♫ Description About Song ♫
Kina Heryau Farkera Lyrics in Nepali By Urgen Dong, Birendra Dong and Sujita Yonjan also written and composed by Urgen Dong.
♫ Title : Kina Heryau Farkera | किन हेर्यौ फर्केर
♫ Genere : Love, Promise, Request, Romantic
♫ Voice : Urgen Dong, Birendra Dong, Sujita Yonjan | उर्गेन दोङ, बिरेन्द्र दोङ, सुजिरा योञ्जन
✍️ Lyrics : Urgen Dong | उर्गेन दोङ
♫ Music : Urgen Dong | उर्गेन दोङ
♫ Arrange : Urgen Dong | उर्गेन दोङ
♫ Mix Mastering : Dipesh Pradhan | दिपेश प्रधान
♫ Studio : Biurn Studio

x
बस्यो कि माया नढाँटी भन है
ए सुन, किन हेर्यौ फर्केर मलाई नै
बस्यो कि माया नढाँटी भन है ,ए भन है
तिमी हुन्छ भन, यो मेरो मन, तिम्रै नाम गर्दिउँला

रेन्जेम दोर्जेला फेवे ङा मि, ताला एदा ल्होसि ला ताम
ए नुन ङादा सेम निजि डोल्मो, ब्राइले ए ङा माया ला ग्याम
ङा मि एलान् हिन्ना डोल्मो, ए मि ङालान् धोसि टिउ या
लजाउँदै नहेर मलाइ, आऊ न माया सङ्गै बसम्
ए सुन, लजाउँदै नहेर मलाइ, आऊ न माया सङ्गै बसम्
मन मुटु साटेर हेर, रुवाउँदिन यो मेरो बचन
बचन तोड्दिनँ मरी गए नि
एक्लै छोड्दिनँ दुखै परे नि
बचन तोड्दिनँ मरी गए नि
एक्लै छोड्दिनँ दुखै परे नि
मेरो मनका कुरा सबै भनेँ तिमी पनि भन तिमी पनि भन
मेरो मनका कुरा सबै भनेँ तिमी पनि भन
मेरो माया लाग्छ भने नगर दोमन
आउँदैन हेर फर्केर जोबन
तिमी सङ्गै हुँदा खेरी रमाउँछ यो मन

फर्की आऊ है तिमी, मायालु भनी, पर्खी रन्छु मै पनि

नेपाली
किन हेर्यौ फर्केर मलाई नैबस्यो कि माया नढाँटी भन है

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated