♫ Description About Song ♫
Muglan, Muglanaima Relko Sarara Lyrics in Nepali by Sunil Giri also written and composed by Sunil Giri.
♫ Title : Muglan | मुग्लान
♫ Genere : Confession, Request, Love
♫ Voice : Sunil Giri, Melina Mainali | सुनिल गिरी, मेलिना मैनाली
✍️ Lyrics : Sunil Giri | सुनिल गिरी
♫ Music : Sunil Giri | सुनिल गिरी
♫ Flute : Ratna BK | रत्न बिक
♫ Guitar : Sunil Giri | सुनिल गिरी
Muglan, Muglanaima Relko Sarara Lyrics in Nepali by Sunil Giri also written and composed by Sunil Giri.
♫ Title : Muglan | मुग्लान
♫ Genere : Confession, Request, Love
♫ Voice : Sunil Giri, Melina Mainali | सुनिल गिरी, मेलिना मैनाली
✍️ Lyrics : Sunil Giri | सुनिल गिरी
♫ Music : Sunil Giri | सुनिल गिरी
♫ Flute : Ratna BK | रत्न बिक
♫ Guitar : Sunil Giri | सुनिल गिरी

x
कालो धुवाँ मुगलानैमा रेलको सरर
म त हिँडे लाहुर तिर नरोऊ धरर
म त हिँडे लाहुर तिर नरोऊ धरर
सम्झी सम्झी निष्ठुरी लाई आँसु बरर
सम्झी सम्झी निष्ठुरी लाई आँसु बरर
छाडी जाने मायालाई भन्नु के छ र
छाडी जाने मायालाई भन्नु के छ र
बिचल्ली पार्यो एकलै छाड्यो कलिलो बैँसमा
भिजेको आँखा देखेनौ प्यारा के छ र पैसामा
फर्केर आउँछु मै खुसी ल्याउँछु पसिना बेचेर
भत्किन नदेऊ सपना हाम्रो राखे है साँचेर
कालो धुवाँ मुगलानैमा रेलको सरर
म त हिँडे लाहुर तिर नरोऊ धरर
सम्झी सम्झी निष्ठुरी लाई आँसु बरर
छाडी जाने मायालाई भन्नु के छ र
लौन माया कुर्दा कुर्दै जाला जिन्दगी
लौन माया कुर्दा कुर्दै जाला जिन्दगी
हैन माया फर्की आउँछु म त केही गरी
हैन माया फर्की आउँछु म त केही गरी
चर्केको छाती दुःखमै माथि दोधारमा नपार
सिन्दूर हाली जाऊ न माया हुन्न चाहिँ नभन
विश्वास तिम्रो म लुट्ने छैन सानो मन नगर
सिन्दूर किन्ने पैसा नि प्रिय म सङ्ग कहाँ छ र
कालो धुवाँ मुगलानैमा रेलको सरर
म त हिँडे लाहुर तिर नरोऊ धरर
सम्झी सम्झी निष्ठुरी लाई आँसु बरर
छाडी जाने मायालाई भन्नु के छ र
नेपाली
कालो धुवाँ मुगलानैमा रेलको सररकालो धुवाँ मुगलानैमा रेलको सरर
म त हिँडे लाहुर तिर नरोऊ धरर
म त हिँडे लाहुर तिर नरोऊ धरर
सम्झी सम्झी निष्ठुरी लाई आँसु बरर
सम्झी सम्झी निष्ठुरी लाई आँसु बरर
छाडी जाने मायालाई भन्नु के छ र
छाडी जाने मायालाई भन्नु के छ र
बिचल्ली पार्यो एकलै छाड्यो कलिलो बैँसमा
भिजेको आँखा देखेनौ प्यारा के छ र पैसामा
फर्केर आउँछु मै खुसी ल्याउँछु पसिना बेचेर
भत्किन नदेऊ सपना हाम्रो राखे है साँचेर
कालो धुवाँ मुगलानैमा रेलको सरर
म त हिँडे लाहुर तिर नरोऊ धरर
सम्झी सम्झी निष्ठुरी लाई आँसु बरर
छाडी जाने मायालाई भन्नु के छ र
लौन माया कुर्दा कुर्दै जाला जिन्दगी
लौन माया कुर्दा कुर्दै जाला जिन्दगी
हैन माया फर्की आउँछु म त केही गरी
हैन माया फर्की आउँछु म त केही गरी
चर्केको छाती दुःखमै माथि दोधारमा नपार
सिन्दूर हाली जाऊ न माया हुन्न चाहिँ नभन
विश्वास तिम्रो म लुट्ने छैन सानो मन नगर
सिन्दूर किन्ने पैसा नि प्रिय म सङ्ग कहाँ छ र
कालो धुवाँ मुगलानैमा रेलको सरर
म त हिँडे लाहुर तिर नरोऊ धरर
सम्झी सम्झी निष्ठुरी लाई आँसु बरर
छाडी जाने मायालाई भन्नु के छ र
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated