♫ Description About Song ♫
Ghamko Chhaya He Maya Lyrics in Nepali by Melina Rai and Laxman Magar Written by Ramesh Bohora and composed by Minprakash Oli.
♫ Title : Ghamko Chhaya | घामको छायाँ
♫ Genere : Lok, Dohori, Confession, Love, Tragic
♫ Voice : Melina Rai, Laxman Magar | मेलिना राई, लक्षमण मगर
✍️ Lyrics : Ramesh Bohora | रमेश बोहोरा
♫ Music : Minprakash Oli | मिनप्रकाश ओली
♫ Arrange : KB Bhandari | केबि भण्डारी
♫ Mix Mastering : Kumar Rana | कुमार राणा
♫ Studio : Maruni Recording
♫ Recordist : Suman Rana | सुमन राणा
♫ Flute : Gopal Dev Bhandari | गोपाल देव भण्डारी
♫ Bass, Rhythm Guitar : Anup Das | अनुप दास
♫ Sanahi : Bal Bdr. Jairu | बल बा. जैरु
♫ Madal : Khadka Budha | खड्ग बुढा
♫ Sarangi : Dharma Gandharba | धर्म गन्धर्ब
CRBT : 0803559
PRBT : 70249676
SMART : 70118153

x
मुर्छा परि रुन्छे साथी, मायामा हारेर
घामको छाया हे माया
घामको छाया हे माया
घामको छाया हे माया, नहुने गैरीमा, नहुने गैरीमा
कसलाई रहर हुन्छ रिमै, आँसुमा तैरिन, आँसुमा तैरिन
घामको छाया हे माया
घामको छाया हे माया, नहुने गैरीमा नहुने गैरीमा

सप्तरङ्गी इन्द्रेणीको, धरतीमा छाया भो, धरतीमा छाया भो
छियाछिया पार्छ मुटु, यो कस्तो माया हो

कलेजीको कुना कुना, पिरती पलाउने, पिरती पलाउने
कस्तो माया दियौ मलाई, दुनियाँ भुलाउने

मिर्मिरे घामले पनि, पोल्छ किन मलाई, पोल्छ किन मलाई
कतिन्जेल बाँचुँला र, यो आत्मा जलाइ,

गाईको बाच्छी खोली झर्यो, तिर्खा मेटाउनलाई, तिर्खा मेटाउनलाई
मनले सधैँ जिद्दी गर्छ, तिम्लाई भेटाउनलाई

कालो बादल घुम्छ किन, जुन तारा छेकेर, जुन तारा छेकेर
रुँदै थिए म गयौ माया, छोड पत्र लेखेर

एउटै रथको दुइटा पाङ्ग्रा, जोडेर छुटायौ, जोडेर छुटायौ
आत्मघाती पिरतीले, धरधरी रुवायो, धरधरी रुवायो

नेपाली
कहाँ हरायो न्याउली चरी, बनै शून्य पारेर, बनै शून्य पारेरमुर्छा परि रुन्छे साथी, मायामा हारेर

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated