♫ Description About Song ♫
Eklai Basera Muskuraunu Ho Maya by Ashutosh KC Lyrics in Nepali and this song is Written, composed, performed by Ashutosh himself.
♫ Title : Maya | माया
♫ Genere : Love, Confession, Romantic, QnA Type
♫ Voice : Ashutosh KC | आशुतोष केसी
✍️ Lyrics : Ashutosh KC | आशुतोष केसी
♫ Music : Ashutosh KC | आशुतोष केसी
Eklai Basera Muskuraunu Ho Maya by Ashutosh KC Lyrics in Nepali and this song is Written, composed, performed by Ashutosh himself.
♫ Title : Maya | माया
♫ Genere : Love, Confession, Romantic, QnA Type
♫ Voice : Ashutosh KC | आशुतोष केसी
✍️ Lyrics : Ashutosh KC | आशुतोष केसी
♫ Music : Ashutosh KC | आशुतोष केसी

x
भावना अनौठो
के यही माया हो
के यही माया हो
माया हैन भने किन
हेर्थे म तिमी तिर
भए पनि मनका कुरा, भन्न सक्थे र
हम्म....
एक्लै बसेर मुस्कुराउनु हो माया
तिमीलाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो...
यादले जीवन सजाउनु हो माया
ओ....
आए म त हेर तिम्रै रहरमा
भन कहाँ जाऊँ म
बसूँ कि तिम्रै मन को घर मा
सबै भावना राखेर
भावनाहरू त उडी जान्छ,
तिमीलाई हेरेर तिमीलाई हेरेर
राखेछु तिम्रै मायाको,
डोरीले बेरेर डोरीले बेरेर
हं....
एक्लै बसेर मुस्कुराउनु हो माया
तिमीलाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो...
यादले जीवन सजाउनु हो माया
ओ....
फुल बुट्टे रातो सारीमा
तिमी राम्री देखिन्छौ राम्री देखिन्छौ
रिसाउँदा पनि किन हो
तिमी राम्री देखिन्छौ राम्री देखिन्छौ
हं....
एक्लै बसेर मुस्कुराउनु हो माया
तिमीलाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो...
यादले जीवन सजाउनु हो माया
नेपाली
थाहा छैन के हो योभावना अनौठो
के यही माया हो
के यही माया हो
माया हैन भने किन
हेर्थे म तिमी तिर
भए पनि मनका कुरा, भन्न सक्थे र
हम्म....
एक्लै बसेर मुस्कुराउनु हो माया
तिमीलाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो...
यादले जीवन सजाउनु हो माया
ओ....
आए म त हेर तिम्रै रहरमा
भन कहाँ जाऊँ म
बसूँ कि तिम्रै मन को घर मा
सबै भावना राखेर
भावनाहरू त उडी जान्छ,
तिमीलाई हेरेर तिमीलाई हेरेर
राखेछु तिम्रै मायाको,
डोरीले बेरेर डोरीले बेरेर
हं....
एक्लै बसेर मुस्कुराउनु हो माया
तिमीलाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो...
यादले जीवन सजाउनु हो माया
ओ....
फुल बुट्टे रातो सारीमा
तिमी राम्री देखिन्छौ राम्री देखिन्छौ
रिसाउँदा पनि किन हो
तिमी राम्री देखिन्छौ राम्री देखिन्छौ
हं....
एक्लै बसेर मुस्कुराउनु हो माया
तिमीलाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो...
यादले जीवन सजाउनु हो माया
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated