♫ Description About Song ♫
Mero Baba Superman Lyrics in Nepali By Meksam Khati and written and composed by Naresh Khati.
♫ Title : Mero Baba Superman | मेरो बाबा सुपरम्यान
♫ Genere : Father, Confession, Dedication
♫ Voice : Meksam Khati | मेकसम खाती
✍️ Lyrics : Naresh Khati | नरेष खाती
♫ Music : Naresh Khati | नरेष खाती
♫ Arrange : Bishal Niraula | बिषाल निरौला
♫ Mix Mastering : Shyamswet Rasaili | श्याम श्वेत रसाइली
♫ Studio : Prisma Recording Studio
♫ Recordist : Kiran BC | किरण बिसी
♫ Flute : Ratna B.K | रत्न बिक
♫ Guitar : Sanjeev Baraili | सञ्जीव बराइली
♫ Audio/video : Gorakshya Music | गोरक्षा म्यूजिक
Mero Baba Superman Lyrics in Nepali By Meksam Khati and written and composed by Naresh Khati.
♫ Title : Mero Baba Superman | मेरो बाबा सुपरम्यान
♫ Genere : Father, Confession, Dedication
♫ Voice : Meksam Khati | मेकसम खाती
✍️ Lyrics : Naresh Khati | नरेष खाती
♫ Music : Naresh Khati | नरेष खाती
♫ Arrange : Bishal Niraula | बिषाल निरौला
♫ Mix Mastering : Shyamswet Rasaili | श्याम श्वेत रसाइली
♫ Studio : Prisma Recording Studio
♫ Recordist : Kiran BC | किरण बिसी
♫ Flute : Ratna B.K | रत्न बिक
♫ Guitar : Sanjeev Baraili | सञ्जीव बराइली
♫ Audio/video : Gorakshya Music | गोरक्षा म्यूजिक

x
संसारमा सबभन्दा, धेरै माया गर्ने
मेरो बाबा आकाश हो, घामको किरण छर्ने
संसारमा सबभन्दा, धेरै माया गर्ने
मेरो बाबा सुपर म्यान
मेरो बाबा जिउ ज्यान
मेरो बाबा भगवान्
मेरो बाबा सुपर म्यान
मेरो बाबा जिउ ज्यान
मेरो बाबा भगवान्
मेरो बाबा भगवान्
आ...
हात समाउँदै ताते ताते हिँड्न सिकायौ
आफ्नो पराइ को हो भनी चिन्न सिकायौ
हात समाउँदै ताते ताते हिँड्न सिकायौ
आफ्नो पराइ को हो भनी चिन्न सिकायौ
आफ्ना खुसी बेची बेची मेरो खुसी किन्यौ
जता जता मेरो पाइला उतै उतै हिन्यौ
बाबा जता जता मेरो पाइला उतै उतै हिन्यौ
मेरो बाबा सुपर म्यान
मेरो बाबा जिउ ज्यान
मेरो बाबा भगवान्
मेरो बाबा भगवान्
राम्रो नाना हामलाई किनी लायौ फाटेको
बाबा तिम्रो पसिना ले पैसा साटेको
राम्रो नाना हामलाई किनी लायौ फाटेको
बाबा तिम्रो पसिना ले पैसा साटेको
हत्केला मा ठेला परे पैताला मा फोरा
सुख छ भन्यौ बाबा बोक्दा पनि बोरा
सुख छ भन्यौ बाबा बोक्दा पनि बोरा
मेरो बाबा सुपर म्यान
मेरो बाबा जिउ ज्यान
मेरो बाबा भगवान्
मेरो बाबा भगवान्
मेरो बाबा सुपर म्यान
मेरो बाबा जिउ ज्यान
मेरो बाबा भगवान्
मेरो बाबा भगवान्
मेरो बाबा भगवान्
मेरो बाबा सुपर म्यान
मेरो बाबा जिउ ज्यान
मेरो बाबा भगवान्
मेरो बाबा भगवान्
नेपाली
मेरो बाबा आकाश हो, घामको किरण छर्नेसंसारमा सबभन्दा, धेरै माया गर्ने
मेरो बाबा आकाश हो, घामको किरण छर्ने
संसारमा सबभन्दा, धेरै माया गर्ने
मेरो बाबा सुपर म्यान
मेरो बाबा जिउ ज्यान
मेरो बाबा भगवान्
मेरो बाबा सुपर म्यान
मेरो बाबा जिउ ज्यान
मेरो बाबा भगवान्
मेरो बाबा भगवान्
आ...
हात समाउँदै ताते ताते हिँड्न सिकायौ
आफ्नो पराइ को हो भनी चिन्न सिकायौ
हात समाउँदै ताते ताते हिँड्न सिकायौ
आफ्नो पराइ को हो भनी चिन्न सिकायौ
आफ्ना खुसी बेची बेची मेरो खुसी किन्यौ
जता जता मेरो पाइला उतै उतै हिन्यौ
बाबा जता जता मेरो पाइला उतै उतै हिन्यौ
मेरो बाबा सुपर म्यान
मेरो बाबा जिउ ज्यान
मेरो बाबा भगवान्
मेरो बाबा भगवान्
राम्रो नाना हामलाई किनी लायौ फाटेको
बाबा तिम्रो पसिना ले पैसा साटेको
राम्रो नाना हामलाई किनी लायौ फाटेको
बाबा तिम्रो पसिना ले पैसा साटेको
हत्केला मा ठेला परे पैताला मा फोरा
सुख छ भन्यौ बाबा बोक्दा पनि बोरा
सुख छ भन्यौ बाबा बोक्दा पनि बोरा
मेरो बाबा सुपर म्यान
मेरो बाबा जिउ ज्यान
मेरो बाबा भगवान्
मेरो बाबा भगवान्
मेरो बाबा सुपर म्यान
मेरो बाबा जिउ ज्यान
मेरो बाबा भगवान्
मेरो बाबा भगवान्
मेरो बाबा भगवान्
मेरो बाबा सुपर म्यान
मेरो बाबा जिउ ज्यान
मेरो बाबा भगवान्
मेरो बाबा भगवान्
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated