♫ Description About Song ♫
Oye Bhanyo Maya Le Jhyal Bata Lyrics in Nepali by Hari Giri Bimarshi and Babina Kiratee written and composed by Hari Giri Bimarshi.
♫ Title : Oye Bhanyo | ओइ भन्यो
♫ Genere : Dohorim Love, Lok Confession
♫ Voice : Hari Giri Bimarshi, Babina Kiratee | हरी गिरी बिमर्षी, बाबिना किराती
✍️ Lyrics : Hari Giri Bimarshi | हरी गिरी बिमर्षी
♫ Music : Hari Giri Bimarshi | हरी गिरी बिमर्षी
♫ Arrange : Krishna BK Bhanja | कृष्ण बिक भान्जा
♫ Mix Mastering : Shyam Swet Rasaili | श्याम श्वेत रसाइली
♫ Studio : PRISMA REACORDING STUDIO

x
आफू हिँड्ने मूलबाटोमा मायालुको घर छ
भोटे कुकुर पालेकी छन् टोक्ला भन्ने डर छ
अँध्यारो औँसी को रात, ओइ भन्यो मायाले झ्यालबाट
हे, अँध्यारो औँसी को रात, ओइ भन्यो मायाले झ्यालबाट
हे, ओइ भन्यो मायाले झ्यालबाट
घरमै बोलाम भने पनि मैलाइ हुन्छ खतरा
घरमै बोलाम भने पनि मैलाइ हुन्छ खतरा
मेरै घरको अघि आउँछ पर्छौ अलपत्र
अँध्यारो औँसी को रात होइ भने मायालाई झ्यालबाट
हे अँध्यारो औँसी को रात होइ भने मायालाई झ्यालबाट
हे, ओइ भने मायालाई झ्यालबाट
नत देख्छ घामले हजुर नत देख्छ जुनले
नत देख्छ घामले हजुर नत देख्छ जुनले
अरू कोहीले नदेखोस् या देखे पुग्छ उनले
अँध्यारो औँसी को रात ओइ भन्यो मायाले झ्यालबाट

दिनमा हिँड्ने लखरलखर भेट्ने कुरै छैन
दिनमा हिँड्ने लखरलखर भेट्ने कुरै छैन
माया भाको देखाउँदैन नभाको नि हैन

ए, अँध्यारो औँसी को रात होइ भने मायालाई झ्यालबाट
ए, ओइ भने मायालाई झ्यालबाट
सङ्गै बसी मनको प्यास मेटे जस्तै हुन्छ
सङ्गै बसी मनको प्यास मेटे जस्तै हुन्छ
टाढैबाट ओइ भने नि भेटेजस्तै हुन्छ

भेट्न मनको प्यास मेट्न तिमी आफै चुक्ने
भेट्न मनको प्यास मेट्न तिमी आफै चुक्ने
कस्तो खालको माया पिरीम मै भने नि पुग्ने

रोइ रहेको देखेको छु सङ्गै हुने हरू
रोइ रहेको देखेको छु सङ्गै हुने हरू
यस्तै माया मीठो चोखो हुँदो रहेछ बरु

साथीहरू भन्ने गर्छन् बिहे गर्नुपर्छ
साथीहरू भन्ने गर्छन् बिहे गर्नुपर्छ
क्यरूम मेरो माया यस्तै ओइ भनेर टार्छ

नेपाली
आफू हिँड्ने मूलबाटोमा मायालुको घर छआफू हिँड्ने मूलबाटोमा मायालुको घर छ

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated