♫ Description About Song ♫
Dukhchha Mutu Lyrics in Nepali by Melina Rai written by Dr. Krishna Hari Baral and composed by Badal Limbu.
♫ Title : Dukhchha Mutu | दुख्छ मुटु
♫ Genere : Tragic, Love, Nostalgic, Confession
♫ Voice : Melina Rai | मेलिना राई
✍️ Lyrics : Dr. Krishna Hari Baral | डा. कृष्ण हरि बराल
♫ Music, Arrange : Badal Limbu | बादल लिम्बु
♫ Mix Mastering : Badal Limbu | बादल लिम्बु
♫ Studio : Mundhum Studio
♫ Asst. Recordist : Suresh Rai | सुरेष राई

x
हो, दुख्छ मुटु सधैँ सधैँ, दुख्छ यो मन सधैँ सधैँ
नदुखोस् भन्छु तर,
झन् झन् दुख्छ सधैँ सधैँ, झन् झन् दुख्छ सधैँ सधैँ
तिमीलाई सम्झेर, तिमीलाई सम्झेर
तिमीलाई सम्झेर, तिमीलाई सम्झेर
के ले नै पो मेट्छ र हो, पिरती को प्यास तिम्रो
कहाँ भुल्न सक्छु र हो, न्यानो न्यानो काख तिम्रो

दुख्छ यो मन सधैँ सधैँ, दुख्छ जीवन सधैँ सधैँ

उस्तै नै छन् धरती आकाश, उस्तै संसार
उस्तै चल्छ बतास तर, छटपटी मा यो प्यार
उस्तै नै छन् धरती आकाश, उस्तै संसार
उस्तै चल्छ बतास तर, छटपटी मा यो प्यार
दुख्छ धड्कन सधैँ सधैँ, हुन्छ तड्पन सधैँ सधैँ

नेपाली
दुख्छ मुटु सधैँ सधैँ, दुख्छ यो मन सधैँ सधैँहो, दुख्छ मुटु सधैँ सधैँ, दुख्छ यो मन सधैँ सधैँ
नदुखोस् भन्छु तर,
झन् झन् दुख्छ सधैँ सधैँ, झन् झन् दुख्छ सधैँ सधैँ
तिमीलाई सम्झेर, तिमीलाई सम्झेर
तिमीलाई सम्झेर, तिमीलाई सम्झेर
के ले नै पो मेट्छ र हो, पिरती को प्यास तिम्रो
कहाँ भुल्न सक्छु र हो, न्यानो न्यानो काख तिम्रो
के ले नै पो मेट्छ र हो, पिरती को प्यास तिम्रो
कहाँ भुल्न सक्छु र हो, न्यानो न्यानो काख तिम्रो
दुख्छ यो मन सधैँ सधैँ, दुख्छ जीवन सधैँ सधैँ
नदुखोस् भन्छु तर,
झन् झन् दुख्छ सधैँ सधैँ, झन् झन् दुख्छ सधैँ सधैँ
तिमीलाई सम्झेर, तिमीलाई सम्झेर
तिमीलाई सम्झेर, तिमीलाई सम्झेर
उस्तै नै छन् धरती आकाश, उस्तै संसार
उस्तै चल्छ बतास तर, छटपटी मा यो प्यार
उस्तै नै छन् धरती आकाश, उस्तै संसार
उस्तै चल्छ बतास तर, छटपटी मा यो प्यार
दुख्छ धड्कन सधैँ सधैँ, हुन्छ तड्पन सधैँ सधैँ
नदुखोस् भन्छु तर,
झन् झन् दुख्छ सधैँ सधैँ, झन् झन् दुख्छ सधैँ सधैँ
तिमीलाई सम्झेर, तिमीलाई सम्झेर
तिमीलाई सम्झेर, तिमीलाई सम्झेर
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated