♫ Description About Song ♫
Ma Ta Dubdai Dubdai Gaye Lyrics in Nepali by Kiran Gajmer and Mamata Gurung written and composed by Arjun Pokharel.
♫ Title : Ma Ta Dubdai Gaye | म त डुब्दै गएँ
♫ Genere : Love, Romantic, Confession
♫ Voice : Kiran Gajmer, Mamata Gurung | किरण गजमेर, ममता गुरूङ्ग
✍️ Lyrics : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Music : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Arrange : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Mix Mastering : Sajan Shah | साजन शाह
♫ Studio : A PLUS
♫ Recordist : Kushal Thapa, Naresh BBC | कुशल थापा, नरेष बिबिसि
♫ Flute : Ratna BK | रत्न बिक
♫ Guitar : Sanjeev Baraili | सञ्जिव बराईली
♫ Bass Guitar : Kushal Thapa | कुशल थापा
♫ Madal : Bhuwan Ghandarwa | भुवन गन्धर्व

x
तिम्रो आँखाको गहिराइमा
म त डुब्दै डुब्दै डुब्दै गएँ
तिम्रो आँखाको गहिराइमा
अब बस्छु नानी बनी
तिम्रै जिन्दगानी बनी
रुवाएर तिमीलाई म झर्ने छैन
आँखाबाट पानी बनी
ए है माया तिमी सासमा छ्यौ
मेरो मनको विश्वास मा छ्यौ
ए है माया तिमी सासमा छ्यौ
मेरो मनको विश्वास मा छ्यौ
मलाई नाम ठुलो लाग्दैन, दाम ठुलो लाग्दैन
तिम्रो मुस्कान ठुलो लाग्छ
मलाई नाम ठुलो लाग्दैन, दाम ठुलो लाग्दैन
तिम्रो मुस्कान ठुलो लाग्छ
दुखैमा भए पनि सानु तिम्रो
दुखैमा भए पनि सानु तिम्रो
स्वाभिमान ठुलो लाग्छ
ए है माया तिमी सासमा छ्यौ
मेरो मनको विश्वास मा छ्यौ
मेरो आदत बनी सक्यो, मेरो दिनरात बनी सक्यो
छुट्यौ भने म जिउँदो रहन्न
मेरो आदत बनी सक्यो, मेरो दिनरात बनी सक्यो
छुट्यौ भने म जिउँदो रहन्न
मेरो बरबादीलाई बरु सहन्छु म
मेरो बरबादीलाई बरु सहन्छु म
तर तिम्रो नराम्रो मैले सहन्न
ए है माया तिमी सासमा छ्यौ
मेरो मनको विश्वास मा छ्यौ
म त डुब्दै डुब्दै डुब्दै गएँ
तिम्रो आँखाको गहिराइमा
अब बस्छु नानी बनी
तिम्रै जिन्दगानी बनी
रुवाएर तिमीलाई म झर्ने छैन
आँखाबाट पानी बनी
ए है माया तिमी सासमा छौ
मेरो मनको विश्वास मा छौ
ए है माया तिमी सासमा छ्यौ
मेरो मनको विश्वास मा छ्यौ
नेपाली
म त डुब्दै डुब्दै डुब्दै गएँतिम्रो आँखाको गहिराइमा

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated