♫ Description About Song ♫
Kunai Din Yesto Pani Lyrisc in Nepali by Sugam Pokharel and Anju Panta from Nepali Movie Krishna Lila.
♫ Title : Kunai Din | कुनै दिन
♫ Movie : Krishna Lila | कृष्ण लिला
♫ Genere : Filmy, Wish, Romantic, Love
♫ Voice : Sugam Pokharel, Anju Panta | सुगम पोखरेल, अन्जु पन्त
✍️ Lyrics : Purushottam Dhungel, Narayan Sapkota | पुरुषोत्तम ढुङ्गेल, नारायण सापकोटा
♫ Music : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Arrange : Babu Pradhan | बाबु प्रधान

x
कुनै दिन यस्तो पनि जिन्दगानी भइदियोस्
म निदाउँदा तिम्रो हात
म निदाउँदा तिम्रो हात, सिरानी भइदियोस्
सपनामा तिमी मेरो, बिपनामा तिमी मेरो
जहाँ जाऊँ जता जाऊँ, कल्पनामा तिमी मेरो
ओहो... हो...
तिम्रो आँखा बाट अझै, चाहन्छु म धेरै, सुन्दर सपना देख्न
बाँकी छ एउटा बेग्लै, पिरतीको मिठो, कथा लेख्न
ओहो... हो...
त्यो कथामा एउटा राजा, एउटी रानी भइदियोस्
म निदाउँदा तिम्रो हात, सिरानी भइदियोस्
सपनामा तिमी मेरो, बिपनामा तिमी मेरो
जहाँ जाऊँ जता जाऊँ, कल्पनामा तिमी मेरो
ओहो... हो...
तिम्रो हात समाइ अझै, हिँड्नु छ धेरै, सँगै पिरतीको बाटो
तिम्रो साथले मेरो पुरै, फेरिएर गयो, जीवनको पाटो हो हो
ओहो... हो...
हाम्रो माया एउटा राम्रो, कहानी भइदियोस्
म निदाउँदा तिम्रो हात, सिरानी भइदियोस्
सपनामा तिमी मेरो, बिपनामा तिमी मेरो
जहाँ जाऊँ जता जाऊँ, कल्पनामा तिमी मेरो
ओहो... हो...
नेपाली
कुनै दिन यस्तो पनि जिन्दगानी भइदियोस्कुनै दिन यस्तो पनि जिन्दगानी भइदियोस्
म निदाउँदा तिम्रो हात
म निदाउँदा तिम्रो हात, सिरानी भइदियोस्
सपनामा तिमी मेरो, बिपनामा तिमी मेरो
जहाँ जाऊँ जता जाऊँ, कल्पनामा तिमी मेरो
ओहो... हो...
तिम्रो आँखा बाट अझै, चाहन्छु म धेरै, सुन्दर सपना देख्न
बाँकी छ एउटा बेग्लै, पिरतीको मिठो, कथा लेख्न
ओहो... हो...
त्यो कथामा एउटा राजा, एउटी रानी भइदियोस्
म निदाउँदा तिम्रो हात, सिरानी भइदियोस्
सपनामा तिमी मेरो, बिपनामा तिमी मेरो
जहाँ जाऊँ जता जाऊँ, कल्पनामा तिमी मेरो
ओहो... हो...
तिम्रो हात समाइ अझै, हिँड्नु छ धेरै, सँगै पिरतीको बाटो
तिम्रो साथले मेरो पुरै, फेरिएर गयो, जीवनको पाटो हो हो
ओहो... हो...
हाम्रो माया एउटा राम्रो, कहानी भइदियोस्
म निदाउँदा तिम्रो हात, सिरानी भइदियोस्
सपनामा तिमी मेरो, बिपनामा तिमी मेरो
जहाँ जाऊँ जता जाऊँ, कल्पनामा तिमी मेरो
ओहो... हो...
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated