
सर मा सर मायाले सर
कि आऊ वर कि भइजाऊ झन् पर मेरो हजुर
सर मा सर मायाले सर
कि आऊ वर कि भइजाऊ झन् पर मेरो हजुर
ओब्रिगादो, ओब्रिगादो
तिमी जाने सहर तिर, म हिँडे आफ्नै गाउँघर
तिमी जाने सहर तिर, म हिँडे आफ्नै गाउँघर
देम साह्रो देम साह्रो, देम साह्रो
देम साह्रो देम साह्रो, देम साह्रो
लह मा लह लहरी बन (लहरी बन)
किन हो कुन्नि रम्दैन मन चरा मेरो हजुर
लह मा लह लहरी बन
किन हो कुन्नि रम्दैन मन चरा मेरो हजुर
ते आमो, ते आमो
तिमी जाने विदेश तिर, म हिँडे आफ्नै गाउँघर
तिमी जाने विदेश तिर, म हिँडे आफ्नै गाउँघर
देम साह्रो देम साह्रो, देम साह्रो
देम साह्रो देम साह्रो, देम साह्रो
मनमा गढेको माया, छुट्दैन भन्छन् सारा

नेपाली
मनमा गढेको माया, छुट्दैन भन्छन् साराअब त तिमी मेरो, जीवन को एउटै सहारा हो.. हो..

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated