♫ Description About Song ♫
Makhamali pachhyauri le sanu Lyrics in Nepali by Udit Narayan Jha and Sanjeewani written by Sundar Shrestha composed by Suresh Adhikari.
♫ Title : Makhamali Pachhyauri Le Sanu | मखमली पच्छेउरि ले सानु
♫ Movie : Muglan | मुग्लान
♫ Genere : Filmy, Confession, Romantic, Love
♫ Voice : Udit Narayan Jha, Sanjeewani | उदित नारायण झा, सञ्जीवनि
✍️ Lyrics : Sundar Shrestha | सुन्दर श्रेष्ठ
♫ Music : Suresh Adhikari | सुरेष अधिकारी
♫ Arrange : Nabil | नबिल

x
लाग्दछ बादल भित्र, जुनै हो कि लुकेको
जुन मलाई भन्छौ भने हजुर, उज्यालो तिमी मेरो
तिमी पनि बसेका छौ हाँसी, कलेजीको सेरोफेरो
छाती भित्र मुटु मेरो, ढुकढुकी मा तिमी
छाती भित्र मुटु मेरो, ढुकढुकी मा तिमी
शङ्का तिमलाई लाग्छ भने, आऊ हेर छामी
गाजलु यी आँखा मेरो, आँखा बिच नानी
यही नानी मा सलबलाउँदै, बस्छौ तिमी पनि
पारि बनको पखेरीमा सानु, कोइली ले बासेको
लाग्छ मलाई हजुरले हो कि, सानु भनी डाँकेको
हे, मखमली पछ्यौरी ले सानु, मुहार छोपेको
लाग्दछ बादल भित्र, जुनै हो कि लुकेको
अप्सराले डाहा गर्छिन्, तिम्लाई हेरि हेरि

तिमी सितै भेट्न पाउँ, अर्को जुनी फेरि
लाखै जुनी काटे पनि, पुग्दैन तिमी सित
मन मिल्ने एउटै तिमी, मेरो मनको मित
मखमली पछ्यौरी ले सानु, मुहार छोपेको

नेपाली
मखमली पछ्यौरी ले सानु, मुहार छोपेकोलाग्दछ बादल भित्र, जुनै हो कि लुकेको
जुन मलाई भन्छौ भने हजुर, उज्यालो तिमी मेरो
तिमी पनि बसेका छौ हाँसी, कलेजीको सेरोफेरो
छाती भित्र मुटु मेरो, ढुकढुकी मा तिमी
छाती भित्र मुटु मेरो, ढुकढुकी मा तिमी
शङ्का तिमलाई लाग्छ भने, आऊ हेर छामी
गाजलु यी आँखा मेरो, आँखा बिच नानी
यही नानी मा सलबलाउँदै, बस्छौ तिमी पनि
पारि बनको पखेरीमा सानु, कोइली ले बासेको
लाग्छ मलाई हजुरले हो कि, सानु भनी डाँकेको
हे, मखमली पछ्यौरी ले सानु, मुहार छोपेको
लाग्दछ बादल भित्र, जुनै हो कि लुकेको
अप्सराले डाहा गर्छिन्, तिम्लाई हेरि हेरि
अप्सराले डाहा गर्छिन्, तिम्लाई हेरि हेरि
तिमी सितै भेट्न पाउँ, अर्को जुनी फेरि
लाखै जुनी काटे पनि, पुग्दैन तिमी सित
मन मिल्ने एउटै तिमी, मेरो मनको मित
मखमली पछ्यौरी ले सानु, मुहार छोपेको
लाग्दछ बादल भित्र, जुनै हो कि लुकेको
जुन मलाई भन्छौ भने हजुर, उज्यालो तिमी मेरो
तिमी पनि बसेका छौ हाँसी, कलेजीको सेरोफेरो
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated