♫ Description About Song ♫
Jiula Sangai Lyrics in Nepali by Melina Rai and Raju Senchury, written by Padam Raj BK composed by Raju Senchury.
♫ Title : Jiula Sangai | जिउँला सङ्गै
♫ Genere : Romantic, Love, Dedication, Confession
♫ Voice : Melina Rai, Raju Senchury | मेलिना राई, राजु सेन्चुरी
✍️ Lyrics : Padam Raj BK | पदम राज बिक
♫ Music : Raju Senchury | राजु सेन्चुरी
♫ Arrange : Bishal Niroula | बिशाल निरौला
♫ Mix Mastering : Bishal Niroula | बिशाल निरौला
♫ Studio : Studio9, Putalisadak
♫ Guitar : Rahul biswokarma | राहुल बिश्वकर्मा

x
जीवन हुँदा के कुरा भो र, मर्न पनि सङ्गै
परे ज्यानै दिउँला माया, बरु सङ्गै जिउँला
परे ज्यानै दिउँला माया, बरु सङ्गै जिउँला
हो...
ला...
तिम्रो मनको मान्छे बनेको सपना, देख्ने गर्छु
मनका भावना अक्षर मा पोख्दा, तिमीलाई लेख्ने गर्छु
माया हो कि यो, पागल पन हो
म आफैँ अनजान भएँ
तिमी नै हौ मेरो जीवन
तिमी नै हौ जिउने आधार
तिमी नै हौ मेरो हर खुसी
हो...
ला...
धर्ती मै स्वर्ग देख्छु तिमी, साथमा हुँदा
हजार पिडा हराइ जान्छ, तिम्रो हातले छुँदा
जिन्दगी का हर चाहाना तिमी
मैले देख्ने हर सपना तिमी
तिमी नै हौ मेरो धड्कन
तिमी नै हौ मेरो समर्पण
तिमी नै हौ मेरो हो सारा संसार
हो...
ला...
नेपाली
फुल्न मन छ तिमी सङ्गै, झर्न पनि तिमी सङ्गैजीवन हुँदा के कुरा भो र, मर्न पनि सङ्गै
परे ज्यानै दिउँला माया, बरु सङ्गै जिउँला
परे ज्यानै दिउँला माया, बरु सङ्गै जिउँला
हो...
ला...
तिम्रो मनको मान्छे बनेको सपना, देख्ने गर्छु
मनका भावना अक्षर मा पोख्दा, तिमीलाई लेख्ने गर्छु
माया हो कि यो, पागल पन हो
म आफैँ अनजान भएँ
तिमी नै हौ मेरो जीवन
तिमी नै हौ जिउने आधार
तिमी नै हौ मेरो हर खुसी
हो...
ला...
धर्ती मै स्वर्ग देख्छु तिमी, साथमा हुँदा
हजार पिडा हराइ जान्छ, तिम्रो हातले छुँदा
जिन्दगी का हर चाहाना तिमी
मैले देख्ने हर सपना तिमी
तिमी नै हौ मेरो धड्कन
तिमी नै हौ मेरो समर्पण
तिमी नै हौ मेरो हो सारा संसार
हो...
ला...
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated