♫ Description About Song ♫
Launchha Maya (Lauchha Maya) Lyrics in Nepali by Kulendra Bishwakarma and Sarita Karki written and composed by Shiva Hamal.
♫ Title : Launchha Maya | लाउँछ माया
♫ Genere : Lok, Dohori, Romantic, Confession
♫ Voice : Kulendra Bishwakarma, Sarita Karki | कुलेन्द्र बिश्वकर्मा, सरिता कार्की
✍️ Lyrics : Shiva Hamal | शिव हमाल
♫ Music : Shiva Hamal | शिव हमाल
♫ Arrange : Ashish Aviral | आशिष अविरल
♫ Mix Mastering : HBN Kismat | एचबिएन किस्मत
♫ Flute : Gopal Ghatani | गोपाल घतानी
♫ Madal : Khadga Budha Magar | खड्ग बुडा मगर
♫ Sarangi : Dharma Gandarva | धर्म गन्धर्व
♫ Studio : Raag
Launchha Maya (Lauchha Maya) Lyrics in Nepali by Kulendra Bishwakarma and Sarita Karki written and composed by Shiva Hamal.
♫ Title : Launchha Maya | लाउँछ माया
♫ Genere : Lok, Dohori, Romantic, Confession
♫ Voice : Kulendra Bishwakarma, Sarita Karki | कुलेन्द्र बिश्वकर्मा, सरिता कार्की
✍️ Lyrics : Shiva Hamal | शिव हमाल
♫ Music : Shiva Hamal | शिव हमाल
♫ Arrange : Ashish Aviral | आशिष अविरल
♫ Mix Mastering : HBN Kismat | एचबिएन किस्मत
♫ Flute : Gopal Ghatani | गोपाल घतानी
♫ Madal : Khadga Budha Magar | खड्ग बुडा मगर
♫ Sarangi : Dharma Gandarva | धर्म गन्धर्व
♫ Studio : Raag

x
पूर्व पश्चिम उत्तर दक्षिण
कहीँ गए नि बिर्सनै सकिन
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दिनौ क्यारे क्यारे
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दिनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
मैले पनि बिर्सन सके भा
मैले पनि बिर्सन सके भा
किन हुन्थे छुटेको चखेवा
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दैनौ क्यारे क्यारे
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दैनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
कति गरौँ ओराली उकाली
कति गरौँ ओराली उकाली
म त तिम्रै पर्खाइमा छु काली
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दिनौ क्यारे क्यारे
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दिनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
हैनम् क्यारे घाम र जुन
हैनम् क्यारे घाम र जुन
धर्तीमै छु पाइएला भेट हुन
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दैनौ क्यारे क्यारे
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दैनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
काकाकुल ले खोजे झैँ पानी
काकाकुल ले खोजे झैँ पानी
तिम्लाई खोज्दै भो मेरो ज्यान जाने
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दिनौ क्यारे क्यारे
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दिनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
ज्यान एक तिर ध्यान जति उही तिर
ज्यान एक तिर ध्यान जति उही तिर
रुँदै हिँड्ने दुई जना दुई तिर
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दैनौ क्यारे क्यारे
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दैनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
अझै तिम्रो आस गर्नि मैले
अझै तिम्रो आस गर्नि मैले
पश्चिमबाट ला थ्यो र घाम कैले
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दिनौ क्यारे क्यारे
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दिनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
किन बोल्छौ मायाले रूखो
किन बोल्छौ मायाले रूखो
थिलो-थिलो परेको मन दुखो
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दैनौ क्यारे क्यारे
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दैनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
मिल्छ भने एक चोटि आऊ सानु
मिल्छ भने एक चोटि आऊ सानु
मेरो सन्सार देखेर जाऊ सानु
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दिनौ क्यारे क्यारे
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दिनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
मर्नुअघि त्यै संसार देख्न पाम
मर्नुअघि त्यै संसार देख्न पाम
तिम्रो घरको मझेरी टेक्न पाम
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दैनौ क्यारे क्यारे
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दैनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
नेपाली
पूर्व पश्चिम उत्तर दक्षिणपूर्व पश्चिम उत्तर दक्षिण
कहीँ गए नि बिर्सनै सकिन
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दिनौ क्यारे क्यारे
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दिनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
मैले पनि बिर्सन सके भा
मैले पनि बिर्सन सके भा
किन हुन्थे छुटेको चखेवा
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दैनौ क्यारे क्यारे
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दैनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
कति गरौँ ओराली उकाली
कति गरौँ ओराली उकाली
म त तिम्रै पर्खाइमा छु काली
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दिनौ क्यारे क्यारे
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दिनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
हैनम् क्यारे घाम र जुन
हैनम् क्यारे घाम र जुन
धर्तीमै छु पाइएला भेट हुन
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दैनौ क्यारे क्यारे
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दैनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
काकाकुल ले खोजे झैँ पानी
काकाकुल ले खोजे झैँ पानी
तिम्लाई खोज्दै भो मेरो ज्यान जाने
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दिनौ क्यारे क्यारे
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दिनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
ज्यान एक तिर ध्यान जति उही तिर
ज्यान एक तिर ध्यान जति उही तिर
रुँदै हिँड्ने दुई जना दुई तिर
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दैनौ क्यारे क्यारे
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दैनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
अझै तिम्रो आस गर्नि मैले
अझै तिम्रो आस गर्नि मैले
पश्चिमबाट ला थ्यो र घाम कैले
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दिनौ क्यारे क्यारे
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दिनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
किन बोल्छौ मायाले रूखो
किन बोल्छौ मायाले रूखो
थिलो-थिलो परेको मन दुखो
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दैनौ क्यारे क्यारे
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दैनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
मिल्छ भने एक चोटि आऊ सानु
मिल्छ भने एक चोटि आऊ सानु
मेरो सन्सार देखेर जाऊ सानु
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दिनौ क्यारे क्यारे
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दिनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
मर्नुअघि त्यै संसार देख्न पाम
मर्नुअघि त्यै संसार देख्न पाम
तिम्रो घरको मझेरी टेक्न पाम
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दैनौ क्यारे क्यारे
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दैनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated