♫ Description About Song ♫
Ma Yesto Geet Gauchhu Lyrics in Nepali By Sugam Pokhrel and Sushma Bishwakarma written by Satyaraj Chaulagain “SRC” Composed by Saroj Pokhrel.
♫ Title : Ma Yesto Geet Gauchhu | म यस्तो गीत गाउँछु
♫ Genere : Love, Romantic, Confession, Promise
♫ Voice : Sugam Pokharel, Sushma Bishwokarma | सुगम पोखरेल, सुष्मा विश्वकर्मा
✍️ Lyrics : Satyaraj Chaulagain “SRC” | सत्यराज चौलागाईँ
♫ Music : Saroj Pokharel | सरोज पोखरेल
♫ Arrange : Uday Raj Poudel | उदय राज पौडेल
♫ Mix Mastering : Kishor Thapa | किशोर थापा
♫ Recordist : Rajesh Shrestha | राजेश श्रेष्ठ

x
तिम्रो मनलाई छुने, खुसी भई रुने
त्यसमा माया प्रीति हुने
सातै जुनी सम्म नमर्ने
जुनी जुनी सम्म तिम्रै हुने
म यस्तो गीत गाउँछु...
तिम्रो मनलाई छुने, खुसी भई रुने
त्यसमा माया प्रीति हुने
सातै जुनी सम्म नमर्ने
जुनी जुनी सम्म तिम्रै हुने
ला ल ला ला ला ला
ला ल ला ला ला ला
ला ल ला, ला ला ला ला
मुटुमा धड्कन बनी बसेको रहेछौ
तिमी मेरो छाती भित्र
नानी बनी तिमी बसेको रहेछौ
मेरो यी दुई नयन भित्र
बरु सागर सुक्ला, बरु हिमाल झुक्ला
मर्नु परे तिम्रो काखमा मरुँला
तर तिमी बाट कहिले टाढा नहुँला
लै लै लै लै लै लैबरी
लै लै लै लै लै
लै लै लै लै लै लैबरी
लै लै लै लै लै
भावीले निधारमा लेखेको रहेछ
तिम्रो र मेरो भेट हुन
कर्मले हामीलाई डोर्याएको रहेछ
हाम्रो मायाको भेट हुन
बरु धर्ती फाट्ला, बरु आकाश झर्ला
मर्नु परे तिम्रो काखमा मरुँला
तर तिमी बाट कहिले टाढा नहुँला
म यस्तो गीत गाउँछु...
तिम्रो मनलाई छुने, खुसी भई रुने
त्यसमा माया प्रीति हुने
सातै जुनी सम्म नमर्ने
जुनी जुनी सम्म तिम्रै हुने
नेपाली
म यस्तो गीत गाउँछु...तिम्रो मनलाई छुने, खुसी भई रुने
त्यसमा माया प्रीति हुने
सातै जुनी सम्म नमर्ने
जुनी जुनी सम्म तिम्रै हुने
म यस्तो गीत गाउँछु...
तिम्रो मनलाई छुने, खुसी भई रुने
त्यसमा माया प्रीति हुने
सातै जुनी सम्म नमर्ने
जुनी जुनी सम्म तिम्रै हुने
ला ल ला ला ला ला
ला ल ला ला ला ला
ला ल ला, ला ला ला ला
मुटुमा धड्कन बनी बसेको रहेछौ
तिमी मेरो छाती भित्र
नानी बनी तिमी बसेको रहेछौ
मेरो यी दुई नयन भित्र
बरु सागर सुक्ला, बरु हिमाल झुक्ला
मर्नु परे तिम्रो काखमा मरुँला
तर तिमी बाट कहिले टाढा नहुँला
लै लै लै लै लै लैबरी
लै लै लै लै लै
लै लै लै लै लै लैबरी
लै लै लै लै लै
भावीले निधारमा लेखेको रहेछ
तिम्रो र मेरो भेट हुन
कर्मले हामीलाई डोर्याएको रहेछ
हाम्रो मायाको भेट हुन
बरु धर्ती फाट्ला, बरु आकाश झर्ला
मर्नु परे तिम्रो काखमा मरुँला
तर तिमी बाट कहिले टाढा नहुँला
म यस्तो गीत गाउँछु...
तिम्रो मनलाई छुने, खुसी भई रुने
त्यसमा माया प्रीति हुने
सातै जुनी सम्म नमर्ने
जुनी जुनी सम्म तिम्रै हुने
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated