♫ Description About Song ♫
Karai dhoideu na Lyrics in Nepali by Eleena Chauhan and Jibesh Singh Gurung Written by Eleena Chauhan and Composed by Bhim Kusari.
♫ Title : Karai Dhoideuna | कराई धोईदेऊन
♫ Genere : Lok, Dohori, Request, Love
♫ Voice : Eleena Chauhan, Jibesh Singh Gurung | एलिना चौहान, जिबेश सिंह गुरुङ्ग
✍️ Lyrics : Eleena Chauhan | एलिना चौहान
♫ Music : Bhim Kusari | भिम कुसारी
♫ Arrange : Jeevan Badu (Big Paribesh Studio) | जिवन बडु
♫ Mix Mastering : Jeevan Badu (Big Paribesh Studio) | जिवन बडु
♫ Audio/Video : Namaste Plus
Karai dhoideu na Lyrics in Nepali by Eleena Chauhan and Jibesh Singh Gurung Written by Eleena Chauhan and Composed by Bhim Kusari.
♫ Title : Karai Dhoideuna | कराई धोईदेऊन
♫ Genere : Lok, Dohori, Request, Love
♫ Voice : Eleena Chauhan, Jibesh Singh Gurung | एलिना चौहान, जिबेश सिंह गुरुङ्ग
✍️ Lyrics : Eleena Chauhan | एलिना चौहान
♫ Music : Bhim Kusari | भिम कुसारी
♫ Arrange : Jeevan Badu (Big Paribesh Studio) | जिवन बडु
♫ Mix Mastering : Jeevan Badu (Big Paribesh Studio) | जिवन बडु
♫ Audio/Video : Namaste Plus

x
तर माया भेट कहिले नहुनि
तर माया भेट कहिले नहुनि
उमेर पनि छ काँचो काँचो, छ काँचो काँचो
मलाई पनि जिएफ को छ खाँचो
कराई धोइदेऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
छ काँचो काँचो, छ काँचो काँचो
मलाई पनि जिएफ को छ खाँचो
कराई धोइदेऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
बुढी भइदेऊ न, कराई धोइदेऊ न है..
अहिले सम्म पिरती ला छैन, पिरती ला छैन
भने जस्तो केटा नै पा छैन
कराई धोइँदैन
तिमी जस्ता लफङ्गा को बुढी भइँदैन
पिरती ला छैन, पिरती ला छैन
भने जस्तो केटा नै पा छैन
कराई धोइँदैन
तिमी जस्ता लफङ्गा को बुढी भइँदैन
तिमी जस्ता लफङ्गा को बुढी भइँदैन
बुढी भइँदैन, बुढी भइँदैन लौ..
तर माया साह्रै नै रिसाउने
सिकी आऊ कसरी पकाउने
मन अनि टन्नै छ धन, टन्नै छ धन
कस्तो केटा खोजिछौ लौ भन
डेक्ची धोइदेऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
टन्नै छ धन, टन्नै छ धन
कस्तो केटा खोजिछौ लौ भन
डेक्ची धोइदेऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
बुढी भइदेऊ न, डेक्ची धोइदेऊ न है..
हुनेवाला सासूको छोरो, सासूको छोरो
चट्ट दाह्री होस गोरो गोरो
डेक्ची धोइँदैन
तिमी जस्ता केटाको बुढी भइँदैन
सासूको छोरो, सासूको छोरो
चट्ट दाह्री होस गोरो गोरो
डेक्ची धोइँदैन
तिमी जस्ता केटाको बुढी भइँदैन
तिमी जस्ता केटाको बुढी भइँदैन
बुढी भइँदैन, बुढी भइँदैन लौ..
जति माया गरे नि नहुने
एकोहोरो जहिले नि सताउने
मोबाइल भरी तिम्रै छ फोटो, तिम्रै छ फोटो
पट्याई हाल फुत्केला यो केटो
लुगा धोइदेऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
तिम्रै छ फोटो, तिम्रै छ फोटो
पट्याई हाल फुत्केला यो केटो
लुगा धोइदेऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
बुढी भइदेऊ न, लुगा धोइदेऊ न है..
रूप सङ्गै छ राम्रो बानी, छ राम्रो बानी
यति भएसी केटा छानी छानी
लुगा धोइँदैन
तिमी जस्ता झिल्के को बुढी भइँदैन
छ राम्रो बानी, छ राम्रो बानी
यति भएसी केटा छानी छानी
लुगा धोइँदैन
तिमी जस्ता झिल्के को बुढी भइँदैन
तिमी जस्ता झिल्के को बुढी भइँदैन
बुढी भइँदैन, लुगा धोइँदैन है..
तर माया साह्रै नै छेपारे
के छ बिचार मङ्सिर मा बे बारे
साह्रै राम्री किरीमै घसेर, किरीमै घसेर
जाला जोबन माइतै मै बसेर
लव यु भन्देऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
किरीमै घसेर, किरीमै घसेर
जाला जोबन माइतै मै बसेर
लव यु भन्देऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
बुढी भइदेऊ न, लव यु भन्देऊ न है..
भो पर्दिनँ म तिम्रो भरमा, म तिम्रो भरमा
हिम्मत भए माग्न लाई आऊ घरमा
लव यु भन्दिनँ
बाउ सङ्ग नमागे मान्दै मान्दिन
म तिम्रो भरमा, म तिम्रो भरमा
हिम्मत भए माग्न लाई आऊ घरमा
लव यु भन्दिनँ
बाउ सङ्ग नमागे मान्दै मान्दिन
बाउ सङ्ग नमागे मान्दै मान्दिन
मान्दै मान्दिन, मान्दै मान्दिन लौ..
तर माया आश्चर्य लाइरने
मनको लड्डु घ्यु सङ्गै खाइरने
रातो सिन्दूर लाइदिउँला शिरैमा, लाइदिउँला शिरैमा
बा लाई मागी लैजाउँला मङ्सिर मा
लव यु भन्देऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
लाइदिउँला शिरैमा, लाइदिउँला शिरैमा
बा लाई मागी लैजाउँला मङ्सिर मा
लव यु भन्देऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
बुढी भइदेऊ न, लव यु भन्देऊ न
नेपाली
भेट कहिले नहुनितर माया भेट कहिले नहुनि
तर माया भेट कहिले नहुनि
उमेर पनि छ काँचो काँचो, छ काँचो काँचो
मलाई पनि जिएफ को छ खाँचो
कराई धोइदेऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
छ काँचो काँचो, छ काँचो काँचो
मलाई पनि जिएफ को छ खाँचो
कराई धोइदेऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
बुढी भइदेऊ न, कराई धोइदेऊ न है..
अहिले सम्म पिरती ला छैन, पिरती ला छैन
भने जस्तो केटा नै पा छैन
कराई धोइँदैन
तिमी जस्ता लफङ्गा को बुढी भइँदैन
पिरती ला छैन, पिरती ला छैन
भने जस्तो केटा नै पा छैन
कराई धोइँदैन
तिमी जस्ता लफङ्गा को बुढी भइँदैन
तिमी जस्ता लफङ्गा को बुढी भइँदैन
बुढी भइँदैन, बुढी भइँदैन लौ..
तर माया साह्रै नै रिसाउने
सिकी आऊ कसरी पकाउने
मन अनि टन्नै छ धन, टन्नै छ धन
कस्तो केटा खोजिछौ लौ भन
डेक्ची धोइदेऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
टन्नै छ धन, टन्नै छ धन
कस्तो केटा खोजिछौ लौ भन
डेक्ची धोइदेऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
बुढी भइदेऊ न, डेक्ची धोइदेऊ न है..
हुनेवाला सासूको छोरो, सासूको छोरो
चट्ट दाह्री होस गोरो गोरो
डेक्ची धोइँदैन
तिमी जस्ता केटाको बुढी भइँदैन
सासूको छोरो, सासूको छोरो
चट्ट दाह्री होस गोरो गोरो
डेक्ची धोइँदैन
तिमी जस्ता केटाको बुढी भइँदैन
तिमी जस्ता केटाको बुढी भइँदैन
बुढी भइँदैन, बुढी भइँदैन लौ..
जति माया गरे नि नहुने
एकोहोरो जहिले नि सताउने
मोबाइल भरी तिम्रै छ फोटो, तिम्रै छ फोटो
पट्याई हाल फुत्केला यो केटो
लुगा धोइदेऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
तिम्रै छ फोटो, तिम्रै छ फोटो
पट्याई हाल फुत्केला यो केटो
लुगा धोइदेऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
बुढी भइदेऊ न, लुगा धोइदेऊ न है..
रूप सङ्गै छ राम्रो बानी, छ राम्रो बानी
यति भएसी केटा छानी छानी
लुगा धोइँदैन
तिमी जस्ता झिल्के को बुढी भइँदैन
छ राम्रो बानी, छ राम्रो बानी
यति भएसी केटा छानी छानी
लुगा धोइँदैन
तिमी जस्ता झिल्के को बुढी भइँदैन
तिमी जस्ता झिल्के को बुढी भइँदैन
बुढी भइँदैन, लुगा धोइँदैन है..
तर माया साह्रै नै छेपारे
के छ बिचार मङ्सिर मा बे बारे
साह्रै राम्री किरीमै घसेर, किरीमै घसेर
जाला जोबन माइतै मै बसेर
लव यु भन्देऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
किरीमै घसेर, किरीमै घसेर
जाला जोबन माइतै मै बसेर
लव यु भन्देऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
बुढी भइदेऊ न, लव यु भन्देऊ न है..
भो पर्दिनँ म तिम्रो भरमा, म तिम्रो भरमा
हिम्मत भए माग्न लाई आऊ घरमा
लव यु भन्दिनँ
बाउ सङ्ग नमागे मान्दै मान्दिन
म तिम्रो भरमा, म तिम्रो भरमा
हिम्मत भए माग्न लाई आऊ घरमा
लव यु भन्दिनँ
बाउ सङ्ग नमागे मान्दै मान्दिन
बाउ सङ्ग नमागे मान्दै मान्दिन
मान्दै मान्दिन, मान्दै मान्दिन लौ..
तर माया आश्चर्य लाइरने
मनको लड्डु घ्यु सङ्गै खाइरने
रातो सिन्दूर लाइदिउँला शिरैमा, लाइदिउँला शिरैमा
बा लाई मागी लैजाउँला मङ्सिर मा
लव यु भन्देऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
लाइदिउँला शिरैमा, लाइदिउँला शिरैमा
बा लाई मागी लैजाउँला मङ्सिर मा
लव यु भन्देऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
जीवन भरी साथ दिने बुढी भइदेऊ न
बुढी भइदेऊ न, लव यु भन्देऊ न
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated