♫ Description About Song ♫
Oye Kanchhi Timlai Maile Pirati Lyrics in Nepali by Pramod Kharel and Sujata KC written and composed by Dipak Sharma.
♫ Title : Oye Kanchhi | ओइ कान्छी
♫ Genere : Confession, Request, Love
♫ Voice : Pramod Kharel, Sujata KC | प्रमोद खरेल, सुजता केसी
✍️ Lyrics : Dipak Sharma | दिपक शर्मा
♫ Music : Dipak Sharma | दिपक शर्मा
♫ Arrange : Sahas Shakya | सहास शाक्य
♫ Mix Mastering : Shyam Swet Rasaily | श्याम श्वेत रसाइली
♫ Studio : Prism Studio
♫ Recordist : Anil Adhikari | अनिल अधिकारी

x
ओइ कान्छा तिम्लाइ मैले पिरती दिनै बाँकी छ
जिस्किएर तिमि सङ्ग हिँड्नै बाँकी छ
एक अर्काको मन पेट चिन्नै बाँकी छ
ओइ कान्छी तिम्लाइ मैले पिरती दिनै बाँकी छ
लजाउँदै मस्किएर बोल्नै बाँकी छ
अझै पनि मनका कुरा खोल्नै बाँकी छ
ओइ कान्छा तिम्लाइ मैले पिरती दिनै बाँकी छ
ओइ कान्छी तिम्लाइ मैले पिरती दिनै बाँकी छ
सिरिरि फिरिरि हावा देउराली डाँडैमा
त्यो मनमा माया छ भने आऊ बस आडैमा
रायो को साग मुलाको चाना तरकारी पकाम्ला
माने त माया ठिकै थियो नि नमाने फकाम्ला
घरबाट भागी लुकी र चोरी म माया लाउँदिन
नमान्या भए म तिम्लाइ भेट्न मरे नि आउँदिन

खोलीमा ढुङ्गो ढुङ्गो मा लेउ माछीले खाएन
अल्लि कर गरी छेउमा टाँसिन आँट कहिले आएन
को छ र अर्को यो मुटु भित्र सियो झैँ गढेको
यो सग्लो ज्यान तिम्रै त हो नि क्या हतार गरेको

नेपाली
ओइ कान्छी तिम्लाइ मैले पिरती दिनै बाँकी छओइ कान्छा तिम्लाइ मैले पिरती दिनै बाँकी छ

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated