♫ Description About Song ♫
Dilki Rani Lyrics in Nepali by Badal Thapa and Prabisha Adhikari written by Suresh Rana composed by Badal Thapa.
♫ Title : Dilki Rani | दिलकी रानी
♫ Genere : Confession, Love, Promise, Wish
♫ Voice : Badal Thapa, Prabisha Adhikari | बादल थापा, प्रबिशा अधिकारी
✍️ Lyrics : Suresh Rana | सुरेष राणा
♫ Music : Badal Thapa | बादल थापा
♫ Arrange : Kamal Saurag | कमल सौराग
♫ Studio : Maruni Digital
♫ Recordist : Suman Rana, Khuman Rana | सुमन राणा, खुमन राणा
Dilki Rani Lyrics in Nepali by Badal Thapa and Prabisha Adhikari written by Suresh Rana composed by Badal Thapa.
♫ Title : Dilki Rani | दिलकी रानी
♫ Genere : Confession, Love, Promise, Wish
♫ Voice : Badal Thapa, Prabisha Adhikari | बादल थापा, प्रबिशा अधिकारी
✍️ Lyrics : Suresh Rana | सुरेष राणा
♫ Music : Badal Thapa | बादल थापा
♫ Arrange : Kamal Saurag | कमल सौराग
♫ Studio : Maruni Digital
♫ Recordist : Suman Rana, Khuman Rana | सुमन राणा, खुमन राणा

x
हो, दिलको राजालाई, दिलै उपहार
वसन्त ऋतु होस्, माया सदाबहार
इतिहासमा नाम कोरियोस्
तिमी सङ्गै नाम जोडियोस्
तिम्रो जितमा जित, तिम्रो हारमा हार
वसन्त ऋतु होस्, माया सदाबहार
आओस् आँधी हुरी, चाहे कालो रात
नपाओस् दैव ले नि, छुटाउन हाम्रो साथ
आओस् आँधी हुरी, चाहे कालो रात
नपाओस् दैव ले नि, छुटाउन हाम्रो साथ
दिने छैन आँच आउन
एकवचन तिमीलाई लगाउन
बरु चाहिँदैन यो संसार
तिम्रो जितमा जित, तिम्रो हारमा हार
वसन्त ऋतु होस्, माया सदाबहार
सुकोस् बरु सागर, फाटोस् जग सारा
झुकोस् निलो आकाश, नरहोस् जुन तारा
सुकोस् बरु सागर, फाटोस् जग सारा
झुकोस् निलो आकाश, नरहोस् जुन तारा
केही छैन सृष्टि नरहे
पुग्छ मलाई साथ तिम्रो भए
बरु चाहिँदैन यो संसार
तिम्रो जितमा जित, तिम्रो हारमा हार
वसन्त ऋतु होस्, माया सदाबहार
नेपाली
दिलकी रानी लाई, दिलै उपहारहो, दिलको राजालाई, दिलै उपहार
वसन्त ऋतु होस्, माया सदाबहार
इतिहासमा नाम कोरियोस्
तिमी सङ्गै नाम जोडियोस्
तिम्रो जितमा जित, तिम्रो हारमा हार
वसन्त ऋतु होस्, माया सदाबहार
आओस् आँधी हुरी, चाहे कालो रात
नपाओस् दैव ले नि, छुटाउन हाम्रो साथ
आओस् आँधी हुरी, चाहे कालो रात
नपाओस् दैव ले नि, छुटाउन हाम्रो साथ
दिने छैन आँच आउन
एकवचन तिमीलाई लगाउन
बरु चाहिँदैन यो संसार
तिम्रो जितमा जित, तिम्रो हारमा हार
वसन्त ऋतु होस्, माया सदाबहार
सुकोस् बरु सागर, फाटोस् जग सारा
झुकोस् निलो आकाश, नरहोस् जुन तारा
सुकोस् बरु सागर, फाटोस् जग सारा
झुकोस् निलो आकाश, नरहोस् जुन तारा
केही छैन सृष्टि नरहे
पुग्छ मलाई साथ तिम्रो भए
बरु चाहिँदैन यो संसार
तिम्रो जितमा जित, तिम्रो हारमा हार
वसन्त ऋतु होस्, माया सदाबहार
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated